नन्दराम जैशी/भदौ १२, जुम्ला । जुम्ला पातारासी गाउँलीकाको कार्यालय अनिश्चित कालिन तालाबन्दी गरिएको छ । गाउँपालिका प्रमुख र उप प्रमुखले मनपरी ढंगले बजेट बाँडेको भन्दै बजेट पुनरावलोकनको माग गर्दै स्थानीयले आइतबार साँझ देखि गाउँपालिकाको कार्यालय अनिश्तिकालीन तालाबन्दी गरेका हुन् । &
Read Moreनन्दराम जैशी/भदौ ११, जुम्ला । खड्गदेवि माध्यामिक विद्यालय मणिसाँघु जुम्लाका सहप्रधानाध्यापक रमेश प्रकास महताराले विद्यालयलाइ निशुल्क जग्गा दान गर्नुभएको छ । सहप्रधानाध्यापक महताराले विद्यालयलाइ आवाश्यक २ सय ८५ बर्ग मिटिर जग्गा निशुल्क दान गर्नुभएको हो । जग्गाधनि महताराको नाममा रहेको १ सय ६८ कि
Read Moreनन्दराम जैशी | भदौ-६, जुम्ला | जुम्लाको उर्थुचौतारामा दैनिकजसो बिहानैदेखि सवारी यात्रुहरुको घुईचो लाग्ने गर्दछ । पातारासि गाँउपालिकाको साविकका छुमचौर, डिल्लीचौर र पट्माराबासि सवारी यात्राको पर्खाइमा बिहानैदेखि उर्थुचौतारामा पर्खिरहेका हुन्छन् । तर सहज यात्रा भने उनिहरुले कहिल्यै गर्न पाएका छैनन् ।
Read Moreनन्दराम जैशी/भदौ ३, जुम्ला । जुम्लाका सरकारी कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुले नागरीकलाइ सूचनाको हकको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाएका छन् । १० औ राष्टिय सुचना दिवसको अवसरमा जुम्लामा शुक्रबार सम्पन्न भएको एक अन्र्तक्रिया कार्यक्रममा सहभागि जुम्लाका कार्यालय प्रमुख तथा सूचना अधिकारी
Read Moreनन्दराम जैशी/साउन ३२, जुम्ला । अनेरास्ववियु जुम्लाले बाढि पिडितहरुका लागि राहात संकलन अभियान थालेको छ । तराईका बाढि पिडित नागरिक हरुको सहयोगका लागि जुम्लामा सोमबार देखि राहात संकलन अभियान थालेको हो । अनेरास्ववियु जुम्लाको पुरै कार्य समितिको टोली राहात संकलन कार्यमा बेस्थ रहेको अध्यक्ष कविन्द्र महतल
Read Moreसाउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो । उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा
Read Moreसास/साउन १२, जुम्ला । जुम्लाका १ सय ७० जना कर्मचारी स्थानीय तहमा खटिएका छन् । स्थानीय तहमा कर्मचारी व्यवस्थापन अन्र्तगत जिल्ला स्थित सरकारी कार्यालयमा कार्यरत १ सय ७० जना कर्मचारीलाई स्थानीय तहमा खटाइएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका सरकारी कार्यालयले प्रवाह गर्ने सेवा स्थानीय
Read Moreसास/साउन १२, जुम्ला । स्वास्थ्य बिमा प्रति जुम्लाका नागरीकले तिब्र चासो दिन थालेका छन् । नेपाल सरकारले अभियानकै रुपमा संचालन गरेको स्वास्थ्य बिमाको महत्वका बिषयमा जुम्लाका नागरीकले राम्रोसँग जानकारी पाएपछि बिमित बन्नका लागि तिब्र चासो दिन थालेका हुन् । स्वास्थ्य बिमा कार्यक्रम जुम्लामा प्रारम्
Read Moreनन्दराम जैशी, साउन १० जुम्ला । जुम्लाका द्धन्द्ध पिडितले राहत पाएपछि घाउमा मलम पट्टी लागेकोे महशुस गरेका छन् । दश बर्षे शसस्त्र द्धोन्दको प्रभावका कारण अझैसम्म पिडा खेपिरहेका द्धन्द्ध पिडितले राहत पाउँदा थोरै भएपनि घाउमा मलम पट्टी लागेकोे महशुस गरेका हुन् । स्थानिय शान्ती समितिको सिफारिसको आधारमा ज
Read Moreनन्दराम जैशी/साउन ९, जुम्ला । आइतबार राति खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । राजमार्ग अवरुद्ध भएपछि सयौँ यातायात व्यवसायी र हजारौ हजारौ यात्रुहरु अलपत्र परेका हुन् । अविरल वर्षाका कारण कर्णाली राजमार्ग अन्र्तगत दैलेखमा पर्ने दैखोला देखि घट्टेखोला
Read Moreनन्दराम जैशी/साउन ९, जुम्ला । जुम्लामा यतिखेर एलडिओ रातारात भागेको प्रशंगले चर्चा पाएको छ । एलडिओे रातारात भागेको बिषयमा जुम्लाका हरेक स्थानिय तहसम्म मात्र होइन, संचार माध्ययम र सामाजिक संजालहरुमा समेत टिका टिप्पणि भैरहेका छन् । तर स्थानिय विकास अधिकारी तथा एलडिओे हरीनारायण बेल्वासेले आफु राता
Read Moreनन्दराम जैशी | साउन ८, जुम्ला । स्वास्थ्य चौकि रारालिहिमा संचालित जुम्लाकै पहिलो ग्रामिण बर्थिङ सेन्टरमा ५९ जनाले सुत्केरी गराएका छन् । तिला गाँउपालिका २ मा अवस्थीत रारालिहि बर्थिङ सेन्टरबाट आर्थिक वर्ष २०७३र०७४ मा ५९ जना ग्रामिण जुम्ली महिलाले प्रसुति सेवा लिएका हुन् । ग्रामिण क्षेत्रका गर्भवति महि
Read Moreनन्दराम जैशी/साउन ४, जुम्ला । गाँउमा खेर गइरहेको हाडे ओखर उपयोगमा आएपछि जुम्लाका कृषकहरु खुसि भएका छन् । जुम्लाका विभिन्न बस्ती तथा जंगलहरुमा पाइने हाडे ओखर यस अघिका दिनमा प्रयोग बिहिन अवस्थामा रहेको भन्दै अबदेखि हाडे ओखर उपयोगमा आउनेभएपछि जुम्लाका महिला कृषकहरु खुसि भएका हुन् । आगामि द
Read Moreनन्दराम जैशी/साउन ३, जुम्ला । जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी हरिनारायण वेल्वासेले काम गरेको भुक्तानी नदिई रातारात भागेको भन्दै गोठीचौर गाउँपालिकाका उपभोक्ताले जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गरेका छन् । जनताले गरेको विकासलाई लत्याउँदै भुक्तानी नदिई एलडि
Read Moreनन्दराम जैशी/असार २३, जुम्ला । स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि ३ महिना सम्म भर्ती भएका जुम्लाका म्यादी प्रहरी विहिबारदेखि घर फर्किएका छन् । स्थानीय निर्वाचन २०७४ को लागि गत चैत २५ गतेदेखि म्यादी प्रहरी नियूक्ति भई २०७४ असार २१ गतेसम्म शान्ति सुरक्षाका लागि ड्युटी गरिरहेका जुम्लाका झण्ड
Read Moreनन्दराम जैशी/असार २०, जुम्ला । मुगु जिल्लाबाट जुम्ला सिँजा तिर आउदै गरेका जुम्लाका एक २३ बर्षिय युवा मंगलबार ढुंगाले लागेर घाइते हुनुभएको छ । कनकासुन्दरी गाउँपालिकाको बुलबुलेको एक होटलमा बसी रहेको अवस्थामा माथिबाट आएको ढुंगा लागेर जुम्ला सिँजा गाउँपालिका ३ का २३ बर्षीय युवा खड्कबहादुर राना घाइ
Read Moreनन्दराम जैशी | असार ११, जुम्ला । जुम्ला हिमा गाँउपालिकाको वडा नं ३ मा अवस्थीत चेमा गाँउलाइ पुर्ण सरसफाइ गाँउ घोषणा गर्ने तयारी भैरहेको । घोषणाका लागि जिल्ला स्थीत सरोकारवाला निकायका बिच अनुगमन गरी उक्त गाँउलाइ पुर्ण सरसफाइ गाँउ घोषणा गरीने भएको हो । चेमा गाँउ जिल्लाका अन्य गाँउहरु भन्दा सरसफाइमा अगा
Read Moreनन्दराम जैशी | असार ६, जुम्ला । भागेर कामको खोजीमा सुर्खेत जान लागेका जुम्ला चन्दनाथ नगरपालिका (११ का तीन र चन्दनाथ(८ का एकगरी चार बालकलाई प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई प्रहरीले कालिकोट खाडाचक्र नगरपालिका(३ ताडीको चेक पोष्टमा समातेको हो । बालकहरु १४ वर्षका दानबहादुर रोकाया, १५ वर्षका कमल
Read Moreनन्दराम जैशी/असार ६, जुम्ला । महिनावारीको समयामा प्याड प्रयोग गर्ने बानिको विकास गर्न जुम्लाका किशोरीहरुलाइ सेनेटरी प्याड बितरण गरीएको छ । महिनावारीको समयमा प्याड प्रयोग गर्ने तरीकाबारे राम्रोसँग जानकारी नपाएका किशोरीहरुलाइ सोहि बिषयमा जानकारी होस् र प्याड प्रयोग गर्ने बानिको विकास होस् भन्ने
Read Moreनन्दराम जैशी | असार २, जुम्ला । जुम्लामा बनस्पति लोप हुदै जानुको कारण संचालित कार्यक्रम र कानुनि ब्यवस्था कमजोर रहेको जुम्लाबासिले बताएका छन् । जिल्लामा रहेका विभिन्न प्रकारका बनस्पतिहरु हाल विस्तारै लोप हुदै गएपछि त्यसको संरक्षणका लागि कार्यक्रम र कानुनि ब्यवस्था प्रभावकारी नभएको जुम्लाबासिको भनाइ
Read Moreनन्दराम जैशी/जेठ ३०, जुम्ला । नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि संकलन गरिएका घटनाहरुको जेठ २९ गते सोमबार अर्धबार्षिक पूर्व समीक्षा कार्यक्रम जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । जनवरी देखि जुन महिनासम्म संकलन गरिएको मानवअधिकार उल्लघंन सम्वन्धीका घटनाहरु माथि छलफल मार्फत पुष्
Read Moreनन्दराम जैशी/जेठ ३०, जुम्ला । जुम्लाका सरोकारवाला निकायले जिल्लामा संचालित होटेलहरुमा बालबालिकाले ल्याएको खाजा नास्ता बहिस्कार गर्ने निर्णय गरेका छन् । कुनै पनि निकायद्धारा होटेलहरुमा हुने कार्यक्रमका अवसरमा बालबालिकाले ल्याएको खाजा नास्ता नखाने जुम्लाका सरोकारवाला निकायले निर्णय गरेका हुन् ।
Read Moreनन्दराम जैशी | जेठ २८, जुम्ला | ट्राफिक प्रहरी जुम्लाले आज पुर्व स्वीकृति बिना संचालन भएका ३ वटा सरकारी मोटरसाइकल चालकको लाइसेन्स जफल गरेको छ । यहि जेठ २३ गते जिल्ला प्रशासन कार्यालयले अनुमति बिना सरकारी तथा गैर सरकारी संघ संस्थाका सवारी साधानहरु सार्वजनिक बिदाको दिन संचालन गर्न नपाइने निर्णय गरेपनि
Read Moreनन्दराम जैशी/जेठ २६, जुम्ला । कर्णाली कला केन्द्र जुम्लाको प्रधान कार्यालय बिहिबार जुम्ला बजारमा उद्घाटन गरीएको छ । एक औपचारीक कार्यक्रमकाबिच केन्द्रका सल्लाहकार मेनका पँछाइको प्रमुख आतिथ्यतामा कार्यालय उद्घाटन गरीएको हो । कला केन्द्रले जुम्ला सहित कर्णालीको कला संस्कृति, खेल र पर्यटन प्रर्बद
Read Moreदलसिंह गिरी | जेठ २५ जुम्ला | मानव अधिकारमुखी विकास पद्धति बारे छलफल गर्न जुम्लाको खलंगामा मानवअधिकार अभियान्ताहरुको जमघट भएको छ । मानव अधिकारका क्षेत्रमा काम गर्ने कर्नालीका ५ जिल्ला अभियान्ताहरुको जुम्लाको खलंगामा जमधट भएको हो । स्थानीय तहको निर्वाचनबाट चुनिएका जननिर्वाचित प्रतिनिधि तथा स्थानीय स
Read Moreनन्दराम जैशी | जेठ १८, जुम्ला । पहिलो चरणको स्थानिय तहको निर्वाचनका लागि जुम्लामा भर्ति भएका चारसय बढि म्यादी प्रहरीलाई एक महिनाको तलब भत्ता वितरण गर्न थालिएको छ । नेपाल सरकारले पहिलो चरणको स्थानिय तहको निर्वाचनमा सुरक्षा ब्यवस्था बलियो बनाउनका लागी भर्ति गरिएका म्यादी प्रहरीलाई एक महिनाको प्र
Read Moreजेठ १८, जुम्ला । जुम्लामा शैक्षिक सत्र सुरु भएको चार महिना वितिसक्दा पनि चन्दननाथ गुरुकुल पाठशाला जुम्ला बजारका विद्यार्थिले अझैँ पाठ्यपुस्तक पाएका छैनन् । पाठ्यपुस्तक नपाएपछि पठनपाठनमा समस्या भएको विद्यार्थिहरुले साझा सवालललाइ गुनासो गरे । गुरुकुल पाठशालाका प्रधानाध्यापक विश्वराज उपाध्यायले शैक्षिक
Read Moreजेठ १३, जुम्ला | उच्च रक्तश्रावका कारण तिला गाउँपालिका–३ स्थित लुम्सेरा गाउँकी एक महिलाको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीया ज्ञानु भट्टराई छन् । भट्टराईलाई बिहीबारदेखि व्यथा लागेको र तत्काल अस्पताल आउन नमानेका कारण शुक्रबार उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला
Read More