समाज | कास्की - KSK


डा केसीका माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड

Posted on July 12, 2018 | views : 1180 | कास्की - KSK

असार २८, पोखरा | नागरिक समाज पोखराद्वारा आज यहाँ आयोजित ‘डा गोविन्द केसी बचाउ अभियान १५औँ सत्याग्रह’ विषयक अन्तरक्रियामा संवादका माध्यमबाट सत्याग्रही डा केसीका माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ ।  मागको सुनुवाइभन्दा परिस्थितिलाई थप जटिल बनाउने काम भइरहेको भन्दै अन्तरक्रियाका वक्ताले

Read More

मुस्ताङ दुर्घटनामा परिवार गुमाएका रोल्पाका टुहुरा नाबालकलाई सहयोग

Posted on July 11, 2018 | views : 1821 | कास्की - KSK

असार २७, पोखरा | मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका मौसम घर्ती मगर र जीतमाया घर्ती मगरका नाबालक छोरालाई प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले रु १० हजार आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।  रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीव

Read More

आमाबाबुको मृत्युः १२ वर्षीय बालक किरियामा

Posted on July 10, 2018 | views : 1405 | कास्की - KSK

हरि बाँस्तोला, असार २६ । पोखरा,  झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।”  मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका १२ वर्षीय विवश घर्ती मगरक

Read More

कर्मचारी सञ्चयकोषले आफ्नो पाँचवर्षीय योजनाको खाका बनाउँदै

Posted on July 10, 2018 | views : 1844 | कास्की - KSK

असार २६, पोखरा | कर्मचारी सञ्चयकोषले आफ्नो पाँचवर्षीय योजनाको खाका बनाउन शुरु गरेको छ ।  कोषको शाखा कार्यालय पोखराद्वारा सोमबार यहाँ आयोजित ‘कोषबाट भइरहेका सेवा सुविधा, कोषको भावी योजना तथा रणनीति एवं सञ्चयकर्ता दायरा विस्तार’ विषयको अन्तक्र्रियामा सञ्चयकर्ताको विश्वासलाई अझ प्रगाढ बनाउँदै सेवा

Read More

पोखरामा बन्दको प्रभाव: यातायात र शैक्षिक संस्थाहरु ठप्प

Posted on July 09, 2018 | views : 1800 | कास्की - KSK

असार २५, पोखरा | तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी बन्दको पोखरामा प्रभाव परेको छ ।  बन्दका कारण बिहानैदेखि सार्वजनिक यातायात सेवा पूर्णरुपमा ठप्प छ भने शैक्षिक संस्थामा पठनपाठन हुन सकेको छैन । पोखर

Read More

प्रदेश ४ को नाम गण्डकी रहने

Posted on July 06, 2018 | views : 1757 | कास्की - KSK

असार २२, काठमाडौं । प्रदेश ४ को नाम नामाकरण भएको छ | आज बसेको प्रदेश सभा बैठकले बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राखेको हो।  प्रस्तावको पक्षमा ५४ मत परेको छ । विपक्षीमा दुई मत खसेको छ । नयाँ शक्ति पार्टीका सांसदहरुले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावको विपक्षमा मत दिएका थिए । सभामुख नेत्रना

Read More

३३ यात्रु सवार यति एयरलाइन्सको जहाज धावन मार्गमा चिप्लिएपछि...

Posted on June 17, 2018 | views : 3190 | कास्की - KSK

असार ३, पोखरा | यति एयरलाइन्सको जहाज आज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ ।  काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियातर्फ गएको विमानस्थलका सुरक्षा गार्ड प्रहरी नायब निरीक्षक राजेश भट्टरा

Read More

प्रदेश नं ४ मा एक स्थानीय तह, एक औद्योगिक ग्राम

Posted on June 17, 2018 | views : 1094 | कास्की - KSK

वासुदेव पौडेल/असार ३, पोखरा | प्रदेश नं ४ मा संघ र स्थानीय तहसँगको सहकार्यमा एक स्थानीय तह र एक औद्योगिक ग्रामको स्थापनाको सम्भाव्यता अध्ययन गरिने भएको छ ।  आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार प्रस्तुत गर्नुभएको आव २०७५÷७६ को बजेट बक्तव्यमा एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम

Read More

पोखरामा मेयरले डोजर चलाउदा पत्रकारसहित ५ घाइते

Posted on June 15, 2018 | views : 1496 | कास्की - KSK

असार १, पोखरा । पोखरामा फुट ट्रयाक उद्घाटनको क्रममा एक्कासी डोजर चल्दा पत्रकारसहित ५ जना घाइते भएका छन् । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीद्वारा डोजर चलाएर फुट ट्रयाकको उद्घाटन गर्ने क्रममा फिर्के खोलाको बारलाई धक्का दिँदा पत्रकारसहित ५ जना घाइते भएका छन् । । उद्घाटनको फोटो खिच्न पत्

Read More

प्रदेश नं ४ मा दुई विधेयक पारित

Posted on June 14, 2018 | views : 1426 | कास्की - KSK

जेठ ३१, पोखरा | प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वित्त व्यवस्थापन विधेयक पारित भएको छ ।  आजको बैठकमा दुवै विधेयकमाथि दफावार छलफलपछि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विधेयक पारित गरियोस्

Read More

पोखरामा हावाहुरीका कारण ५ प्याराग्लाईडिङ खसे, डुंगाहरु पल्टियो (भिडियो सहित)

Posted on June 10, 2018 | views : 2557 | कास्की - KSK

जेठ २७ पोखरा। आइतबार दिउसो अचानक पोखरामा हावाहुरी चल्दा फेवातालमा प्याराग्लाईडिङ खसेको छ । खपौदी,बारही घाट,र डिहीकोपाटन, मेथलाङको डाँडामा प्याराग्लाईडिङ खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानाकारी दिएको छ ।  हावाहुरीका कारण प्याराग्लाईडिङ  सन्तुलनमा नआएकोले  खसेको  प्रहरीले ज

Read More

कास्कीमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र भएको आरोप

Posted on June 08, 2018 | views : 1019 | कास्की - KSK

जेठ २५, पोखरा | नेपाली काँग्रेस कास्की शाखाले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षड्यन्त्र भएको भन्दै प्रदेश सरकार र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।  पार्टीका जिल्लासभापति कृष्ण केसीको नेतृत्वमा गएका पार्टीका नेता तथा कार्यकर्ताको टोलीले प्रदेश न ४ का मुख्य मन्त्री पृथ्व

Read More

पोखरामा हराएको १९औँ दिनमा मोटरसाइकल भेटियो

Posted on June 08, 2018 | views : 1200 | कास्की - KSK

जेठ २५, पोखरा | फलेवास गाउँपालिका– १ घर भई हाल पृथ्वीचोक बस्दै आएका शेषकान्त शर्माको मोटरसाइकल १९ दिनमा भेटिएको छ ।  पोखरा लेखनाथ महानगरपालिका –२५ हेमजा मिलनचोकमा बेवारिसे अवस्थामा पार्किङ गरेको ग१३प ७१५६ नं को १८० सिसीको पल्सर मोटरसाइकल वडा प्रहरी कार्यालय बगरको टोलीले फेला पारेको प्रहरी निरीक

Read More

नक्कली पहिरोले पुरिएपछि... यस्तो देखियो पोखरा (भिडियोसहित)

Posted on June 06, 2018 | views : 3751 | कास्की - KSK

जेठ २३ पोखरा | ‘गुहार ! गुहार ! लौन मेरो घर पहिरोमा पर्यो, मेरो छोरो पुरियो’ बिहान लगभग १२ बजे पोखराको भलाम जाने सडक मार्गमा पहिरोले घर पुरिएर एवं भत्केर समस्यामा परेका सर्वसाधारणको यस्तो चित्कार सुनिन्थ्यो । मानिसहरु जम्मा भएका थिए । कोहीखन्दै थिए, कोही मरेका जस्ता देखिएका थिए, कोहीको आधा ज्यान माट

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9828 | कास्की - KSK

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9509 | कास्की - KSK

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत भेट्टिइन्

Posted on May 28, 2018 | views : 2325 | कास्की - KSK

जेठ १४, नुवाकोट | प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुछ्रे गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन् ।  काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया

Read More

पोखरामा सार्बजनिक स्थलमा बसेर धुम्रपान गर्ने धमाधम पक्राउ

Posted on May 25, 2018 | views : 1535 | कास्की - KSK

कमल सुबेदी | जेठ  ११, पोखरा | पोखरा लेखनाथ आसपासका सार्बजनिक ठाउँहरुमा बसेर धुम्रपान गर्दै हुनुहुन्छ ,होसीयार प्रहरीको फन्दामा पर्नुहोला । जिल्ला प्रहरी कार्यालय कास्कीले  पोखरामा केहि दिन देखी सार्वजनिक ठाउँमा बसेर चुरोट तान्नेलाई  धमाधम कारबाही गरेको छ ।  पोखाराको रामबजारबाट १२

Read More

कुलाको मुहानमा दुई पुरुषको शव फेला

Posted on April 28, 2018 | views : 1429 | कास्की - KSK

वैशाख १५, पोखरा (रासस) | पोखरा लेखनाथ महानगरपालिका–१३ स्थित दुई कुलाको मुहानमा आज दुई पुरुषको शव फेला परेको छ ।  प्रहरीका अनुसार मादी गाउँपालिका–३, ताङतिङ घर भई हाल पोखरा–१३, सिग्देलटोलमा बस्दै आएका कुमार नेपालीको पहिचान भएको छ भने अर्का एकजनाको पहिचान खुल्न बाँकी छ ।  घटनाका बारेमा आवश्यक

Read More

सरकारको निर्णय विरुद्ध यातायात व्यवसायी आन्दोलित

Posted on April 24, 2018 | views : 1442 | कास्की - KSK

पोखरा, ११ बैशाख ।सरकारले यातायात संघसंस्था तथा समितिको नवीकरण नगर्ने निर्णय बिरुद्ध व्यवसायी आन्दोलनमा उत्रिएका छन् । यसैक्रममा उनीहरुले मंगलबार पोखरामा कोण सभाको आयोजना गरेका छन् । नेपाल यातायात व्यवसायी मूल आन्दोलन समिति प्रदेश ४ को आयोजनामा पोखराको मानवअधिकार चोकमा कोणसभा आयोजना गरिएको हो । कोणस

Read More

सराङकोट जाने बाटोमा पाँच स्थानमा सेफ्टी मिरर

Posted on April 24, 2018 | views : 1921 | कास्की - KSK

पोखरा ११, वैशाख | पोखराबाट सराङकोट जानेबाटोमा सम्भावीत अत्याधिक दुर्घटना हुने स्थामा पोखरा लेखनाथ महानगरपालिका वडा न १८ सराङकोटमा घुम्ति बाटोमा ‘रोड सेफ्टी कन्भेक्स मिरर’ राखेको छ । दुर्घटना न्यूनीकरणको लागि महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ‘रोड सेफ्टी कन्भेक्स मिरर

Read More

पोखरालाई अपराधीको सेल्टर हुन दिन्न ः एसपी सिंह

Posted on April 24, 2018 | views : 1263 | कास्की - KSK

बैशाख ११, पोखरा |  कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले पोखराको पर्यटन क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।पश्चिमाञ्चल होटल संघ पोखराले सोमबार लेकसाइडमा आयोजना गरेको सुरक्षा सम्बन्धी छलफलमा एसपी सिंहले पर्यटक र अन्य सुरक

Read More

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना गोरखाका आकाश परियारको अभिभावक

Posted on April 18, 2018 | views : 1880 | कास्की - KSK

वैशाख ५,पोखरा। राष्ट्रियस सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गाेरखाका ५ वर्षीया आकाश परियारलाई विद्यालय भर्ना गर्नुभएको  छ।  दुई वर्षभित्र सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने सरकारको अभियान अन्तर्गत अध्यक्ष तिमिल्सिनाले बाल्यकालमै बाबू गुमाएका आकाशलाई पोखरा-५ पर्स्याङस्थित धर्मस्थली आ

Read More

सातवटै प्रदेशमा पर्यटन प्रवद्र्धन गरिने: मन्त्री अधिकारी

Posted on April 11, 2018 | views : 1305 | कास्की - KSK

चैत २८ पोखरा | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले मुलुकका सातवटै प्रदेशमा सम्भाव्यताका आधारमा पूर्वाधार तयार गरेर पर्यटन प्रवद्र्धन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।  पश्चिमाञ्चल होटल संघद्वारा फेवातालको किनारामा अवस्थित कोमागाने पार्कमा आयोजित १५ औँ फेवा नव व

Read More

पोखरामा डिजिटल पत्रकारिता तालीम शुरु

Posted on April 08, 2018 | views : 1250 | कास्की - KSK

चैत २५ पोखरा | नेपाल पत्रकार महासंघ कास्कीको आयोजना एवं पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा आजदेखि कास्कीको धितालस्थित अक्सफाममा डिजिटल पत्रकारिता तालीम शुरु भएको छ ।  प्रविधिको विकाससँगै सञ्चारमाध्यम र सञ्चारकर्मी पनि त्यही रुपमा अघि बढ्नुपर्ने वास्तविकतालाई दृष्टिगत गरी तीनदिने तालीम आयोजना ग

Read More

पोखरा-सिद्धलेक इकाईमा सरु

Posted on April 08, 2018 | views : 1370 | कास्की - KSK

पोखरा, चैत २५ । धादिङ–पोखरा सम्पर्क समाज, सिद्धलेक गाउँपालिका इकाइको अध्यक्षमा सरस्वती श्रेष्ठ सरु निर्वाचित भएकी छन् ।धादिङ नलाङ निवासी उनी शनिबार पोखरामा भएको चौथो अधिवेशनले अध्यक्षमा चयन गरेको हो ।धादिङ–पोखरा सम्पर्क समाजकी कार्यसमिति सदस्य समेत रहेकी सरु दर्जन बढी संघसंस्थामा क्रियाशील छन्

Read More

पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

Posted on April 02, 2018 | views : 1360 | कास्की - KSK

चैत १९, पोखरा | पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ ।  मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो ।  बिहान १०:१५ देखि ४ बजेसम्म महानगरको

Read More

कास्की समाज स्पेनले नयाँ बर्षको कार्यक्रम गर्दै

Posted on April 02, 2018 | views : 2345 | कास्की - KSK

चैत्र १९ ,पोखरा |कास्की समाज स्पेनले नेपाली नयाँ बर्षको उपलक्ष्यमा शुभकामाना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी अप्रिल १६ तारिख सोमबार समाजले स्पेनबासी नेपाली समुदाय माँझ बार्सिलोनामा कार्यक्रम आयोजना गर्न लागेको  हो ।पहिलो अधिबेशनबाट निर्बा्चित नयाँ कार्यसमितिले सो अबसरमा नेपा

Read More