समाज | कास्की - KSK


पोखरामा कोरोनाबाट एक पुरुषको मृत्यु

Posted on September 12, 2020 | views : 1671 | कास्की - KSK

पोखरामा उपचारको क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका निर

Read More

गण्डकीमा १७ सङ्क्रमित थप, कुन जिल्लामा कति ?

Posted on September 11, 2020 | views : 3155 | कास्की - KSK

भदौ २६, कास्की | गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमित दुई हजार ७४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।  थपिएकामध्ये पोखरा महानगरपालिकाका दुई, तनहुँको शुक्ला गण्डकीका एक, स्याङ्जा पुतलीबजार नगरपा

Read More

पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृतलाई

Posted on September 09, 2020 | views : 1713 | कास्की - KSK

 भदौ २४, पोखरा (रासस) : पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाउनुभएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा  कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाउनुभएको हो । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन उपशाख

Read More

गण्डकीमा ११ कोरोना सङ्क्रमित थपिए

Posted on September 08, 2020 | views : 1447 | कास्की - KSK

भदौ २३, गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको छ ।  आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । थपिनेमा कास्कीको पोखरा महानगरपालिकामा मात्रै पाँच जना छन् भने नवलपरासी (बर्दघ

Read More

कास्कीमा पहिरोले घर पुरिँदा २० वर्षीया किशोरीको मृत्यु

Posted on September 08, 2020 | views : 1544 | कास्की - KSK

भदौ २३, कास्की (रासस) : अविरल वर्षासँगैको पहिराका कारण घर भत्किँदा जिल्लाको रुपा गाउँपालिकामा आज एक किशोरीको मृत्यु भएको छ । रुपा गाउँपालिका–६ बराहथोकका काजीबहादुर विकको घरमाथिबाट बिहान अन्दाजी ४ः२५ बजेको समयमा आएको पहिराले ढुङ्गा माटोले बनेको घर पुरिँदा विकका २० वर्षीया छोरी सिर्जनाको मृत्यु भएको ज

Read More

गण्डकीमा ७६ जना कोरोना सङ्क्रमित थपिए

Posted on September 07, 2020 | views : 2520 | कास्की - KSK

 भदौ २२, गण्डकी (रासस) । गण्डकी प्रदेशमा आज बिहानै ७६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५९८  पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोजविन्दु शर

Read More

गण्डकी प्रदेश प्रहरी प्रमुखमा कोरोना पुष्टि

Posted on September 06, 2020 | views : 1282 | कास्की - KSK

भदौ २१, पोखरा । गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ  । कन्ट्याक ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आज  बिहान रिपोर्ट पोजेटिभ आएको हो ।  नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका विभिन्न

Read More

कास्कीमा निषेधाज्ञा एक हप्ता थप

Posted on September 05, 2020 | views : 1280 | कास्की - KSK

भदौ २०, गण्डकी । कोरोना भाईरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी  स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको ह

Read More

आज गण्डकी प्रदेशमा थपिए ४० सङ्क्रमित

Posted on September 04, 2020 | views : 2229 | कास्की - KSK

भदौ १९, गण्डकी (रासस) : गण्डकी प्रदेशमा आज ४० जना कोरोना सङ्क्रमित थपिएका छन् । हालसम्म गण्डकीमा सङ्क्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो । पोखरामा मात्रै १६ कोरोना सङ्क्र

Read More

गण्डकीमा ट्राफिक प्रहरीको नमस्कार अभियान

Posted on August 31, 2020 | views : 2605 | कास्की - KSK

भदौ १५, गण्डकी (रासस) । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी र सवारी चालक तथा आम नागरिकसँगको सौहाद्र्रतालाई अभिवृद्धि गर्ने लक्ष्यका साथ प्रदेशभित्र नमस्कार अभियान शुरु गरेको छ । ट्राफिक प्रहरीको आम नागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउने तथा शिष्टता, सभ्यता र हार्दिकतालाई अनुशरण गर्द

Read More

पोखरामा आज थप एक कोरोना सङ्क्रमितकोे मृत्यु

Posted on August 29, 2020 | views : 1688 | कास्की - KSK

भदौ १३, कास्की (रासस) । पोखरामा आज थप एक कोरोना सङ्क्रमितकोे मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा सघन उपचार कक्षमा उपचार गराइरहेका पोखरा महानगरपालिका–१४ का ५८ वर्षीय पुरूषको बिहान ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक ड

Read More

पोखरामा कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु

Posted on August 28, 2020 | views : 1836 | कास्की - KSK

भदौ १२, गण्डकी (रासस) । कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणका कारण आज पोखरामा एक जनाको मृत्यु भएको छ ।  श्वासप्रश्वासमा समस्या भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा आएका पोखरा महानगरपालिका वडा नं १६ निवासी ५२ वर्षीय पुरुषको उपचारका क्रममा आज अपराह्न १२ः१५ बजे मृत्यु भएको

Read More

पोखरामा कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको मृत्यु

Posted on August 27, 2020 | views : 1510 | कास्की - KSK

भदौ ११, कास्की | पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको बिहान ८:०० बजे मृत्यु भएको प्रतिष्ठानका निर्द

Read More

पोखरामा थप ११ मा कोरोना सङ्क्रमण पुष्टि

Posted on August 25, 2020 | views : 1339 | कास्की - KSK

भदौ ९, पोखरा । यहाँ एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज यहाँ जारी तथ्याङ्कमा  चार कोरोना सङ्क्रमितमध्ये एक सञ्चारकर्मीसमेत परेको उल्लेख छ । स्थानीय रेडियो र पत्रिकामा रिपोर्टिङ गर्ने ३४ वर्षीय ती पुरुष स

Read More

आफू बसेको क्वारेन्टिनलाई सहयोग

Posted on August 21, 2020 | views : 1384 | कास्की - KSK

भदौ ५, गण्डकी । विदेशबाट आएकालाई सुरक्षित राख्ने उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं २० भलाममा निर्मित क्वारेन्टिनलाई त्यहाँ बसी बिदा भएका तीन युवाले सहयोग गरेका छन् । भलाम स्थायी बसोवास भई हालै भारतबाट आएका खिमबहादुर घर्ती, दुबईबाट आएका सन्तोष नेपाली र मोहोरियाका गोपी गुरुङले र्याल चौर बेंसीस्

Read More

कास्कीमा १६ प्रहरी सङ्क्रमित

Posted on August 20, 2020 | views : 1611 | कास्की - KSK

भदौ ४, कास्की | पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्तिअनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । गत महिना जिल्ला प्रहरी का

Read More

कोरोनाको कहरबीच पनि वृद्धाश्रममा सहयोग

Posted on August 19, 2020 | views : 1545 | कास्की - KSK

हरि बाँस्तोला । भदौ ३, गण्डकी । पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा कोरोना सङ्क्रमणका बीच पनि सहयोगी दाताहरुले सहयोग गर्दै आएका छन् । कोभिड–१९ को सङ्क्रमणको समाजका हरेक निकायहरु समस्यामा परिरहँदा त्यसको प्रभाव वृद्धाश्रममा पनि परेको थियो । झण्डै चार महिनाको बन्दाबन्दी र त्यसयताको

Read More

दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

Posted on August 19, 2020 | views : 1899 | कास्की - KSK

भदौ ३, कास्की | पोखरामा गए राति भएको सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन् । वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग१ब ३६९ नंको मोटरसाइकलाई गए राति १:०५ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्र्दा सोही दिशाबाट आएको ग२च २६२६ नंको

Read More

पोखरामा तनहुँकी कोरोना संक्रमित महिलाको मृत्यु

Posted on August 18, 2020 | views : 1891 | कास्की - KSK

भदौ २, कास्की | तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । ५० वर्षीया ति महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  तनहुँ ब्यास–१ अम्रेनीकी ति महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । साउन ३२ गते उपचारका लागि अस्पताल ल्याइएको उनमा सुगर, प्रेसर, मुटुको

Read More

गण्डकी प्रदेशमा कोरोना निको हुने दर उच्च, आज १८ जना सङ्क्रमित थपिए

Posted on August 15, 2020 | views : 3369 | कास्की - KSK

साउन ३१, कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको निको हुने दर उच्च रहेको छ । प्रदेशमा शुक्रबार साँझसम्म एक हजार ६८२ जना सङ्क्रमित भएकामा एक हजार ५२० जना अर्थात् ९० दशमलव ३७ प्रतिशत निको भएका छन् ।  सङ्क्रमितमध्येमा १५७ जना विभिन्न जिल्लास्थित आइसोलेसन कक्षमा उपचार गराइरहेका छन् भने पाँच जना

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33733 | कास्की - KSK

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

कोरोना सङ्क्रमित पुरुषको मृत्यु

Posted on August 09, 2020 | views : 1366 | कास्की - KSK

साउन २५, कास्की। कास्कीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । सङ्क्रमण पुष्टि भई उपचाररत पोखरा–१९ का एक ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो । यही साउन १७ गते कोरोनासहित मधुमेहबाट पीडित भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ‘कोभिड उपचार केन्द

Read More

कोरोना सङ्क्रमित पुरुषको मृत्यु

Posted on August 09, 2020 | views : 1849 | कास्की - KSK

साउन २५, कास्की | कास्कीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । सङ्क्रमण पुष्टि भई उपचाररत पोखरा–१९ का एक ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो । यही साउन १७ गते कोरोनासहित मधुमेहबाट पीडित भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ‘कोभिड उपचार केन्

Read More

अन्योलमा पोखराका पर्यटन व्यवसायी

Posted on August 07, 2020 | views : 1752 | कास्की - KSK

साउन  २३, पोखरा । जमुनावर्षा शर्मा सरकारले बन्दाबन्दी खुला गरेसँगै साउन १५ देखि सञ्चालनमा आएका पोखरा लेकसाइडका होटल व्यवसायीमा यतिबेला अन्योल छाएको छ ।  पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा र सरकारको स्पष्ट कार्यविधि सार्वजनिक नहुँदा व्यवसायीमा थप अन्योलता छाएको हो । यहाँको प

Read More

गण्डकी प्रदेशमा जोरबिजोर लागू नहुने

Posted on August 06, 2020 | views : 1362 | कास्की - KSK

साउन २२, पोखरा । कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने भएको छ । सरकारले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशका सबै ११ जिल्लामा २०० को सङ्ख्यामा सक्रिय सङ्क्रमित नभएका कारण जोरबिजोर प्

Read More

पोखरामा बिहीबारदेखि सार्वजनिक बस चल्ने

Posted on July 22, 2020 | views : 2219 | कास्की - KSK

साउन ७, गण्डकी । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने उद्देश्यका साथ झण्डै चार महिनादेखि जारी बन्दाबन्दीका कारण रोकिएका सार्वजनिक यातायातका साधन पोखरामा बिहीबारदेखि सञ्चालन गरिने भएको छ । सार्वजनिक सवारी सञ्चालन गर्दै आएको पोखराको सबैभन्दा ठूलो कम्पनी पोखरा यातायात प्रालिले ५० प्रतिशत सार्वजनिक सवारी

Read More

उच्च अदालत पोखरामा बन्दाबन्दीमा ३०० मुद्दा परे

Posted on July 22, 2020 | views : 1664 | कास्की - KSK

साउन ७, पोखरा । बन्दाबन्दीमा उच्च अदालत पोखरामा  २९९ मुद्दा परेका छन् । उच्च अदालतका  कामु मुख्यन्यायाधीश किशोर सिलवालले न्यायपालिकाको चौथौ पञ्चवर्षीय योजना एवं उच्च अदालतको पोखराको आर्थिक वर्ष २०७६/७७ मा अदालतबाट सम्पादन भएका गतिविधिका बारेमा पत्रकारहरुलाई सो विषयमा जानकारी गराउनुभएको हो

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 26980 | कास्की - KSK

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More