समाज | कास्की - KSK


पोखरामा मानवअधिकार सङ्गठनको क्षेत्रीय परिषद्को भेला

Posted on October 28, 2016 | views : 1369 | कास्की - KSK

कात्तिक १२, पोखरा । नेपाल मानव अधिकार सङ्गठन पश्चिमाञ्चल क्षेत्रीय परिषद्को भेला भोलि पोखरामा हुने भएको छ ।  मानवअधिकारका क्षेत्रमा भइरहेका समसामयिक गतिविधिलगायतका विषयमा भेलामा छलफल गरिने नेपाल मानव अधिकार सङ्गठनका महासचिव महामुनिश्वर आचार्यले जानकारी दिनुभयो ।  भेलाको उद्घाटन समारोहमा मा

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 13929 | कास्की - KSK

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

पोखरा आउँदै गरेको रात्रीवसबाट गएराति २५ तोला बराबरको सुनका गहना चोरी

Posted on October 26, 2016 | views : 6955 | कास्की - KSK

कात्तिक १०, पोखरा । काठमाण्डौंबाट पोखरा आउदै गरेको रात्रीवसबाटै गएराति २५ तोला बराबरको सुनका गहना चोरी भएको छ ।  पोखरा १३, कोलपाटनचोककी ५५ बर्षीया देउता कुमारी गुरुङको २५ तोला बराबरको सुनका गहना मध्यराती साँढे १२ बजे मुग्लीनबाट वस रोकेको अबस्थामा चोरी भएको हो । उनका श्रीमान् बुद्धी बहादुर गुरुङ

Read More

संचारकर्मी राईको बिदाई

Posted on October 25, 2016 | views : 1858 | कास्की - KSK

कात्तिक ९, पोखरा | रेडियो गण्डकी र गण्डकी टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रामचन्द्र राईको एक कार्यक्रमका विच आज विदाई गरिएको छ । गण्डकी सञ्चार गृहको सभाहलमा आयोजित एक कार्यक्रमका विच जापन जान लाग्नुभएका सञ्चारकर्मी राईको विदाई गरिएको हो । सो अवसरमा गण्डकी टेलिभिजनका अध्यक्ष राजकुमार खत्री र रेडियो गण

Read More

नेपाल संवत ११३७ को अवसरमा नेवा खलः कास्कीले पोखरामा भिन्तुना ¥याली गर्ने

Posted on October 25, 2016 | views : 1627 | कास्की - KSK

कात्तिक ९| पोखरा | नेपालीहरुको मौलिक संवत नेपाल संवत ११३७ को अवसरमा नेवा खलः कास्कीले पोखरामा भिन्तुना र्याली हुने भएको छ । कार्यक्रमको बारेमा जानकारी दिन सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा खलका अध्यक्ष अशोक पालिखेले कात्तिक १५ गते भिन्तुना र्याली गरिने बताए । नेपालीहरुको महान पर्व दिपावली अन्र

Read More

पोखराको पार्किङ ब्यवस्थापनको जिम्मा अशेष निर्माण सेवालाई

Posted on October 25, 2016 | views : 1138 | कास्की - KSK

कात्तिक ९, पोखरा । आगामी दुई बर्षको लागि पोखराको पार्किङ ब्यवस्थापन गर्ने जिम्मा अशेष निर्माण सेवाले पाएको छ ।  पोखरा उपमहानगरपालिकाले नगर क्षेत्रको पार्किङ ब्यवस्थापन सहित शुल्क उठाउने ठेक्का सिर्जनाचोकको अशेष निर्माण सेवालाई दिएको हो । २०७५ साल असोज मसान्तसम्मका लागि झण्डै तीन करोड रुपैयाँमा

Read More

विश्व पोलियो दिवसमा पोखरामा र्याली

Posted on October 24, 2016 | views : 1388 | कास्की - KSK

कात्तिक ८, पोखरा । विश्व पोलियो दिवसको उपलक्ष्यमा पोखरा उपत्यकाका ६ वटा रोटरी क्लबहरु र पोलियोसंग सम्बन्धित विभिन्न संगठनको संयूक्त आयोजनामा सोमबार पोखरामा वृहत पोलियो शुन्य र्याली सम्पन्न भएको छ । र्यालीको शुभारम्भ गर्दै रोटरी डिस्ट्रीक ३२९२ नेपाल–भुटानका डिस्ट्रीक गभर्नर जया राज्य लक्ष्मी शाहले पो

Read More

न्यायको ढोका ढकढकाउदै कल्पना

Posted on October 23, 2016 | views : 2809 | कास्की - KSK

कात्तिका ७ पोखरा । आफ्नो ९ वर्षे छोरी कन्चन विकलाई नाताले ज्वाई पर्ने ईश्वर विकले बलत्कार गरी गत असोज २३ गते हत्या गरेपछि कास्की ढिकुरपोखरी १, गौरीस्वाँराकी कल्पना विक यतिबेला न्याय खोज्दै हिडेकी छिन् । उनी बिहीबार न्याय खोज्न भन्र्दै गाविस कार्यालय पुगिन् । कल्पना भन्छिन्–‘मेरा श्रीमान् नभएको बेला

Read More

पोखरा खसीवोका व्यवसायी समितिमा श्रेष्ठ

Posted on October 23, 2016 | views : 1061 | कास्की - KSK

कात्तिक ७, पोखरा । पोखरा खसी वोका व्यवसायी समिति कास्कीको ५ औं अधिवेशनले ज्ञानबहादुर श्रेष्ठलाई पुन २ वर्षे कार्यकालको लागि सर्वसम्मत अध्यक्ष चयन गरेकोछ ।  शनिवार सम्पन्न व्यवसायीहरुको भेलाले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।सर्वसम्मत चयन हुने हरुमा उपाध्यक्ष ज्

Read More

विरुवा मार्ग टोल विकास संस्थाको प्रथम साधरण सभा सम्पन्न

Posted on October 22, 2016 | views : 2114 | कास्की - KSK

कात्तिक ६, पोखरा ।  पोखरा १७, विरुवा मार्ग टोल विकास संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधरणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङानाले राज्यका सबै निकायहरु समावेशी अवधारणामा बनाइरहँदा संस्थामा महिलाहरुको सहभागीताले समावेशीकरण अबल

Read More

लेखनाथ नगरपालीकामा कार्यालय प्रमुख नहुदा सेवाग्राही मर्कामा

Posted on October 19, 2016 | views : 2463 | कास्की - KSK

कमल सुबेदी | कात्तिक ३, पोखरा |   कास्कीको लेखनाथ नगरपालीकामा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन  । लेखनाथ नगरपालीकाका  कार्यकारी  अधिकृत लोक बहादुर भन्डारीको  गत असोजको पहिलो हप्तानै सरुवा भएपनि नयाँ कार्यकारी अधिकृत नआउँदा दिनहँु सयौ सेवाग्राही मर्कामा पर

Read More

१६ देशका वैज्ञानिकहरुको भेला पोखरामा

Posted on October 19, 2016 | views : 1192 | कास्की - KSK

कार्तिक ३, पोखरा । नेपाल पोलिमर इन्स्टिच्युटको आयोजना एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), पोखरा विश्वविद्यालय र जर्मनीको इन्स्टिच्युट अफ पोलिमरवेक्स्टफको सहआयोजनामा विश्वका विभिन्न १६ राष्ट्रका वैज्ञानिक पोखरामा चारदिने छलफलमा जुटेका छन् । अत्यन्त सूक्ष्म पदार्थको प्रयोगबाट वर

Read More

सत्यकृत फाउन्डेसनले पोखरेलीहरुलाई रक भजनमा झुमाउने

Posted on October 18, 2016 | views : 1220 | कास्की - KSK

कमल सुबेदी | कात्तिक २, पोखरा | सत्यकृत फाउन्डेसनको प्रस्तुतीमा सत्यकृत समुहले पोखरामा रक भजन कन्सर्ट गर्न लागेको छ । पोखरामा आउदो शनिबार साझ ५ बजे लेकसाइडको खुल्ला सडकमा हुने फाउन्डेसनका अध्यक्ष विजय गौतमले जानाकारी दिए । कार्यक्रममा रक, लोक रक, स्लो रक, फ्युजन तथा टिपिकल भजनहरु प्रस्तुत गरिने गौतम

Read More

नव आगन्तुक प्रमुख कार्यकारी अधिकृत र पश्चिमाञ्चल होटल संघ बिच छलफल

Posted on October 18, 2016 | views : 1347 | कास्की - KSK

कात्तिक २, पोखरा | पश्चिमाञ्चल होटल संघ पोखराले पोखरा उपमहानगरपालिका कार्यालयका नगआगन्तुक प्रमुख कार्यकारी अधिकृत नबराज ढुंगानालाई स्वागत गर्दै उनीसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।  स्वागत तथा छलफल कार्यक्रममा बोल्दै संघका अध्यक्ष भरतराज पराजुलीले पोखराको विकासका लागि

Read More

बगर भाइखलकको भेट्रान टोली हेटौडा प्रस्थान

Posted on October 18, 2016 | views : 1216 | कास्की - KSK

कात्तिक २, पोखरा | बगर भाइखलकको ४० प्लस भेट्रान टोली हेटौडा प्रस्थान गरेको छ । रोटरी क्लव अफ मकवानपुरको आयोजनामा हेटौडामा हुने दोश्रो भेट्रान ४० प्लस एट ए फुटबल प्रतियोगितामा सहभागी हुनका लागि पोखराको बगरमा रहेको बगर भाइखलकको टोली हेटौडा प्रस्थान गरेको हो । हेटौडा प्रस्थान गरेको टोलीलाई बगर भाइखलका

Read More

कास्कीमा यो बर्षको दशै शान्तिपूर्ण

Posted on October 15, 2016 | views : 1671 | कास्की - KSK

असोज २९, पोखरा | कास्कीमा यो बर्षको दशै शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जिल्लाभर छिटफुट घटना बाहेक अन्य कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय कास्की जनाएको छ । दशैको फुलपातीको दिन कास्कीको ढिकुरपोखरी १ मा भिनाजु नाता पर्ने २४ बर्षीय ईश्वर विकले १० बर्षकी साली कञ्चन विकको बलात्कार पछि हत्य

Read More

पोखराको तालबाराही मन्दिरमा एकैदिन तिस हजारले गरे दर्शन (फोटो सहित)

Posted on October 15, 2016 | views : 7405 | कास्की - KSK

कमल सुबेदी | असोज २९, पोखरा | नेपालीहरुको महान चाड विजया दशमीको आज अन्तिम दिन पोखराको ताल बाराही मन्दिरमा दर्शनार्थीहरुको घुइचो लागेको छ । आज दशैको अन्तिम दिन कोजाग्रत पुर्णिमाको दिन घटस्थापनाको दिनमा राखेको जमरा आज विधिपुर्वक बिसर्जन समेत गरिएको छ । वडादशैको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा पोखराका

Read More

आफ्नै भिनाजुले गरे १० वर्षे सालीको बलत्कार पछि हत्या

Posted on October 14, 2016 | views : 5045 | कास्की - KSK

कमल सुबेदी/ असोज २८, पोखरा ।  सुन्दा अचम्म लाग्न सक्छ , पोखरामा १० बर्षिय बालीकालाई बलत्कार गरेर आफ्नै भिनाजुले हत्या  गरेको रहस्य बाहिर आएको छ । कास्कीको ढिकुरपोखरी गाविस १ बस्तेको स्वारामा १० वर्षिय बालिकाको हत्या उनकै भिनाजुले गरेको खुल्न आएको छ । कास्की प्रहरी स्रोतले दिएको जानकारी अन

Read More

दशै सकिएसँगै पोखरामा चहलपहल सुरु

Posted on October 14, 2016 | views : 1981 | कास्की - KSK

कमल सुबेदी/ असोज २८, पोखरा ।   नेपालीहरुको महान चाड दशै सकिएसँगै पोखरामा चहलपहल सुरु हुन लागेको छ । दशैसगै सुनसान बनेको पोखरा दशै सकिएपछि फेरि चहलपहल बढेको हो ।  दशैमा घर जानेहरु पोखरा फर्कन थालेपछि चहलपहल बढेको हो ।  दशैका लागि भएको एक साता लामो बिदा सकिएसगै सरकारी कार्यालय समेत खुले

Read More

पोखरामा नगरबस दुर्घटना, २० जना घाइते

Posted on October 07, 2016 | views : 1653 | कास्की - KSK

असोज २१ पोखरा | पोखराबाट लुकुमस्वारा जाँदै गरेको नगरबस पोखरा २५ पुम्दीभुम्दीमा बिहान दुर्घटना हुँदा २० जना घाइते भएका छन् । ग १ ख ६७९४ नम्बरको बस दुर्घटना हुँदा १ गम्भीर सहित २० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । बिपरित दिसाबाट आएको अर्को गाडीलाइ साइड दिने क्रममा बस दुर्घटना भएको स्थानीयले बत

Read More

ओमद्धारा डष्टबिन बितरण

Posted on October 06, 2016 | views : 4809 | कास्की - KSK

असोज २०, पोखरा | पोखरामा प्रधान कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले डष्टबिनहरु बितरण गरेको छ । घर आँगन जस्तै टोल पनि सफा राखौं भन्ने नाराका साथ चितवनको पदमपुर क्षेत्रमा ४० थान फोहर फाल्ने डष्टबिनहरु वितरण गरेको हो । चितवनका २ वटा शाखाका शाखा प्रवन्धकहरु र कर्मचारीहरुले एक सो क्षेत्रका स्थानिय टोल ब

Read More

प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ सम्मानित

Posted on October 06, 2016 | views : 2838 | कास्की - KSK

असोज २०, पोखरा । प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ ६१ औँ प्रहरी दिवसको अवसरमा सम्मानित भएका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराका प्रमुख समेत रहेका गुरुङ बिहीबार पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले प्रहरी दिवसको अवसरमा आयोजना गरिएको एक समारोहका विच सम्मानित भएका हुन् ।

Read More

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी कास्कीमा खेलाडी छनोट सम्पन्न

Posted on October 06, 2016 | views : 1175 | कास्की - KSK

असोज २०, पोखरा । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी कास्कीमा खेलाडी छनोट सम्पन्न भएको छ ।  असोज ९ देखि सुरु भएको खेलाडी छनोट बुधबार सम्पन्न भएको हो । छनोट अन्र्तगत तेक्वान्दो कराँते, ह्याण्डबल, फुटबल लगायत खेलका खेलाडी छनोट सम्पन्न भएका छन् । सातौका लागी तेक्वान्दोबाट पुरुष तर्फ ५४ केजीमु

Read More

पोखरामा बडादसैँको चहलपहल बढ्यो, गाउँ भरिँदै सहर रित्तिँदै

Posted on October 05, 2016 | views : 1669 | कास्की - KSK

 असोज १९, पोखरा । नेपालीको महान् चाड बडादसैँको आगमनले पोखरा र आसपासमा केही दिनयता चहलपहल बढ्दै छ ।  दसैँलाई लक्षित गरी आवतजावत गर्नेको चाप सहर क्षेत्रमा बढिरहेको छ भने दसैँका लागि गाउँ फर्कने क्रमले विगतमा सुनसान बनेका बस्तीमा खुसीयाली बढाएको छ ।  रोजगारीको खोजीमा युवाको गाउँ छोड्नुपर

Read More

खुल्ला लोक गित प्रतियोगितामा चन्द्रमुखी कल्ब प्रथम

Posted on October 04, 2016 | views : 1948 | कास्की - KSK

कमल सुबेदी/असोज १८, पोखरा । चन्द्रमुखी सामुदायिक बाल क्लबले आयोजना गरेको खुल्ला लोक गित प्रतियोगिता  मा चन्दमुखि कल्ब प्रथम  भएको छ ।  सिर्कुतान आमा समुह  दितिय र नबदुर्गा आमा समूह तृतिय भएका छन् । खुल्ला लोक गित प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै एमाले

Read More

पोखरामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ घाइते (नाम सहित)

Posted on October 03, 2016 | views : 10192 | कास्की - KSK

कमल सुवेदी | असोज १७, पोखरा | काठमाण्डौबाट बुर्तिबाङ जादैगरेको वस पोखराको याम्दी पुल नजिक दुर्घटना  हुदा दुइ जनाको मृत्यु भएको छ । काठमाण्डौबाट बाग्लुङको बुर्तिबाङको लागी हिडेको ढोरपाटन यातायात ब्यवशायी समितीद्धारा सञ्चालित ग १ ख ६१६९ नम्बरकोबस पोखराको याम्दी पुल नजिक आज बिहान ५: ३० वजे दुर्घट

Read More

पोखरा, स्याङजा र धौलागिरी अञ्चलामा विद्युत आपुर्ति बन्द

Posted on October 03, 2016 | views : 1989 | कास्की - KSK

असोज १७, पोखरा  । गएराती परेको चट्याङले विजुलीको तार चुडिदा पोखरा, स्याङजा र धौलागिरी अञ्चलामा विद्युत आपुर्ति  बन्द भएको छ ।  लेखनाथ र पोखराको विच विजयपुरमा १३२ प्रसारण लाईनको तार चुडिएको हो । राती परेको चट्याङले तार चुडिदा विद्युत बन्द भएको विद्युत प्राधिकरण जानकारी दिएको छ । तार जो

Read More

काठमाडौंबाट बागलुङतर्फ जाँदै गरेको बस पोखरामा दुर्घटना

Posted on October 03, 2016 | views : 2296 | कास्की - KSK

असोज १७, पोखरा | काठमाडौंबाट बागलुङतर्फ जाँदै गरेको बस पोखरा २७, हेम्जाको याम्दी पुल नजिकै दुर्घटना हुँदा करिब २५ जना यात्रु घाइते भएका छन् । जस मध्ये एक जनाको अवस्था गम्भीर छ । ढोरपाटन यातायात ब्यबसायी संघद्वारा सञ्चालित ग.१ ख.६१६९ नम्बरको उक्त रात्री बसले पोखराबाट बाग्लुङ तर्फ नै गइरहेको अर्को एक

Read More