असार १०, पाेखरा | पाेखरा महानगरले शुक्रबार आगामी वर्षका लागि बजेट ल्याउँदै छ । सभागृहमा केहीबेरअघि सुरु भएकाे सभामा एमालेका सदस्यहरुले विराेध गरे । ४ बजे बैठक सुरु भएपछि एमाले उठेर विराेध जनाएकाे थियाे । दलकाे नेता राधिका शाहीले राताे किताब बजेट अघि नै आएकाे बिराेध जनाइन् । त्यसपछि नाराबाजी सुरु भया
Read Moreअसार ६, पोखरा | पोखराका मेयर धनराज आचार्य र भरतपुरकी मेयर रेणु दाहालबीच भेटवार्ता भएको छ । भरतपुर महानगरपालिकाले गरेका कामबारे जानकारी लिन आचार्यको टोली भरतपुर पुगेको थियो । दुई नगरबीच सहकार्यका लागि यसअघि नै भगिनी सम्बन्ध कायम भएको छ । भेटका क्रममा दुई नगरबीचको असल अभ्यासबारे छलफल भएको पोखराका प्रम
Read Moreअसार ६, पोखरा | नेपाली कांग्रेस कास्की गम्भीर संकटमा फसेको छ । सभापति किशोरदत्त बरालविरुद्ध पदाधिकारी र सदस्यले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका छन् । केन्द्रमा सभापति शेरबहादुर देउवा निकट मानिने बराल जिल्ला समितिमा अल्पमतमा छन् । उनलाई सभापतिबाट हटाउन हस्ताक्षर अभियान सुरु भएको कास्
Read Moreजेठ २८, पोखरा | नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई आगामी प्रदेश र संघको निर्वाचनमा समेत कायमै राख्ने बताएका छन् । उनले सोही अनुसार मेहनत गर्न कार्यकर्तालाई निर्देशन दिए । गएको वैशाख ३० को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी प्रदेशक
Read Moreजेठ २०, पोखरा | जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा एमालेका लिलाधर पौडेल निर्वाचित भएका छन् । पोखरा महानगर २२ बाट वडा सदस्यमा निर्वाचित उनलाई एमालेले जिससको प्रमुखमा उम्मेद्वार बनाएको थियो । उनले ६ भोट ल्याएर निर्वाचित हुँदा गठबन्धन उम्मेद्वार दीपेन्द्र ढकालले ४ मत ल्याए । उपप्रमुखमा पनि एमालेकै स
Read Moreजेठ २०, पोखरा | गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले सत्ता जोगाउनका लागि मन्त्रीमण्डल विस्तार गर्दा खर्चको आकार बढ्दै गएको बताएका छन् । अर्थ तथा विकास समितिको बैठकमा उनले प्रदेशको मन्त्रीमण्डल ७ जनामै सीमित गर्नुपर्ने बताएका हुन् । ‘आम्दानी भन्दा खर्च अधिक बढेको छ । यसलाई नियन्त्रण गर्न निकै गाह
Read Moreजेठ १९, पाेखरा | पाेखरा महानगरपालिका-१८ काे वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेद्वार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् । उनले चुनावमा खसेकाे मतभन्दा ९ मत कम भएकाे भन्दै त्यसकाे खाेजी गरिदिन मुद्दा हालेका हुन् । उनले निर्वाचन आयाेग, मुख्य निर्वाचन अधिकृतकाे कार्यालय, मुख्य निर्वाच
Read Moreजेठ ११, पोखरा | नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टीभित्रकै अन्तर्घातले चुनाव हारेको स्वीकारेका छन् । पोखरामा उपमेयरसहितका नव निर्वाचित जनप्रतिनिधिको विजयी र्यालीलाई सम्बोधन गर्दै उनले भने, ‘सामाजिक सञ्जालमा हाम्रा साथीहरूको कमेण्ट हेरेको छु । तपाईंहर
Read Moreजेठ ११, पोखरा | पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । उनको निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् । एकीकृत समाजवादीका धनराज आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८ सय ४८ मत प्
Read Moreजेठ १०, पोखरा | पोखरा महानगरपालिका-१८ मा एमालेले नाै मत हराएको भन्दै पुनः मत गणनाको माग गरेपछि कांग्रेसले पनि काउण्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको छ । वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले आफूसहित सदस्य उम्मेदवारलाई दबाबमा पारेर आफ्नो प्रतिकुल हुनेगर
Read Moreजेठ १०, पाेखरा | पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर १८ मा नेकपा एमालेका उम्मेदवार पुस्कल थापा तीन मतले पराजित भएपछि केहीबेर अघिदेखि मतगणना कार्य रोकिएको हो। एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न माग गरेको छ। वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमा
Read Moreजेठ १०, पाेखरा | एमालेकाे गढ मानिएका पाेखरा महानगरका वडाहरूमा गणना चलिरहेकाे थियाे । १५, १६, १७, २१ र ३३ लगायत वडाहरूमा करिब दाेब्बर मतले यसअघि एमालेले जितेका थिए । ती वडामा आइपुग्नुअघि केही मतले मात्र गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका थिए । सबैकाे ध्यान यिनै वडाहरुमा थि
Read Moreजेठ १०, पोखरा | एमालेले पोखरा महानगरपालिका–१८ र ३१ मा पुनः मत गणना गर्न माग गरेको छ। वडा १८ मा ९ र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मतगणनाको माग राखेको हो। त्यसका लागि मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिइएको एमाले पोखरा महानगर कमिटीले जनाएको छ। वडा ३१ को नतिजा सोमबार आए पनि वडा १८ क
Read Moreजेठ १०, पोखरा | पोखराको १५औँ मेयरको रुपमा धनराज आचार्य निर्वाचित भएका छन् । आचार्यले मतान्तर धेरै बनाएर जित सुनिश्चित गरेका हुन् । हालसम्म गणना भएको १ लाख ३८ हजार २ सय ११ मत गन्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका आचार्यले ५६ हजार ४ सय ७१ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका क
Read Moreजेठ ९, काठमाडौँ | ललितपुर महानगरपालिकामा अहिलेसम्म सत्ता गठबन्धनका उमेद्वार (नेपाली काँग्रेस) चिरीबाबु महर्जनले ३६ हजार ९३८ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २१ हजार ७६८ मत प्राप्त गरेका छन् । महर्जन र ब्यजञ्जनकारको मतान्तर १५ हजार १७० रहेको छ । यस्तै, प
Read Moreजेठ ९, पोखरा | मुस्ताङको लोमान्थाङ, बारागुङ र थासाङ वर्षौंदेखि कांग्रेसको गढ मानिन्थ्यो । यसपालि दुवै पालिकामा एमाले विजयी भयो । एमालेको पकड भएको घरपझोङ यसपालि कांग्रेसले फुत्कायो । यसअघि तीन पालिका प्रमुख जितेको कांग्रेसले अहिले तीनवटै गुमायो, जुन एमालेले जितेको छ । एमालेले लो घेकर दामोदर कुण्ड भने
Read Moreजेठ ९, कास्की | स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उमेदवारले अग्रता लिएका छन् । हालसम्म एक लाख २२ हजार २१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ४९ हजार २४१ मत
Read Moreजेठ ८, पोखरा | पोखरा महानगरपालिकामा हालसम्म गणना भएका २४ वडाहरूमध्ये १८ वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि २०७४ को चुनावमा ११ वडा मात्रै जितेको कांग्रेसले यो चुनावमा १७ वडा जितिसकेको छ । वडा नम्बर २, ३, ४, ७, ९, १०, १२, १३, १४, १६, २३, २४, २५, २६, २७, २८ र ३० मा कांग्रेसले जीत हात पारिस
Read Moreजेठ ८, पोखरा | पोखरा महानगरपालिकाको एक लाख चार हजार २१२ मतगणना हुँदा गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहेका छन् । ४१ हजार ७०५ मत ल्याएर अग्रता लिइरहेका आचार्यलाई ३८ हजार ३१० मत ल्याएर एमालेका कृष्ण थापाले पछ्याइरहेका छन् । मेयरका उम्मेद
Read Moreजेठ ८, पोखरा | पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले सुरुदेखि नै अग्रता कायम राखेका छन् | हालसम्म एक लाख एक हजार १२१ मतगणना हुँदा गठबन्धनबाट मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४० हजार ४ सय ३४ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका मे
Read Moreजेठ ७, पोखरा | पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवार दिएका नेकपा समाजवादका धनराज आचार्यले अग्रता कायमै राखेको छन् | अहिलेसम्म ९२ हजार ५ सय ६१ मत गन्दा गठबन्धनका तर्फबाट नेकपा समाजवादीका मेयर धनराज आचार्यले ३७ हजार १ सय २२ मत ल्याएका छन् । नेकपा एमालेका कृष्ण थापाले ३३ हजार ८ सय ५० मत ल्याएक
Read Moreजेठ ७, पोखरा | गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशभित्रका मुख्य योजनाहरुको सूची संघ सरकारलाई बुझाएका छन् । अहिले संघ सरकार बजेट र नीति तथा कार्यक्रम निर्माणको तयारीमा छ । पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेशका प्राथमिकतामा परेका योजनाको पोको बुझाएका हुन्
Read Moreजेठ ७, पोखरा | गण्डकी प्रदेशका ८५ पालिकामध्ये १९ पालिका उपप्रमुखले दोश्रो पटक उम्मेदवारी दिएका थिए । भइरहेकाे पदबाट राजीनामा दिएर मनोनयन दर्ता गराएका उपप्रमुखमध्ये ७ जना पराजित भएका छन् । १२ जना भने विजयी भएका छन् । गोरखाको गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीसहित शहिद लखनको उपाध्यक्ष इन्दिरा त
Read Moreजेठ ७, काठमाडौँ | पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन्। हालसम्म ८० हजार १ सय ५४ मत गणना हुँदा गठबन्धनबाट मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ३२ हजार ४ सय ८० मत ल्याएका छन् | नेकपा एमालेका मेयर पदका उम्मेदवार कृष्णबहाद
Read Moreजेठ ७, पोखरा | पोखरा महानगरपालिकामा मतगणना जारी छ । हालसम्म ५० प्रतिशत भन्दा बढी गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल ३३ वटा वडा रहेको महानगरमा हालसम्म १६ वटा वडाको नतिजा आइसकेको छ । जसमध्ये नेपाली कांग्रेसले ११ वटा वडा र नेकपा एमालेले ५ वटा वडामा जित हासिल गरेको छ । महानगरक
Read Moreजेठ ६, पोखरा | पोखरा महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । आचार्यले २९ हजार ८०६ मत ल्याउँदा एमालेका कृष्ण थापाले २६ हजार ३६५ मत पाएका छन् । ७२ हजार ९१८ मत गन्दा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले २९ हजार ८ सय ६ मत ल्याएका छन् भने एमालेका कृष्ण था
Read Moreजेठ ६, कास्की | पोखरा महानगरपालिकाकाे मेयरमामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् । ६९ हजार ९ सय ६८ मतगणना हुँदा धनराज आचार्यले २८ हजार ५ सय ६३ मत ल्याएका छन् । उनको प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले २५ हजार ३ सय ५७ मत प्राप्त गरेका छन् । आचार्य र थापाबीच
Read Moreजेठ ६, पोखरा | गण्डकी प्रदेशका २१ पालिकामा दोहोरिन खोज्ने जनप्रतिनिधि पराजित भएका छन् । ८५ मध्ये ४२ पालिकामा प्रमुखले दोस्राे कार्यकालका लागि उम्मेद्वारी दिएका थिए भने १९ जना उपप्रमुखले दोहोर्याएर मनोनयन दिएका थिए । बाँकी २० जनाले प्रमुखमा चुनाव जितेका छन् भने एकजनाको मतगणना भइरहेको छ । गण्डकी गाउँ
Read More