समाज | कास्की - KSK


माछापुछ्रेद्धारा विपन्न परिवारको स्वास्थ्य बीमा

Posted on June 07, 2019 | views : 970 | कास्की - KSK

जेठ २४, कास्की (रासस) | जिल्लाको माछापुछ्रे गाउँपालिकाले विपन्न तथा गरीब घरपरिवार छनोट गरी उनीहरुको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले चालू आवमा वडा नं १ देखि ६ सम्मका १४२ घरधुरी छनोट गरी उनीहरुको स्वास्थ्य बीमा गरेको हो ।  आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट गाउँपालिकाभित्रका कोही

Read More

सगरमाथाको उचाइ नाप्ने गौतम सम्मानित

Posted on June 05, 2019 | views : 1832 | कास्की - KSK

जेठ २२, काठमाडौँ | विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने टोलीका प्रमुख इञ्जिनीयर खिमलाल गौतमलाई सम्मान गरिएको छ । माछापुछ्रे गाउँपालिका–६ धितालका बासिन्दा गौतमलाई आज विश्व वातावरण दिवसका अवसरमा वडा कार्यालयले सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङ र उपाध्यक्ष कृष्ण दवाडीले दोसल्ला ओ

Read More

पोखराका दुई तालमा दुई शव फेला

Posted on June 05, 2019 | views : 1700 | कास्की - KSK

जेठ २२, कास्की | पोखरा–३१ स्थित बेगनास तालमा एक व्यक्ति मृत फेला परेका छन् । उनको नाम र ठेगाना खुल्न नसकेको गण्डकी प्रहरी प्रदेश कार्यालय, पोखराले जनाएको छ । यस्तै पोखरा–६ गौरीघाटस्थित रत्नमन्दिरको प्रवेशद्वार अगाडि फेवा तालमा सिन्धुपाल्चोकको बाँणे गाउँका २७ वर्षीय थविन्द्र कोइरालाको शव फेला परेको छ

Read More

पोखराको लेकसाइडमा एक विदेशी नागरिकको मृत्यु

Posted on May 30, 2019 | views : 1777 | कास्की - KSK

 जेठ १६ पोखरा । पोखरा महानगरपालिका–६ लेकसाइडमा एक विदेशी नागरिकको मृत्यु भएको छ । नेपाल भ्रमणका क्रममा बुधबार पोखरा आएका सिङ्गापुरका ६६ वर्षीय कोशचेङ टेकको मृत्यु भएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लेकसाइडस्थित होटल ‘ह्वाइट पर्ल’मा बास बसेका टकलाई आज बिहान उनकी श्रीमती पिङ प

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17806 | कास्की - KSK

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

पोखरामा ढुङ्गा प्रहार बाट एक जनाको मृत्यु

Posted on May 29, 2019 | views : 1964 | कास्की - KSK

जेठ १५, पोखरा । कास्कीमा मङ्गलबार ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु भएको छ । माछापुच्छे« गाउँपालिका–७ ओखरबोट बस्ने ५२ वर्षीय गोरे भनिने मानकाजी विकको मृत्यु भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।  सोही ठाउँ बस्ने ६५ वर्षीय सन्ते विकले घरायसी झगडाको क्रममा टाउकोमा ढुङ्गा प्रहार गर्दा उनको मृत्यु

Read More

पोखरा महानगरका गतिविधिमा काङ्ग्रेस वडाध्यक्षको असन्तुष्टि

Posted on May 28, 2019 | views : 1538 | कास्की - KSK

जेठ १४, पोखरा । पोखरा महानगरका गतिविधिमा नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षले असन्तुष्टि व्यक्त गरेका छन् । पोखरा महानगरपालिकामा जनप्रतिनिधि पदस्थापना भई काम गरेको दुई वर्ष कार्यकाल बितेको अवस्थामा वडा नं २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२  का नेपाली काङ्ग्रेसका नेता तथा सचेतक

Read More

विप्लवका कार्यकर्ताद्वारा बसमा आगजनी, पोखराका ३ स्थानमा संकास्पद वस्तु

Posted on May 27, 2019 | views : 2008 | कास्की - KSK

जेठ १३, सुर्खेत | नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् ।  गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप

Read More

पोखराको तीन ठाउँमा शङ्कास्पद वस्तु देखियो

Posted on May 27, 2019 | views : 1441 | कास्की - KSK

जेठ १३ पोखरा  । पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी

Read More

गण्डकी प्रदेश सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक

Posted on May 23, 2019 | views : 4905 | कास्की - KSK

हरि बाँस्तोला | जेठ ९, कास्की | पर्यटकीय नगरी पोखरा आउने पर्यटकले जहिले पनि एउटै गन्तव्यको दृश्यावलोकन गर्न बाध्य भएको बारम्बारको गुनासोलाई ध्यानमा राख्दै गण्डकी प्रदेश सरकारले थप नयाँ गन्तव्य पहिचान गरी सार्वजनिक गरेको छ । प्रदेश सरकारको आन्तरिक पर्यटन वर्ष सन् २०१९, छिमेकी पर्यटन वर्ष २०२२ र सङ्घी

Read More

पोखरामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

Posted on May 22, 2019 | views : 2099 | कास्की - KSK

 जेठ ८, पोखरा । मिनी ट्रक र मोटरसाइकल एकापसमा जुध्दा पोखरामा हिजो साँझ एक जनाको मृत्यु भएको छ । पोखरा–१४ खाल्टे बस्ने २७ वर्षीय मोटरसाइकल चालक श्याम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  गम्भीर घाइते भएका उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भए

Read More

दुई वर्षभित्र गण्डकी उज्यालो प्रदेश बनाइने

Posted on May 13, 2019 | views : 2376 | कास्की - KSK

वैशाख ३०, तनहुँ | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई वर्षभित्र गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाइने बताउनुभएको छ । तनहुँको घिरिङ गाउँपालिका–३ मानपुरमा आज आयोजित कार्यक्रममा उहाँले दुई वर्षभित्रमा प्रदेशका सबै घरमा बिजुली पुर्याइने बताउनुभयो । प्रदेशका नौ प्रतिशत घरधुरीमा बिजुली

Read More

फेवातालमा किन आयो डरलाग्दो छाल ? ४० भन्दा बढी डुंगा डुबे

Posted on May 12, 2019 | views : 1431 | कास्की - KSK

वैशाख २९, कास्की | आइतबार फेवातालमा समुद्री किनारमा झैँ डरलाग्दो छाल आएको छ । कास्की प्रहरीले दिएको जानकारीका अनुसार तालमा आएको छालले छेउछाउमा राखिएका डुङ्गाहरु समेत डुबेका थिए ।  ताल माथिबाट चलेको चर्को हावाहुरीले फेवातालमा डर लाग्दो छाल उत्पन्न भएको र उक्त छालको प्रभावले ताल किनारमा पार्किङ ग

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15852 | कास्की - KSK

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

मिक्चरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

Posted on May 11, 2019 | views : 1478 | कास्की - KSK

बैशाख २८, पोखरा- पोखराको चाउथेमा गएराति मिक्चर (ट्रक)मा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । पोखरा–३१ को बेगनासताल बस्ने मोटरसाइकल चालक २५ वर्षीय अजय भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  ग १ क २६६६ नं को मिक्चरसँग ग १ प २५८६ नं को मोटरसाइकल ठोक्किँएपछि सो दुर्घट

Read More

पोखरामा हावाहुरी र असिनाले साढे पाँच करोडको क्षति

Posted on May 11, 2019 | views : 1600 | कास्की - KSK

वैशाख २८, पोखरा । कतै फलेर बिक्री शुरु भइसकेको त कतै फल्नका लागि फूल खेल्ने क्रममा रहेका तरकारी बाली  । क्षणभरमा नै हावाहुरीसहितको असिनाले तरकारी बाली सखाप पारेपछि यतिखेर यहाँका कृषक चिन्तामा छन् । वैशाखमा बारम्बार आएको हावाहुरीसहितको असिनापानीले पोखराका  विभिन्न १० स्थानमा रु पाँच करोड ४९

Read More

जमीन चक्लाबन्दी गरी सामूहिक खेती गरिँदै

Posted on May 08, 2019 | views : 1546 | कास्की - KSK

कृष्ण दवाडी | बैशाख २५, कास्की | जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका  किसानले स–साना टुक्रामा विभाजित जग्गालाई एउटै प्लट बनाएर खेतीपाती शुरु गरेका छन् । घाचोकस्थित सिरानखेतका २२ कृषकले आफ्नो जमीनलाई मिसाएर सामूहिक खेती गर्न शुरु गरेका हुन् ।  यहाँका किसानले नौ आना देखि सात रोपनीसम्म

Read More

मस्र्याङ्दी नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता

Posted on May 07, 2019 | views : 2648 | कास्की - KSK

  वैशाख  २४,  पोखरा । मनाङस्थित मस्र्याङ्दी नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् ।  मनाङको नासो गाउँपालिका–३ घर भई हाल चामे गाउँपालिका–३ नयाँबजार बस्ने १९ वर्षीय रोशन गुरुङ बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्ध

Read More

पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लेर अल्ट्रालाइट विमान दुर्घटना

Posted on May 07, 2019 | views : 1872 | कास्की - KSK

वैशाख २४, पोखरा । पोखरा विमानस्थलमा आज दिउँसो १ः४५ बजे अल्ट्रालाइट जाइरोकोप्टर विमान दुर्घटना भएको छ । पर्यटक बोकेर पोखरा नगरीको दृश्यावलोकन गरेर अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लेर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी गराउनुभएको छ । सो जा

Read More

सहासले बाँचेको जीवनः ‘चटपट बेचेर डायलायसिस’

Posted on May 04, 2019 | views : 1959 | कास्की - KSK

वैशाख २१, बलेवा (रासस) | बागलुङ–पोखरा राजमार्गको मध्यभागमा पर्ने लुम्लेमा चिया, नास्ता र खानाका लागि बिसाएका सवारी साधनका  यात्रुले देख्ने अनुहार हो– ‘गोलमान गुरुङ’ । कास्कीको अन्नपूर्ण गाउँपालिका–६स्थित लुम्लेको सडक छेवैमा रहेको ‘गुरुङ खाजा घर’को देब्रेपट्टि गुरुङले चनाचटपट बेच्न थालेको धेरै भ

Read More

पन्ध्रौँ शताब्दीदेखिको इतिहासको साक्षी कालाभैरव

Posted on May 04, 2019 | views : 2190 | कास्की - KSK

वासुदेव पौडेल | वैशाख २१, पोखरा (रासस) | पर्यटकीय नगरी पोखरा नजिकैको ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलमध्येको एक हो स्याङ्जा नुवाकोटस्थित कालाभैरव मन्दिर । पन्ध्रौँ शताव्दीको प्रारम्भतिर विसं १५१० मा मिन्चाखान (वास्तविक नाम अजय खान)ले स्याङ्जा नुवाकोट राज्यको स्थापना गरेका थिए । तत्कालीन समयदेखि नै

Read More

घोडादौडमा सेनाका घिसिङको कीर्तिमान

Posted on May 04, 2019 | views : 1875 | कास्की - KSK

वैशाख २१. कास्की (रासस) | पाचौँ संस्करणको इक्विस्ट्रियन (घोडादौड)को हाइजम्प प्रतियोगितामा नेपाली सेनाका जगदिश घिसिङले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । नेपाल इक्विस्ट्रियन सङ्घको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् र नेपाली सेनाको संयोजनमा पोखरास्थित फेवाताल किनारमा रहेको बाराहीघाट

Read More

पार्टीका कार्यकर्ता न्याय परिषद्मा नियुक्त हुनु दुर्भाग्य हो: मुख्यमन्त्री गुरुङ

Posted on May 02, 2019 | views : 1562 | कास्की - KSK

बैशाख १९, चिप्लेढुङ्गा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले न्याय परिषद्मा पार्टीका कार्यकर्ता नियुक्त हुनु दुर्भाग्य भएको बताएका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज पोखरामा गरेको मुुलुकी देवानी र फौजदारी संहितासम्बन्धी जानकारी तथा कानूनी क्षमता अभिवृद्धि विषयक अन्तरक्र

Read More

गण्डकी प्रदेशमा एक विदेशीसहित २ को मृत्यु

Posted on April 30, 2019 | views : 1902 | कास्की - KSK

बैशाख १७, पोखरा । गण्डकी प्रदेशमा छुट्टाछुट्टै घटनामा एक विदेशीसहित दुई जनाको मृत्यु भएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–३ मा भिरबाट खसेर रुसका ६८ वर्षीय जायेत्सभ अलेकजेन्डरको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।  प्रहरीका अनुसार चुम भ्याली गई फर्कदै गर्दा उनी भिरबाट लडेका थि

Read More

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on April 24, 2019 | views : 1466 | कास्की - KSK

बैशाख ११, कास्की । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२६ बुढीबजारमा बसको  ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मङ्गलबार राति करिब ८:४५ बजेको समयमा पोखराबाट दमौली जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका सोही ठाउँ निवासी ४२ वर्षीय टीकाराम तिमिल्सिनाको उपचारको क्रमम

Read More

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on April 24, 2019 | views : 1841 | कास्की - KSK

वैशाख ११, कास्की (रासस) | पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२६ बुढीबजारमा बसको  ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मङ्गलबार राति करीब ८:४५ बजेको समयमा पोखराबाट दमौली जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका सोही ठाउँ निवासी ४२ वर्षीय टीकाराम तिमिल्सिनाको उपचारक

Read More

पोखरामा बम विष्फोट हुँदा एक सैनिक घाइते, सोहि स्थानमा अर्को संकास्पद वस्तु डिस्पोज गरिदै

Posted on April 18, 2019 | views : 3128 | कास्की - KSK

वैशाख ५, काठमाडौँ | पोखरा महानगरपालिका वडा नम्बर १ नदीपुर संकास्पद बस्तु विष्फोट हुँदा एक जना सैनिक जवान घाइते भएका छन् | उक्त संकास्पद वस्तु डिस्पोज गर्ने क्रममा विष्फोट भएको हो |  उक्त संकास्पद बस्तुलाई डिस्पोजल टोलीले निष्क्रिय गराउने क्रममा विष्फोट हुँदा काली भन्ज्याङ गण पोखराका नायक धर्म ब

Read More

पोखरामा ट्र्याक्टर दुर्घटनामा एक महिलाको मृत्यु

Posted on April 17, 2019 | views : 2021 | कास्की - KSK

वैशाख ४, पोखरा । ट्र्याक्टर दुर्घटनामा परेर मङ्गलबार बेलुकी पोखराको चाउथेमा एक महिलाको मृत्यु भएको छ । पोखराको सोही ठाउँ बस्ने ५५ वर्षीया रमादेवी खड्का ग१त ३१५७ नंको ठक्करबाट गम्भीर घाइते भएपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले

Read More