अर्थ/विकास | कैलाली - KLL


सुदूरपश्चिम प्रदेशको बजेट २८ अर्ब १६ करोड

Posted on June 16, 2019 | views : 2767 | कैलाली - KLL

असार १, कैलाली | सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशसभामा आज आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सङ्घीय सरकारको १५औँ योजनाको आधारपत्र र दिगो विकासका लक्ष्यलाई प्रमुख आधार मानेर बजेट व

Read More

धनगढी विमानस्थालबाट हवाईसेवा पुनः सञ्चालन

Posted on June 12, 2019 | views : 1866 | कैलाली - KLL

जेठ २९, कैलाली |  धावनमार्गको मर्मत सम्भारपछि धनगढी विमानस्थालमा आजबाट जहाजको उडान र अवतरण पुनः शुरु भएको छ ।  धावनमार्गको स्तरोन्नति र पार्किङक्षेत्र विस्तारको कामको लागि गएको वैशाख २२ गतेबाट यो विमानस्थलमा जहाजको उडान र अवतरण बन्द गरिएको थियो । विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथा

Read More

मध्यमोदी जलविद्युत् आयोजनाको काम पुनः सञ्चालन

Posted on June 03, 2019 | views : 2069 | कैलाली - KLL

जेठ २०, पर्बत | प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले विगत एक सातादेखि ठप्प बनेको मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ ।  चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४ मेघावाटको जलविद्युत् आयोजना स्थानीयवासीको आन्दोलनका कारण जेठ १२ गतेदेखि बन्द भएको थियो

Read More

सुदूरपश्चिम प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

Posted on June 03, 2019 | views : 7533 | कैलाली - KLL

 जेठ २०, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध आर्थिक प्रतिफलको न्यायोचित वितरणमार्फत् सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूत गरी समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने नीति लिएको छ ।  प्रदेशसभा भवन धनगढीमा आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सरकारक

Read More

सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द

Posted on May 09, 2019 | views : 6393 | कैलाली - KLL

वैशाख २६, धनगढी (रासस) | स्वदेशमा उत्पादित सिमेन्टले बजार लिएपछि सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द भएको छ । यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित सिमेन्ट आयात हुने गरेकामा पछिल्लो समयमा आयात बन्द भएको व्यापारीले बताएका छन् । नेपालका सिमेन्ट उद्योगले बजारको मागअनुसा

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 67449 | कैलाली - KLL

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन हुने

Posted on May 03, 2019 | views : 5467 | कैलाली - KLL

वैशाख २०, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशका प्रमुख शहरमा विद्युतीय बस सञ्चालनमा ल्याउने नीति ल्याएको छ ।   राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सङ्घीय संसद् (राष्ट्रिय सभा÷प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्त

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 62003 | कैलाली - KLL

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50669 | कैलाली - KLL

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39567 | कैलाली - KLL

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

कैलाली–कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती

Posted on December 05, 2018 | views : 2749 | कैलाली - KLL

शेरबहादुर सिंह | मङ्सिर १९, भीमदत्तनगर (रासस) | कैलाली–कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती भइरहेको छ । राजमार्ग निर्माणको जिम्मा पाएका निर्माण कम्पनीको लापरवाहीका कारण तोकिएको समयमा निर्माण पूरा नहुने देखिएको छ ।  निर्माण कम्पनीले काम सक्नुपर्ने समयसीमा नजीक पुगिसक्दा ५० प्रतिशत काम

Read More

नयाँ उद्योगमा एक अर्ब बढी लगानीको प्रस्ताव

Posted on October 23, 2018 | views : 2926 | कैलाली - KLL

कात्तिक ६, धनगढी | कैलाली जिल्लामा गएको आर्थिक वर्ष २०७४÷७५मा दर्ता भएका ९०३ नयाँ उद्योगमा झण्डै रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ ।  दर्ता भएकामध्ये साना उद्योगमा झण्डै रु एक अर्ब पाँच करोड र लघु उद्योगमा रु ३३ करोड लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएका साना उद्योगको स्थिर पूँ

Read More

प्रदेश ७ का मुख्यमन्त्रीद्वारा मोहनाको पुल जेठभित्र सक्न निर्देशन

Posted on September 14, 2018 | views : 2776 | कैलाली - KLL

भदौ २९, धनगढी (रासस) | प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी उपमहानगरपालिकाको पश्चिमी सीमा नदी मोहनामा निर्माणाधीन पुल आगामी जेठभित्र निर्माण सक्न निर्देशन दिनुभएको छ ।  निर्माणाधीन पुलको आज निरीक्षण गर्नुहुँदै मुख्यमन्त्री भट्टले पुल निर्माणमा संलग्न निर्माण कम्पनी र डिभिजन सडक कार

Read More

कैलालीका ९०३ नयाँ उद्योगमा एक अर्ब ३८ करोड लगानीको प्रस्ताव

Posted on August 28, 2018 | views : 1973 | कैलाली - KLL

भदौ १२, धनगढी (रासस) | कैलालीमा आर्थिक वर्ष २०७४/७५ मा दर्ता भएका ९०३ नयाँ उद्योगमा रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ ।  दर्ता भएकामध्ये साना उद्योगमा रु एक अर्ब पाँच करोड र लघु उद्योगमा रु ३३ करोड लगानीको प्रस्ताव गरिएको छ । साना उद्योगको स्थिर पूँजी रु ६८ करोड र चालू पूँजी रु ३७ कर

Read More

आइएमई जनरल इन्स्योरेन्सले सि.पिसँग गर्यो नगदरहित सेवा सम्झौता

Posted on August 13, 2018 | views : 2024 | कैलाली - KLL

साउन २८, कैलाली | स्वास्थ्य सेवामा ग्राहकको पहुच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सि.पि.अस्पताल प्रा.लि. धनगढी, कैलाली बिच आफ्ना ग्राहकहरुलाई नगद रहित अन्तरंग सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  सम्झौता पश्चात आइएमई जनरल इ

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38283 | कैलाली - KLL

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

प्रदेश ७ मा प्रदेशको आकस्मिक कोष सञ्चालन सम्बन्धी कार्यविधि स्वीकृत

Posted on July 13, 2018 | views : 2195 | कैलाली - KLL

सन्तोष रोकाया । असार २९,कैलाली । प्रदेश सातको मन्त्रिपरिषद् बैठकले प्रदेशको आकस्मिक कोष सञ्चालन सम्बन्धी कार्यविधिलाई स्वीकृती प्रदान गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेको १६ औं मन्त्रिपरिषद् बैठकले कार्यविधिलाई स्वीकृति प्रदान गरेको हो। प्रदेशसभाले यसअघि नै प्रदेश आकस्मि

Read More

कैलालीको विकास बजेट खर्चको अवस्था दयनीय, अझै ३१ प्रतिशत खर्च हुन बाँकी

Posted on July 04, 2018 | views : 1468 | कैलाली - KLL

सन्तोष रोकाया | असार २०, धनगढी | कैलालीको विकास बजेटको खर्चको अवस्था दयनिय देखिएको छ । आर्थीक वर्ष २०७४/७५ सकिनै लाग्दा समेत जिल्लाको बिकास बजेट खर्च न्युन देखिएको हो ।  विभिन्न बिषयगत कार्यालय मार्फत जिल्लामा सञ्चालित योजनाहरुको ठुलो परिणामको विकास बजेट यो बर्ष पनि फ्रिज हुने भएको छ । आर्थिक ब

Read More

प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी

Posted on June 24, 2018 | views : 3549 | कैलाली - KLL

असार १०, धनगढी | प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट स्वागतयोग्य भए पनि यसमा धेरै विषय छुटेको बताउनुभयो ।  बजेट बनाउँदा सन्तुलन नमिलाइएका र छुटेका विषय छलफल गर्दै यसमा समेटिनुपर्ने उल्लेख गर्दै उनीहरुले बजेट कार्य

Read More

लक्षीत वर्गका लागी घोडाघोडी नगरपालिकामा क्षमता बिकास तालीम सुरु

Posted on June 23, 2018 | views : 1780 | कैलाली - KLL

असार ९, सुखड | लक्षीत वर्गका लागी कैलालीको घोडाघोडी नगरपालिकामा क्षमता बिकास तालीम सुरु भएको छ । प्रयास नेपालको आयोजना तथा घोडाघोडी नगरपालिकाको आर्थिक सहयोगमा दलित, अल्पसंख्यक, कमलरी तथा जनजातीहरुका लक्षीत कार्यक्रम अन्तरगर्त मोबाईल रिपियरिंग वेसिक कम्पयूटर र ब्युटिपार्लर तालिम सुरु भएको हो । क्षमता

Read More

कैलालीमा विद्युत् भुक्तानी ई–सेवाबाट

Posted on June 05, 2018 | views : 1461 | कैलाली - KLL

जेठ २२, कैलाली | कैलालीमा विद्युत् भुक्तानी ई–सेवाबाट गर्न सकिने व्यवस्था शुरु गरिएको छ ।  ई–सेवा धनगढीले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाको धनगढी, टीकापुर, अत्तरिया, सुख्खडलगायत क्षेत्रका विद्युत् उपभोक्ताले विद्युत् महसुल ई–सेवाबाट बुझाउन सक्ने व्यवस्था गरेको धनगढी ई–सेवाका

Read More

प्रदेश ७ द्वारा एक अर्बको बजेट प्रस्तुत, के-के छ बजेटमा ?

Posted on April 22, 2018 | views : 1403 | कैलाली - KLL

सिद्धराज भट्ट | वैशाख ९, धनगढी | प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज प्रदेशसभाको बैठकमा चालु आर्थिक वर्ष २०७४÷७५ कोे तीन महिनाका लागि रु एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गर्नुभयो ।  कूल विनियोजितमध्ये चालुतर्फ रु ३० करोड सात लाख ७७ हजार, पूँजीगततर्फ रु १५

Read More

प्रदेश ७ मा १८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत

Posted on April 11, 2018 | views : 1874 | कैलाली - KLL

चैत २८, धनगढी (रासस) | प्रदेश नं ७ को सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण सिर्जना गरी सार्वजनिक, निजी एवं सहकारी क्षेत्रको सहभागितालाई प्रोत्साहन दिइएको छ ।  प्रदेशसभा भवन धनगढीमा बसेको आजको बैठकमा प्रदेश प्रमुख मोहनरा

Read More

टीकापुरलाई व्यवस्थित शहर बनाउन माग

Posted on April 10, 2018 | views : 1755 | कैलाली - KLL

चैत २७, धनगढी (रासस) | टीकापुर नगरलाई योजनाबद्ध ढंगले व्यवस्थित शहर एवं पर्यटकीय आवास क्षेत्रका रुपमा विकास गर्नुपर्ने मागसहित ११ बँुदे घोषणापत्र जारी गर्दै नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनको राष्ट्रिय परिषद् बैठक टीकापुरमा सकिएको छ ।  चैत २४ र २५ गते दुई दिनसम्म भएको बैठकपछि जारी गरिएको घ

Read More

अब प्रदेश ७ लाई आर्थिक गतिविधि गर्ने बाटो खुल्यो

Posted on April 08, 2018 | views : 2313 | कैलाली - KLL

चैत २५, धनगढी (रासस) | प्रदेश नं ७ को प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०७४ लाई पारित गरेको छ ।  विधायन तथा प्रदेश मामिला समितिले दिएका सुझावलाई समावेश गरेर उक्त विधेयक पारित गरिएको हो ।  प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन

Read More

प्रदेश ७ मा प्रदेशसभाको बैठक दुई पटक स्थगित, यस्तो छ कारण

Posted on March 31, 2018 | views : 2251 | कैलाली - KLL

चैत १७, धनगढी | प्रदेश नं ७ को प्रदेशसभा बैठकमा छलफलका विषय केही नभएपछि तोकिएको प्रदेशसभा बैठक पनि पछिल्ला केही दिनमा दुई पटक स्थगन गर्नुपरेको छ ।  बैठकमा छलफलका लागि प्रस्ताव गरिने विधेयक समयमै प्रदेश सचिवालयमा दर्ता हुन नसकिरहेको कारण बैठक स्थगन गर्नुपरेको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्

Read More

प्रदेश ७ मा एक अर्बको अल्पकालीन बजेट ल्याइदै

Posted on March 31, 2018 | views : 2454 | कैलाली - KLL

चैत १७, कञ्चनपुर | प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले कृषिलाई विशेष प्राथमिकतामा राखी रु एक अर्ब दुई करोड पाँच लाखको बजेट ल्याउन लागिएको बताउनुभएको छ ।  वेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्रको निरीक्षणका लागि शुक्रबार पुग्नुभएका मन्त्री बोहराले प्रदेशमा रु २५ क

Read More

पानीको सामुदायिक सदुपयोग सचेतना गोष्टी धनगढी घोषणापत्र जारी गर्दै सम्पन्न

Posted on March 28, 2018 | views : 2337 | कैलाली - KLL

लोकेन्द्र प्रशाद जोशी | चैत १४, दार्चुला । दक्षिण एसियाली अन्तरदेशीय सिमा नदीको पानीको सामुदायिक सदुपयोग सम्बन्धि सचेतना गोष्ठी धनगढीमा सम्पन्न भएको छ । निति निमार्ण कर्ताहरुको सहभागितामा अन्तर देशीय परियोजनाको कार्यान्वयन सफलता पूर्बक सघाउँन ६ बुदे प्रतिबद्धतासहित धनगढी घोषणापत्र २०७४ जारी गर्दै गो

Read More