फिर्ता मागौँ सिमाना

Posted on: 27 Feb, 2017

जसले जति बिकास गर्यो उति बहाना 

नेता जति सबको हुँदा रहेछ गफ हान्ने चाहना ।

ए ! गफ लाउँ लाउँ अझै धेरै लाउँ 

गफै गफले जनता लुट्ने कस्तो निसाना ।

दुष्ट रैछ तिम्रो नियत दुष्ट रैछ तिम्रो न्याय 

यता कुरा ठिक्क उता कुरा लगाउने रैछ ईसाना ।

बरु, बम बारुद चलेपनि रक्तभेल बगे पनि 

आफ्नो देशको रगत माटो फिर्ता मागौँ सिमाना ।

दिपेन सिम्खडा, नुवाकोट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!