बैशाख १८, काठमाडौं | एसीसी पुरुष प्रमियर कप क्रिकेटको फाइनल खेल अन्तर्गत यूएईविरुद्ध नेपाललाई पाँचौ सफलता मिलेको छ। नेपालका लागि पाँचौ सफलता सन्दिप लामिछानेले दिलाएका हुन् | यस अघि चौथो विकेट ललित राजवंशी लिएका थिए | त्यस्तै करण केसी व्यक्तिगत दोस्रो विकेट लिएका छन् | नेपालका लागि सोमपाल
Read Moreबैशाख १८, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टिम नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा कप्तान रोहित कुमार पौडेलले पहिलो पटक टस जितेपछि बलिङको निर्णय गरेका हुन् । योसँगै यूएईले ब्याटिङ गर्ने भएको छ । यूएई र नेपालबीचको व
Read Moreवैशाख १८, काठमाडौं | इन्डिनय प्रिमयर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले पहिलो संस्करणको विजेता राजस्थान रोएल्समाथि रोमाञ्चक जित हात पारेको छ । राजस्थानका लागि यशस्वी जैसवालको सानदार शतकको मदतमा मुम्बईलाई २१३ रनको लक्ष्य दिएको थियो । तर टिम डेभिडले अन्तिम ओभरमा लगतार तीन छक्का प्रहार गरेपछि मुम्बईलाई
Read Moreबैशाख १७, काठमाडौं | एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको ओमान र कुवेतबीचको खेल खराब मौसमका कारण रद्ध भएको छ । प्रतियोगिताको नियमअनुसार आईसीसी वरीयतामा अगाडि रहेको टिम ओमान विजयी भएको छ । ओमानले एसीसी इमर्जिङ एसिया कपमा स्थान सुरक्षित गरेको छ । प्रिमियर कपको शीर्ष तीन टिमले एसीसी इमर्
Read Moreवैशाख १७, काठमाडौँ | एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाले प्रभावित हुने देखिएको छ । भोलि र पर्सि काठमाडौंलगायत देशभर मौसम बदली र वर्षाको प्रक्षेपण गरिएकाले फाइनल खेल अनिश्चित बनेको हो । नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनल भोलि त्रिभुवन विश्वविद्यालयको मैदानमा हुँदै छ । हिजोका दुई सेमिफाइ
Read Moreवैशाख १७, काठमाडौँ | नेपाली महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारीलाई गोल मेसिनको रुपमा चिनिन्छ । मैदानमा उनले गर्ने गोलका कारण उनी गोल मेसिन नै बनेकी छन् । चाहे राष्ट्रिय टिममा होस् या क्लब लेभलमा उनको गोल गर्न माहिर छिन् । नेपालमा महिला फुटबलको लिग नभएपछि हाल सावित्रादेखि राष्ट्रिय टिम कप्तान एन
Read Moreबैशाख १७, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादासँग पराजित भएको छ । शनिबार राति भएको खेलमा हैदराबादले दिल्लीलाई उसैको मैदानमा ९ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९७ रन बनाएको थियो । दिल्लीले निर
Read Moreबैशाख १६, काठमाडौँ | युएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले हराउँदै फाइनलमा पुगेको हो । मुलपानी मैदानमा यूएईले ओमानलाई डीएल पद्धतिका आधारमा २ रनले हराएर फाइनल प्रवेश गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको हो । टस हारेर ब्याटिङको गरेको युएईले ३ बल अगावै अलआउट हुँदै २३६ रन बनाएको थियो। जव
Read Moreवैशाख १६, काठमाडौं | काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल फाइनल प्रवेश गरेका छन् । नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह बिजेता भई सेमिफाइनल प्रवेश गरेका आधारमा सोझै फाइनलमा पुगेको छ | त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भएको थियो । वर
Read Moreवैशाख १६, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतविरुद्धको खेल वर्षाका कारण स्थगित भएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाएको थियो | कुवेतले ब्याटिङ गर्दै गर्दा पानी परेर खेल स्थगित भएको हो । नेपालका करण केसी एक्लैले ५
Read Moreबैशाख १६, काठमाडौँ | टीयू अन्तर्राष्ट्रिय क्रिकेट जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालविरुद्ध चुनौतीपूर्ण २८२ रनको लक्ष्य पछ्याएको कुवेतले ३७ रन जोड्दा ६ विकेट गुमाएको छ । नेपालका लागि करण केसीले ४.३ ओवरमा १० रन दिएर ५ विकेट र सोमपाल कामीले १ विकेट लिएका हुन् ।
Read Moreबैशाख १६, उमान (युक्रेन) | रुसी आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ जनाको मारिएका छन् । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन् । मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । भत्केका भवन
Read Moreबैशाख १६, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत सेमिफाइनल खेलमा नेपालले कुवेतलाई २८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण केहि बेर रोकिएको खेल ४२ ओभरमा घटाएर सुरु भएको थियो | नेपालको लागि कप्तान रोहित पौडलले सर्वाधिक रन ९५ बल खेल्दै ९४ रनको शानदार इनिङ खेलेपछि नेपालल
Read Moreबैशाख १६, काठमाडौं | एसीसी प्रिमियर कपअन्तर्गत मुलपानी मैदानमा जारि अर्को सेमिफाइनल खेलमा यूएईले ओमानलाई २३७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको गरेको यूएईले ४९.२ ओभरमा अलआउट हुँदै २३६ रनको योगफल तयार पारेको छ । यूएईका लागि ओपनर मोहमद वासिमले ३१ बलमा सर्वाधिक ४८ रनको बनाएका छन् | रमिज शहज
Read Moreबैशाख १६, काठमाडौँ | एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा वर्षाको कारण रोकिएको कुवेत र नेपालबीचको खेल केही बेरमा सुरू हुने भएको छ । नेपालले २३.२ ओभरमा तीन विकेटको क्षतिमा १४१ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो । केही बेर पानी परेपछि रोकिएको छ । योसँगै मैदानको कभर हटाइएको छ
Read Moreबैशाख १६, काठमाडौँ | कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाका कारण रोकिएको छ। टस हारेको नेपाली टोलीले पहिले ब्याटिङको निम्तो पाएको थियो। नेपाल २३.२ ओभरको समाप्तिपछि पानी पर्न थालेपछि खेल रोकिएको हो। यतिबेलासम्म नेपालले ३ विकेटको क्षतिमा १४१ रन बनाए
Read Moreबैशाख १६, काठमाडौँ | एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतसँग खेलिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ। विष्फोटक सुरुवात गरेको नेपालले कुशल भुर्तेल, भीम सार्की आसिफ सेखको विकेट गुमाएको हो। टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालको प्रदर्शन उत्कृष्ट छ। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले आक्रामक ब्याट
Read Moreबैशाख १६, काठमाडौँ | काठमाडौंमा भइरहेको प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध ब्याटिङ गर्दै छ । टियु मैदानमा आज हुने खेलमा नेपालले टस हारेर पहिलो ब्याटिङ गर्ने भएको छ | नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । नेपाल कुव
Read Moreवैशाख १५, काठमाडौँ | दोस्रो नेपाल भारत बाइल्याटरल टी २० दृष्टिबिहीन महिला क्रिकेटमा नेपाल विजयी भएको छ । तल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ्ग रोजेको नेपालले नेत्रहीन महिला क्रिकेट टोलीलाई पाहुना भारतीय टोली २१४ रनको विशाल स्केरको प्रस्तुत गरेको थियो । भारतीय टिमको लागि कप्तान
Read Moreवैशाख १५, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ३२ रनले हराएको छ । पहिले ब्याटिङ गर्दै राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रनको योगफल तयार पारेको थियो । जितका लागि २०३ रनको लक्ष्य पछ्याएको चेन्नाईले ६ विकेटको
Read Moreवैशाख १४, काठमाडौँ | जारी एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनल समीकरण पूरा भएको छ । मुलपानी क्रिकेट मेदानमा सम्पन्न खेलमा कुवेतले हङकङलाई हराएसँगै प्रिमियर कपको सेमिफाइनल समीकरण पूरा भएको हो । समूह बी को उपविजेता बनेको कुवेतले शनिबार हुने सेमिफाइनलमा नेपालसँग खेल्नेछ । यदि आजको खेलमा हङकङले कुवे
Read Moreवैशाख १४, काठमाडौँ | कुवेत काठमाडौंमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा हङकङ्गलाई ३० रनले हराउँदै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । समूह चरणको खेल सकिएसँगै अब ओमानले युएईसँग प्रतिस्पर्धा गर्ने छ भने नेपालले कुवेतसँग भिड्नेछ । मूलपानी मैदानमा भएको आ
Read Moreवैशाख १४, काठमाडौँ | सर्वाधिक छिटो १०० एक दिवसीय विकेटको किर्तिमान राखेका सन्दीपले एक लाख नगद पुरस्कार प्राप्त गरेका छन् । उनलाई ट्रफी र उपहार पनि प्रदान गरिएको छ । आज कतारविरुद्धको म्याचपछि सन्दीपलाई उपहार हस्तान्तरण गरिएको हो । उनलाई वल्र्ड लिंकका तर्फबाट १ लाख रुपैयाँको चेक दिइएको थियो । यसैगरि उ
Read Moreवैशाख १४, काठमाडौँ । एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । कतारलाई पराजित गर्ने क्रममा सन्दिप लामिछानेको अलराउन्डर भूमिका खेले । सन्दीपले यो म्याचमा सर्वाधिक रन र सर्वाधिक विकेट लिएर खेले । कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार
Read Moreवैशाख १४, काठमाडौँ | जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले जीत निकालेकाे छ । एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । कतारविरुद्ध खराब ब्याटिङ गरेको नेपाललाई बलिङले जित दिएको छ । ब्याट्सम्यानहरुले १५८ रनको सामान्य लक्ष
Read Moreवैशाख १४, काठमाडौँ | कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले नवौँ विकेट गुमाएको छ । सन्दीप लामिछानेले ३ रन भालिद वितिललाई एल्बीडब्लु आउट गरेका हुन् । खेलमा उनको यो चौथौँ विकेट हो । नेपालका लागि सोमपाल कामीले तीन विकेट तथा ललित राजवंशीले दुई
Read Moreवैशाख १४, काठमाडौँ | कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले सातौँ विकेट गुमाएको छ । ललित राजवंशीले नेपाललाई सातौँ सफलता दिलाएका हुन् । ललितले १४ रन बनाएका अमिर फारुकलाई आफ्नो शिकार बनाए । खेलमा उनको यो दोस्रो विकेट हो । यसअघि उनले ओपनर कमरान खानल
Read Moreवैशाख १४, काठमाडौँ | कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले छैटौ विकेट गुमाएको छ । सन्दीप लामिछानेले कप्तान मोहमद रिजलानलाई आफ्नो दोस्रो शिकार बनाएका हुन् । यसअघि उनले ओपनर जाहिर इब्राहिमलाई आउट गरेका थिए । सोमपाल कामीेले तीन विकेट र ललित राजवंशी
Read More