कात्तिक १६, पोखरा (रासस) | पोखरा–लेखनाथ महानगरपालिकाबाट करोडौँ रुपैयाँ ठगी गर्ने एक दम्पतीलाई प्रहरीले आज जेल चलान गरेको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भाटखोला घर भई महानगरपालिका–१४ चाउथे बस्ने २८ वर्षीया देवकुमारी भुजेल थापा र निजको श्रीमान् लक्ष्यबहादुर थापा र उक्त घटनामा संलग्न दण्डपा
Read Moreपोखरा, ३१ असोज । हिन्दु नेपालीहरुको दोश्रो ठुलो चार्डको रुपमा रहेको तिहार पर्वको अवसरमा सुरक्षाको दृष्टिले बेलुका १० बजेसम्म मात्र देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजन गर्न प्रशासनले आग्रह गरेको छ । शान्ति सुरक्षालाई प्रतिकुल असर पार्न सक्ने हुनाले बेलुका १० बजे पछि कास्कीमा देउसी भैलो तथा
Read Moreकमल सुबेदी | असोज ३१, पोखरा | पोखरा लेखनाथ महानगरपालीकामा फेरी फुटपाथ समस्या देखिएको छ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकिएसंगै पोखरामा फुटपाथ ब्यसायीहरु सडकमा आएका छन् । फुटपाथ समस्याले गर्दा पैदल यात्रीहरु मारमा परेका छन् । सर्बसाधरण हिड्न
Read Moreपोखरा ३०, असोज | पोखराका विभिन्न चोकमा रहेका आइल्याण्डको कारण ट्राफिक ब्यवस्थापनमा जटिलता थपिदै गएपछि एक पछि अर्को गर्दै आइल्याण्ड भत्काउन थालिएको छ । पोखराको मूख्य पृथ्बीचोक स्थित आइल्याण्ड भत्काएको केहि दिनमै अर्को चोक अमरसिंहमा रहेको आइल्याण्ड भत्काइएको छ । सोमबार साँझ अमरसिंहचोकको आइल्याण्ड भत्क
Read Moreअसोज ३०, पोखरा | पोखराको फेवातालमा हावाहुरीका कारण ७ वटा प्याराग्लाइडिङ खसेका छन् । प्याराग्लाइडरसहित फेवातालमा खसेका पाँचजना यात्रु र छ जना पाइलट सकुशल छन् । पाँचवटा टेण्डम फ्लाइट र एउटा सोलो फ्लाइटको प्याराग्लाइडर फेवातालमा खसेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी
Read Moreअसोज २९, पोखरा | पोखरामा मध्येरातमा भुकम्पको धक्का महशुस भएको छ । आज राती करिब साढे २ बजे भुकम्पको महशुस भएको हो । पोखरालाई केन्द्रविन्दु बनाएर ३ दशमल ८ रेक्टरस्केलको भुकम्प गएको भुगर्भ विभागका उपमहानिर्देशक तथा वरिष्ठ भूगर्भविद् डा सोमनाथ सापकोटाले जानकारी दिए । ४ रेक्टरस्केल भन्दा साना भुकम्प धेर
Read Moreपोखरा २९ असोज । लेखनाथ उद्योग वाणिज्य संघमा कृष्णहरि भण्डारी विजयी भएका छन् । संघको ११ औं महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानमा अध्यक्षका प्रत्यासी इञ्जिनियर वसन्तमोहन भट्टराईलाई ५ सय ७ को फराकिलो मतअन्तरले पराजित गर्दै वर्तमान प्रथम उपाध्यक्ष रहेका भण्डारी विजयी भएका हुन् । साथै, निर्वाचनमा ए
Read Moreपोखरा २९ असोज । जिल्ला समन्वय समितिको कार्यालय कास्कीको राजश्व शाखाको काउन्टरमा शुक्रबार राति चोरी भएको छ । समितिकै सुरक्षा गार्ड डम्बरबहादुर गुरुङले चोरीमा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन् । गुरुङले कार्यालयको १०६ नम्बर कोठाको दराज खोलेर त्यसभित्र रहेको सेफको एक छेउमा सानो प्वाल पारेर
Read Moreअसोज २५, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा आज दिउँसो एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन् । विस्फोटबाट घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली गम्भीर घाइते भएका छन् । दुबै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहर
Read Moreपोखरा, २५ असोज | जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोकसिहद्वारा कुटाईले घाइते भएका पाँच जना प्रहरीहरुलाई न्याय दिनुको सट्टा उल्टै प्रहरी हिरासतमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ । एसपी सिंहले सोमबार दिउँसो पोखरा लेखनाथ १८ पामे प्रहरी विटका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कास
Read Moreपोखरा ,२५ असोज | पछिल्लो समय विवादमा मुछिएको वडा प्रहरी कार्यालय बैदामको अनुसन्धानमा शंका उब्जिएको छ । रात्री व्यवसायमा ‘आतंक’ मच्चाएको आरोप खेपिरहेको बैदाम प्रहरीले पीडितबाट उपलब्ध गराइएको प्रमाण नै नष्ट गरेपछि स्थानीयले शंकाले हेर्न थालेका हुन् । कहिले स्थानीयलाई नै दुव्र्यवहार गरेको, त कहिल
Read Moreअसोज २०, पोखरा । “खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो अभियान” भन्ने मूलनाराका साथ यही असोज २३ गते पोखरामा प्रथम विश्व कास्की सम्मेलन हुने भएको छ । कास्की आदर्श सेवा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालको आयोजनामा विश्वका विभिन्न ७७ मुलुकमा छरिएर रहेका गैर आवासीय कस्केलीको साझा मञ्च निर्माण
Read Moreअसोज १९, पोखरा (रासस) । प्रदेश नं ४ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बमले विमानस्थल सुरक्षालाई प्रभावकारी बनाउन सम्बद्ध निकायका कर्मचारीलाई निर्देशन दिनुभएको छ । विमानस्थल सुरक्षा गार्ड पोखराको बुधबार निरीक्षण तथा अवलोकनका क्रममा उहाँले विमानस्थल जस्तो संवेदनशील स्थानको सुर
Read Moreपोखरा, असोज १० । पोखराको पृथ्वीचोकमा रहेको आईल्याण्ड भत्काईएको छ । आइल्यान्ड भद्दा र ठुलो भएकोले पृथ्वीचोकमा निकै जाम हुने गरेको थियो । सडक दुर्घटनालाई न्युनिकरण गर्दै सडकमा हुने जामलाई न्युनिकरण गर्न पोखरामा ठुलो आकारमा रहेका आईल्याण्डहरुको आकार सानो पार्न पहिलो चरणमा आइल्याण्ड भत्काउन सुरु ग
Read Moreअसोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् । समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व
Read Moreअसोज ५, पोखरा। कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले विजयादशमीका अवसरमा पोखराको बिन्ध्यवासिनी मन्दिरमा आजदेखि शुरु भएको नवदुर्गा महोत्सव शुभारम्भ गर्नुभयो । बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा शुरु भएको सो महोत्सव असोज १३ गते महानवमीको दिनसम्म सञ्चालन हुनेछ
Read Moreपोखरा, ३ असोज/लायन्स क्लब अफ माछापुच्छे, शसस्त्र प्रहरी बल कालिका गण र लियो क्लब अफ माछापुच्छेको आयोजनामा विन्ध्यवासिनी मन्दिर परिषद सरसफाइ गरेको छ । सविधान दिवसको अवसर पारे भएको कार्यक्रममा विन्ध्यवासिनी मन्दिर वरपरका भएका फोहोरहरु संकलन गरेको थियो । वरपर सरसफाइका क्रममा करिब एक ट्क्टर फोहोर संकलन
Read Moreअसोज ३, कास्की। कास्कीमा सामाजिक स्वास्थ्य बीमा कार्यक्रम लोकप्रिय बन्दै गएको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत सरकारद्वारा सञ्चालित बीमा कार्यक्रममा आजसम्म ४२ हजार ५०० जनाले नाम दर्ता गरेका सामाजिक स्वास्थ्य बीमा सुरक्षा विकास समितिका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभ
Read Moreअसोज ३, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले जुवा खेलिरहेको अवस्थामा छ जनालाई रु दुई लाख २६ हजार ६१५ नगदसहित पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुङगास्थित शम्शेर गुरुङको घरमा जुवा खेलिरहेको सुराकीको आधारमा गएको प्रहरी टोलीले वडा नं १६ का बालकृष्ण गुरुङ, ओमबहादुर गुरुङ,
Read Moreअसोज २, पोखरा। रुपा गाउँपालिका कार्यालय कास्कीले गाउँपालिका क्षेत्रभित्र मानव स्वास्थ्य र त्यससँग सम्बन्धित विविध वस्तुको आइतबार अनुगमन गरेको छ । कार्यालयले स्वास्थ्य संस्था, विद्यालयका साथै मानिसले उपयोग गर्ने औषधिजन्य वस्तु, खाद्यान्न आदिको सम्बन्धित विषय सम्बद्ध प्राविधिकको उपस्थितिमा अनुग
Read Moreअसोज १, पोखरा। प्रजातन्त्रका सेनानी स्व ‘दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार, २०७४’ बाट अग्रज पत्रकार पुण्य पौडेललाई सम्मानित गरिने भएकोछ । स्व दयाशंकर पालिखेका परिवारद्वारा स्थापित एवं नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित सो पुरस्कारको राशि रु ३३ हजार ३३३, दोसल्ला र सम्मानपत्
Read Moreभदौ ३१, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले बिचौलिया तथा लेखापढी गर्नेलाई शुक्रबारदेखि कार्यालय प्रवेशमा निषेध गरेको छ । कुनै पनि सेवाग्राहीको कागजपत्र लिएर कार्यालयभित्र त्यस्ता बिचौलिया तथा लेखापढी गर्ने पाइए कारबाही गरिने सहायक प्रजिअ गुरुदत्त ढकालले जानकारी दिनुभयो । कार्यालयले निःशुल
Read Moreभदौ २८, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको विभाजन राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने र मुलुकलाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आज यहाँ आयोजना गरेको पार्टीको पश्चिमाञ्चल विकास क्षेत्रीयस्तरको स्थानीय
Read Moreभदौ २८, पोखरा। पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ऋषि—लिला स्मृति पत्रकारिता पुरस्कार पत्रकार एवं साहित्यकार कृष्णमुरारी गौतम (चट्याङ मास्टर) लाई प्रदान गरिएको छ । पत्रकारिताको माध्यमबाट समाजका ज्येष्ठ नागरिकको हकअधिकार संरक्षणमा सहयोग पु¥याएबापत प्रदान गरिएको सो पुरस्कारको राशि रु २० हजार एक नगद
Read Moreवासुदेव पौडेल। भदौ २५, पोखरा। पोखरा लेखनाथ महानगरपालिका–३३ भरतपोखरीस्थित बाघमाराले पोखरा र लेखनाथका विभिन्न स्थानबाट सडक सञ्जालले जोडिएसँगै एकाएक बजारीकरणमा फड्को मार्दै गएको छ । सो क्षेत्र कास्की जिल्लामा नै कृषि पर्यटनका लागि आकर्षक गन्तव्यसमेत बन्दै गएको छ । यहाँ उत्पादित कृषिजन्य दूध, तरका
Read Moreभदौ २५, पोखरा। सिर्जनशील कलाकार समूह पोखराद्वारा प्रदान गर्दै आइएको ‘सिर्जनशील युवा कला पुरस्कार’ यस वर्ष पर्वतका कलाकार जय पुनलाई प्रदान गरिने भएको छ । वरिष्ठ कलाकार बुद्धि गुरुङको संयोजकत्वममा गठित प्रतिभा छनोट समितिले पुरस्कारका लागि पुनको नाम छनोट गरेको हो । समूहका सल्लाहकार एवं पुरस
Read Moreभदौ २४, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको पृथ्वीचोकस्थित बसपार्कमा सहारा क्लबद्वारा सञ्चालित सार्वजनिक शौचालय रु २९ लाखको लागतमा मर्मतपछि सञ्चालनमा आएको छ । सुविधासम्पन्न सो शौचालय महानगरपालिकाको करिब रु १४ लाख चार हजार, सहारा क्लबको रु १३ लाख ४९ हजार, बाबा फाउण्डेशन नेपालको रु ६० हजार, बिबी
Read Moreभदौ २३, पोखरा । दक्षिण कोरियाको डेजन सिटीमा हुन गइरहेको एशिया प्यासिफिक सम्मेलनमा भाग लिन पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीसहित पाँच नगर प्रमुख त्यसतर्पm जानु हुने भएको छ । जिसीसहित काठमाडौँ, धरान, धुलिखेल र नवलपरासीका प्रमुख र अन्य गरी १० जना सम्मेलनमा जाने प्रमुख जिसीका प्रेस स
Read More