साउन २७, कास्की । कास्कीको पोखरा–लेखनाथ महानगरपालिका–२६ बरालडाँडा गएराति गएको पहिरोले एक घर भत्किँदा तीन जना घाइते भएका छन् । स्थानीय वीरबहादुर लामाको घर पहिरोले भत्काउँदा लामासहित उनकी श्रीमती जमुना र छोरा अन्जन घाइते भएका हुन् । उनीहरुलाई गण्डकी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
Read Moreपोखरा २६, साउन । पोखरा महानगरपालिका वडा नं २३ चापाकोट सिद्धवराह माविको चमेना गृहको वुधवार सिलन्यास गरिएको छ । विद्यालयका भूतपूर्व विद्यार्थीहरुको पहलमा निर्माण थालिएको भवनको विद्यालयका संरक्षक, पूर्वअध्यक्ष तथा पूर्व प्रधानाध्यापकहरुद्धारा संयुक्त रुपमा सिलन्यास गरेका हुन् । विद्यालयका संरक्षक एवं श
Read Moreपोखरा, २५ साउन / नेपाल राष्ट्रिय वाणिज्य संघ कास्कीले पोखरा महानगरपालिकासँग बिजुली र पानीको जस्तै एकिकृत सम्पत्ति करको बिल पनि घरमै पठाउन माग गरेको छ । संघका अध्यक्ष संजिवबहादुर कोइरालाले बुधबार महानगरका प्रमुख मानबहादुर जिसीलाई ज्ञापन पत्र बुझाउँदै स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा स्थानीय स
Read Moreसाउन २५, पोखरा । कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभान पाथ्रेका १३ बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी आज घटनास्थलमै पुगी जिल्ला प्रशासन कार्यालयका तर्फबाट हरेक बाढीपीडित परिवारलाई रु १५ हजार नगद, त्रिपाल र कम्बल वितरण गर्नुभएको हो ।
Read Moreसाउन २५, पोखरा । गएराति परेको भीषण वर्षासँगै घरमाथिबाट आएको पहिरोले कास्कीको माछापुच्छ्रे गाउँपालिका– ५ रिभान लामपाटाका १३ घरमा बाढी पसेर पूर्ण क्षति पु¥याएको छ । गाउँ भन्दा माथिबाट पहिरो आउँदै छ भन्ने प्राप्त सूचनाका आधारमा घरमा सुतेका सबै गाउँले भागेर सुरक्षित स्थानमा पुगेकाले मानवीय क्षति
Read Moreसाउन २३, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–८ जाल्पा रोडमा आज बिहान श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते भएका छन् । श्रीमान रामबहादुर विकले मादक पदार्थ सेवन गरी झगडा गरेपछि श्रीमती गीता विकले रिसको आवेगमा आइ खुकुरी प्रहार गर्दा रामबहादुर गम्भीर घाइते भएका र उनको गण्डकी मेडिकल कलेज
Read Moreसाउन १८, पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१७ आँखा अस्पतालचोक नजिकै एकजना कोठामा मृत अवस्थामा फेला परेका छन् । स्थानीय कृष्णबहादुर गुरुङको घरमा डेरा गरी बस्दै आएका पर्वत जिल्ला घर भन्ने बुझिएका लगभग ५८ वर्षका लिलाबहादुर कुँवर मंगलबार मृत अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको
Read Moreसाउन १५, पोखरा । पोखरा लेखनाथ महानगरपालिका–२६ सेदीबगर नजिकबाट जीप फेवातालमा खस्दा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । पर्यटकीय स्थल पामेबाट पोखरा फर्कंने क्रममा गयराति १० बजेतिर ग.१य. ८७९ नम्बरको जीप दुर्घटना हुँदा भोजपुर दमना गाउँपालिका घर भई पोखरा बस्दै आएका रामप्रसाद राईको मृत्यु भए
Read Moreपोखरा, ४ साउन /पद्म नर्सिङ होम–भाटभटेनी ट्याक्सी इकाइ समिति पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ९९ युनिट रगत संकलन भएको छ । समितीले आफ्नो आठौ वार्षिकोत्सव समारोह संगै बुधवार आयोजना गरेको रक्तदान कार्यक्रममा ९९ जनाले रक्तदान गरेका हुन । ट्याक्सी ब्यवशायी समिती पोखराका अध्यक्ष प्रकाशमणी तिवारीले
Read Moreसाउन २, पोखरा । गाई काटेको अभियोगमा पोखरामा दुई जनालाई पक्राउ गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका–२४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीयवासी ५४ वर्षीय रामबहादुर नेपाली र ३६ वर्षीय कृष्ण नेपालीलाई पक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । जङ्गलमा गाई काटेको सुराकीक
Read Moreसाउन १, पोखरा । स्थानीय माछापुच्छ्रे गाउँपालिकाले त्यस क्षेत्रको समग्र विकासका लागि भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७४÷ ७५ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख कर्ण गुरुङले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै भौ
Read Moreअसार ३१, पोखरा । नेपाली लोकगीतकर्मी कल्याण शेरचनको ७१ औँ जन्मजयन्तीका अवसरमा आगामी साउन १२ गते राष्ट्रिय खुला मादल वादन प्रतियोगिता आयोजना गरिने भएको छ । स्व शेरचनको स्मृतिमा लोकसंस्कृति र लोकबाजाको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानले काठमाडौँको जमलस्
Read Moreअसार २७ पोखरा पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर द्धारा नव निर्वाचित जनप्रतिनिधिलाइ एक कार्यक्रम गरि सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै पोलेमनपा वडा न ८ का अध्यक्ष रुदनाथ बरालले जनताको काम गर्न आफु हर प्रकारले कोशिस गर्ने बताए । कार्यक्रममा बोल्दै पोलेमनपा वडा न ८
Read Moreअसार २७, कास्की । पोखरा महानगरपालिकास्थित चंखपुरको हर्पन खोलामा माछा मार्न गएका दुई युवा हराएपछी उनीहरुको खोजीमा गएका एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ । हराइरहेका मध्ये पोखरा लेखनाथ महानगरपालिका–३ नदीपुरका ललित पुन भेटिएपछी उनलाई निकाल्न गएका प्रहरी जवान पर्बत घर भई हाल पशिचम ससस्त्र प्रह
Read Moreअसार २६, पोखरा । पोखरामा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन् । पोखरा माहानगरपालिकाको चंखपुर् स्थित हर्पन खोलामा माछा मार्न गएका दुई युवालाई खोलाले बगाउँदा बेपत्ता भएका हुन् । माछा मार्न ५ जना गएपनि ३ जना भने सकुसल रहेको प्रहरीले जनाएको छ । बेपत्ता भएकाहरुको पहिचान हुन नसकेको र
Read Moreअसार २५, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकबाट नौ दिनदेखि एक महिला बेपत्ता भएकी छिन् । गत असार १६ गते दिउँसो कोठाबाट हिँडेकी ३४ वर्षीया पार्वती बराल आजसम्म पनि कोठामा नफर्केको उनका श्रीमान् यमप्रसाद बरालले जानकारी दिनुभयो । महानगर–२२ पुम्दीभुम्दी घर भएका बराल परिवारले सो ठाउँम
Read Moreअसर २३, पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले जिल्लामा हर्न निषेधका लागि एक महिने कार्ययोजना सार्वजनिक गरेको छ । सो कार्यालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ट्राफिक प्रहरी निरीक्षक विश्वराज अधिकारीले आगामी साउन १ गतेदेखि जिल्लामा हर्न निषेध गर्ने बताउनुभयो । सार्वजनिक गरिएको एक महिन
Read Moreकमल सुबेदी |असार १९, पोखरा |पोखरामा आज पेय पदार्थ ड्यु खादा पाल्पा रामपुर ५घर भइ पोखरा बस्ने सुस्मीता सेन बिरामी परेकी छन् । बिरामी सेनको पोखराको मणिपाल हस्पीटलमा उपचार भइरहेको छ । ड्युमा ढुंगा समेत भेटीएको छ । पोखराको रामबजारमा रहेको पुष्पा नान हाउसमा दिउसो पेय पदार्थ ड्यु खादा ढुंगा
Read Moreपोखरा, १८ असार /बिपत्ति परे ब्यबस्थापनको लागि तत्काल अनेरास्ववियु जिल्ला कमिटिले अनुरोध गरेको छ । अनेरास्ववियुले ४ वटा टोलि निर्माण गरेर विपतपरे तल्काल खरब गर्न सहयोगका लागि टोली आउने अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले बताए । 1: संयोजक- सन्जय पौडेल ( जिल्ला सह सचिव ) एरिया (वडा 16/19 र क्षेत्
Read Moreअसार १८, पोखरा | अबिरल बर्षाका कारण पोखरामा सेति नदि थुनिदा रामघाटमा ताल परेको छ । बर्खायाममा बर्षेनी नदी थुनिने गरेको छ । नदी थुनिदा स्थानिय त्रसित बनेका छन् । कुनै पनि अप्रीय घटना नहोस भनेर प्रसाशनले सचेत गराएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । नदि थुनिदा रामघाटको शबदाह स्थल लगा
Read Moreकमल सुबेदी | असार १८,पोखरा | अबिरल परेको बर्षाका कारण पहिरोमा परि पोखरामा २ जनाको मृत्यु भएको छ । पहिरोले घर बगाउदा स्याङजा घर भई पोखरा प्रस्र्याङपाखामा बस्ने १४ बर्षीय टंक क्षेत्रीको ज्यान गएको प्रहरीले जनाएको छ । अविरल बर्षाबाट घर पछाडिको ढिस्को खस्दा पोखरा लेखनाथ मह
Read Moreअसार १२, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–५ मालेपाटनका समाजसेवी हेरम्वप्रसाद कोइरालाले आफ्नी श्रीमती पार्वती कोइरालाको ७४औँ जन्मदिनको अवसरमा सोही ठाउँको धर्मस्थली आधारभूत विद्यालयमा एक लाख एक हजार १११ को अक्षयकोष स्थापना गर्नुभएको छ । उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याजले विद्यालयको वार्षिक प
Read Moreअसार ८, पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाको अर्चलबोटमा आज दिउँसो यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिँदा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् । बेनीबाट काठमाडौँतर्फ आइरहेको वा५ख ९५०५ नंको बसले ग१२प ३८२७ नंको स्कुटरलाई ठक्कर दिएको र स्कुटरमा सवार स्याङ्जा पुतलीबजार घर भई माउन्ट अन्नपूर्ण क्याम्पस
Read Moreकमल सुबेदी असार ७, पोखरा |पोखराको चिप्लेढुंगाामा रहेको चिप्लेढुंगा मिनीमार्केट ब्यवसायी समितिले आज एक कार्यक्रम आयोजना गरि नब निर्वाचित जनप्रतिनिधीहरुलाइ स्वागत गरेको छ । पोलेमनपा ९ र २० का वडा अध्यक्ष सहितको टोलीलाई समितिले आज बधाइ तथा सम्मान गरेको हो । सम्मान कार्यक्रममा बो
Read Moreकमल सुबेदी असार ७,पोखरा | पोखराको राष्टबैंकचोकमा आज एक ट्राभल्समा आगालागी भएको छ । आगालागी बाट गोल्डेन ट्राभल्समा सामान्य क्षति भएको छ । आगालागी बाट ट्राभल्सको अगाडी पटीको भाग केहि जलेको छ । स्थानिय ब्यापारी र अनेरास्ववियु जनप्रिय क्याम्पसका अध्यक्ष अनिल खड्कासहितको टालीले आगो निय
Read Moreअसार ७, पोखरा | पोखरामा भारतिय पर्यटकलाइ ठगेको आरोपमा जनपृय बहुमुखी क्याम्पसका स्ववियु उपसभापति पक्राउ परेका छन् । शुक्रबार पोखरा लेकसाइड स्थित होटल हाफ मुन बाट जनपृय बहुमुखी क्याम्पस का स्ववियु उपसभापति लेख बहादुर थापा उर्फ किसान थापालाइ प्रहरीले पक्राउ गरेको हो । नेबि संघको तर्फ बाट उपसभापतिमा नि
Read Moreजेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ । व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ । नेपालको संविधानको अनुसूचीमा माध्यमिक
Read Moreकाठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं । पार्टीको नाम चिन्ह जित अग्रता नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि
Read More