समाज | कास्की - KSK


ढोरपाटनबाट पोखरा उडेको हेलिकप्टर बलेवामा आकस्मिक अवतरण

Posted on April 16, 2019 | views : 2682 | कास्की - KSK

चैत ३, पर्वत – बागलुङको ढोरपाटनबाट पोखराका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण बलेवामा आकस्मिक अवतरण गरिएको छ । मंगलबार साँझ ६ बजे नेपालको एक मात्र वन्यजन्तु शिकार आरक्ष ढोरपाटनबाट उडेको हेलिकप्टर मौसम अनुकुल नभएपछि बागलुङको बलेवामा अवतरण गरिएको हो । प्रभु हेलिकप्टरको नाइन एन एजेएन कल साइन भएको ह

Read More

पोखरामा एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ

Posted on April 16, 2019 | views : 2128 | कास्की - KSK

 वैशाख ३, पोखरा । पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दि

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18293 | कास्की - KSK

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

कास्कीमा चट्याङ लागेर ३ जना घाइते

Posted on April 10, 2019 | views : 2274 | कास्की - KSK

चैत २७, पोखरा | कास्कीको रुपा गाउँपालिका काप्लेडाँडामा चट्याङ लागेर ३ जना घाइते भएका छन् । स्थानीय ४२ वर्षीय पार्वती कुमाल र उनका दुई छोरी ११ वर्षीया समीना र १८ वर्षीया चन्द्रकुमाल मंगलबार चट्याङ लागेर घाइते भएका हुन् ।  घाइतेमध्ये समीना कुमालको पोखराको चरक अस्पतालको आइसियुमा उपचार भएको र दुईजन

Read More

चैते दशैँ र नयाँ वर्षको प्रभाव पोखरादेखि मुस्ताङसम्म

Posted on April 10, 2019 | views : 2966 | कास्की - KSK

चैत २७, पोखरा । नयाँ वर्ष २०७६ नेपालीका घरआँगनमा भित्रँदै गर्दा यही समयमा परेको चैते दशैँ समेतको प्रभाव यतिखेर पोखरादेखि मुस्ताङसम्म परेको छ । विद्यार्थीको एक शैक्षिक वर्ष समाप्त भई अर्को शुरु हुने अवस्थाका साथै कार्यालयमा वर्षको बचेका बिदासमेतको उपयोग गर्ने आन्तरिक पर्यटकका कारण पोखरादेखि मुस्ताङसम

Read More

दुई जना मृत फेला

Posted on April 08, 2019 | views : 2507 | कास्की - KSK

चैत २५, पोखरा । गण्डकी प्रदेशका कास्की र मुस्ताङमा आज दुई जना मृत फेला परेका छन् ।  पोखरा महानरपालिका–३१ बेगनास तालस्थित डुंगाघाटमा ४५ वर्षीय एक पुरुष तथा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ ताक्लिङमा ३५ वर्षीय एक पुरुषको शव फेला गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।&n

Read More

असिनाबाट बालीमा क्षति

Posted on March 31, 2019 | views : 2013 | कास्की - KSK

 चैत १७, पोखरा । विगत दुई दिनमा असिना पर्दा पोखरालगायत क्षेत्रका बालीनालीका साथै फलफूल खेतीमा ठूलो क्षति पुगेको छ । हावाहुरीका साथै वर्षासँगै असिना परेपछि खेतमा लगाइएका गहुँबाली, तरकारीका साथै लिच्ची, आँप र सुन्तलामा क्षति पुगेको पोखरा–२१ का कृषक टीकाराम भण्डारीले जानकारी दिनुभयो ।  आज अपर

Read More

रेस्टुरेन्टमा प्रहरीको छापा: २८ विदेशीसहित ५८ जना पक्राउ

Posted on March 25, 2019 | views : 1739 | कास्की - KSK

चैत ११, पोखरा । पोखराको एक रेस्टुरेन्टबाट विदेशीसहित ५८ जना पक्राउ परेका छन्। लेकसाइडमा सञ्चालित रेस्टुरेन्टमा आयोजित ट्रान्सपार्टीमा होहल्ला भएपछि प्रहरीले आइतबार राति उनीहरुलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय, वैदामका प्रमुख डीएसपी कोमल साहले ठूलो आवाजमा गीत बजाएर होहल्ला गरेपछि विदेशीसहित ५

Read More

होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवकको दुर्घटनामा मृत्यु

Posted on March 20, 2019 | views : 2450 | कास्की - KSK

चैत ६, धादिङ | होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको आज धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।  काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नंको मोटरसाइकल र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४११४ नंको ट्रक बेनिघाटरोराङ गाउँपालिका–५ बेनिघाट गोमती पुलमा एकापसमा ठक्

Read More

पोखरामा पनि शंकास्पद बस्तु फेला, नेपालि सेनाद्वारा डिस्पोज

Posted on March 14, 2019 | views : 1797 | कास्की - KSK

फागुन ३०, कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका क्रममा पोखरामा भेटिएको शंकास्पद बस्तु भेटिएको छ । उक्त  शंकास्पद बस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको छ  ।  पोखराको सभागृह चोक र पोखराको भण्डारढिकमा शंकास्पद बस्तु फेला परेको हो । दुवै त

Read More

'वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्छ' - देउवा

Posted on March 12, 2019 | views : 2460 | कास्की - KSK

फागुन २८, पोखरा (रासस) | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने बताउनुभयो ।  सभापति देउवाले सरकारले सिके राउतसँग

Read More

एबिसीलाई पूर्ववत् अवस्थामा फर्काइँदै

Posted on March 11, 2019 | views : 2060 | कास्की - KSK

वासुदेव पौडेल | फागुन २७, पोखरा | अन्नपूर्ण आधार शिविर (एबिसी) लाई यही फागुन १३ गते आएको हिमआँधीले ठूलो क्षति पुर्याए पनि पर्यटकको सुविधालाई दृष्टिगत गर्दै यहाँका व्यवसायी यस स्थललाई पूर्ववत् अवस्थामा फर्काउने तयारीमा जुटेका छन् ।  अकल्पनीयरूपमा आधार शिविर क्षेत्रमा आएको हिमआँधीका कारण यहाँस्थि

Read More

‘शुभयात्रा नभनेको त्यो दिन’

Posted on March 10, 2019 | views : 3123 | कास्की - KSK

जमुनावर्षा शर्मा | फागुन २६, चिप्लेढुङ्गा (रासस) | “म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थें, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ ।” तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराई निधनको १२ औँ दिनमा अधिकारीलाई सम्झँद

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31422 | कास्की - KSK

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

पोखराको कालिका र इन्डोनेशियाको एण्डालास बीच समझदारी

Posted on March 10, 2019 | views : 1680 | कास्की - KSK

फागुन २६, चिप्लेढुङ्गा (रासस) | पोखराको कालिका सामुदायिक बहुमुखी क्याम्पस र इन्डोनेशियाको एण्डालास विश्वविद्यालयबीच शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने समझदारी भएको छ । ‘परिवर्तित सन्दर्भमा सामाजिकशास्त्र तथा विकास अनुसन्धानका चुनौती र सम्भावना’ विषयक पोखरामा भएको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन दुई

Read More

गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित २ जना पक्राउ

Posted on March 07, 2019 | views : 1576 | कास्की - KSK

फागुन २३, चिप्लेढुङ्गा | पोखराको गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोषप्रसाद खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीले एमबिबिएसमा बढी शुल्क लिएको भन्दै कलेज सञ्चालक समितिका अध्यक्षसहित १० जनालाई ठगीसम्बन्धी उज

Read More

राष्ट्रपतिद्वारा लिफ्ट उद्घाटन

Posted on March 07, 2019 | views : 1825 | कास्की - KSK

फागुन २३, पोखरा | राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको आज एक समारोह बीच उद्घाटन गर्नुभएको छ ।  मन्दिरमा दर्शनार्थ आउने ज्येष्ठ नागरिक एवं शारीरिक रुपमा असक्त सर्वसाधारणको सहजताका लागि लक्षित गरी सो लिफ्ट निर्माण गरिएको हो । हुण्डाई मोटर कम्पनी दक

Read More

सूचना टाँसेर बैठक स्थगित

Posted on March 06, 2019 | views : 2121 | कास्की - KSK

फागुन २२, पोखरा | गण्डकी प्रदेशसभाको आज बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । आजका लागि दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारण भन्दै स्थगन गरिएको हो । अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो ।  प्रदेशसभाको मङ्गलबार बसेको बैठकले संस्कृति, पर

Read More

प्याराग्लाइडिङ दुर्घटनामा रसियन नागरिकको मृत्यु

Posted on March 05, 2019 | views : 2034 | कास्की - KSK

फागुन २१, पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक रसियन नागरिकको मृत्यु भएको छ । पोखराको सराङकोटबाट उड्ने क्रममा दुर्घटनामा परेका उनको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बैदाम प्रहरी कार्यालयका प्रमुख कोमल शाहले जानकारी दिनुभयो ।  सोमबार पनि माछापुच्छ्रे गाउँपालिका–९ ठाँटी

Read More

शोक प्रस्ताव पारित

Posted on March 05, 2019 | views : 5434 | कास्की - KSK

फागुन २१, पोखरा | गण्डकी प्रदेशसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्र्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा सर्वसम्मतले शोक प्रस्ताव पारित गरिएको छ ।  अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का तर्फबाट प्रत्यक्

Read More

पोखरामा फेरी प्याराग्लाइडिङ दुर्घटना, एकजना रुखमा अड्किए, अर्का विद्युतको तारमा अल्झिए

Posted on March 04, 2019 | views : 2432 | कास्की - KSK

फागुन २०, पोखरा । प्याराग्लाइडिङ दुर्घटनामा परेर सोमबार पनि दुईजना विदेशी पाइलट घाइते भएका छन् । अनुमति लिएको भन्दा फरक ठाउँबाट उडान गरेका उनीहरु दुर्घटनामा परेका हुन्। दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भिर छ भने अर्का एकजना सामान्य छन्। प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्च

Read More

निःशुल्क कानको परिक्षण गरेर आईएनएफले मनायो विश्व श्रवण दिवस

Posted on March 04, 2019 | views : 2296 | कास्की - KSK

फागुन २०, पोखरा । विश्व स्वास्थ्य संगठनले प्रत्येक मार्च ३ लाई वल्र्ड हेयरीङ डे ( विश्व श्रवण दिवस ) मनाउने घोषणा गरे अनुरुप विश्वभर आज सो दिवस मनाईएको छ । श्रवण दिवसको सन्र्दभमा ‘सुनाईको परिक्षण गरौ’ भन्ने मुल नाराको साथ आईएनएफ  नेपालले कानको सुनाई क्षमता परिक्षण र सचेतना जगाउदै ३१० जना भन्दा

Read More

पोखरामा पर्यटनमन्त्रि अधिकारीको शव यात्रा शुरु

Posted on March 01, 2019 | views : 1520 | कास्की - KSK

पोखरा, १७ फागुन | हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको शव यात्रा पोखरामा अहिले शुरु भएको छ ।  प्रदर्शनी केन्द्रबाट शुरु भएको शव यात्रामा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण

Read More

मन्त्री अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा हुने

Posted on March 01, 2019 | views : 1637 | कास्की - KSK

फागुन १७, पोखरा । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ ।  काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा

Read More

मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने

Posted on February 28, 2019 | views : 1430 | कास्की - KSK

फागुन १६, पोखरा | हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उहाँको गृह जिल्ला कास्कीमा हुनेभएको छ ।  कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20062 | कास्की - KSK

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18839 | कास्की - KSK

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्छ: मुख्यमन्त्री गुरुङ

Posted on February 19, 2019 | views : 1555 | कास्की - KSK

फागुन ७, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्ने बताउनुभएको छ ।  राष्ट्रिय समाचार समितिको ५८ औँ वार्षिकोत्सवका अवसरमा रासस गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा आयोजित ‘मुलुकको सङ्घीय संरचनामा राससको भूमिका’ विषयक अन्तक्र्रिया एवं सम्मान

Read More