खेलकुद | जुम्ला - JML


ग्रामीण भेगमा खेलक्षेत्रको बिस्तार गर्न खेल शिक्षकलाई प्रशिक्षण

Posted on July 09, 2022 | views : 1080 | जुम्ला - JML

असार २५, जुम्ला । जुम्लाको खेल क्षेत्रको विकास गर्नका लागी विद्यालय स्तरमा प्रशिक्षण कार्यक्रम गरिएको छ । कर्णाली खेलकुद परिषद् सुर्खेतको आर्थिक सहयोग र कर्णाली स्पोर्ट क्लबद्वारा आयोजित जुम्लाका सामुदायिक विद्यालयका खेल शिक्षकलाई  प्रशिक्षक दिइएको छ ।  एक दिने जिल्ला स्तरीय प्रशिक्षक र वि

Read More

तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु

Posted on April 09, 2022 | views : 1110 | जुम्ला - JML

चैत्र २६, जुम्ला | जुम्लादेखि मुगुको रारासम्मको ५९ किलोमिटर म्याराथन प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज उद्घाटन गरेका हुन् । चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको दौड प्रतियोगितामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी

Read More

जुम्लाका खेलाडी सुर्खेतमा सम्मानित

Posted on February 26, 2019 | views : 2589 | जुम्ला - JML

फागुन १४, सुर्खेत । फुटबल तथा एथ्लेटिक्समा प्रथम तथा द्वितिय हुने जुम्लाका खेलाडीलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईले सम्मानित गरेका छन् । ‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकुद प्रतियोगिता २०७५’ मा महिला फुटबल, पुरुष तथा महिला एथ्लेटिक्सतर्फ प्रथम, द्वितिय स्थान हात पार्नेलग

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 10053 | जुम्ला - JML

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13522 | जुम्ला - JML

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11237 | जुम्ला - JML

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

प्रदेश खेलकुदमा जुम्लाबाट ६७ जना छनोट

Posted on April 20, 2018 | views : 1719 | जुम्ला - JML

नन्दराम जैसी/वैशाख ७ जुम्ला | प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि जुम्लाबाट खेलाडी सतिह ६७ जनाको टिम छनोट भएको छ । जिल्लामा सम्पन्न दशौ अन्तर मा.वि राष्टपति रनिङ शिल्ड प्रतियोगिताबाट यहि बैशाख महिनाभित्र हुने उक्त प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि जुम्लाका खेलाडीसहित ६७ जनाको टिम छनोट भएक

Read More

जुम्लामा एथ्लेटिक्स खेल प्रति विद्यार्थीको मोह बढ्यो, एक पछि अर्को सफलता

Posted on February 28, 2017 | views : 1885 | जुम्ला - JML

नन्दराम जैशी | फागुन १७, जुम्ला | जुम्ला जिल्लाका विद्यालय स्तरका विद्यार्थीहरुमा एथ्लेटिक्स खेल प्रतिको मोह बढ्दै गएको छ । जुम्लाका एथ्लेटिक्स खेलाडिहरुले एक पछि अर्को गर्दै सफलता पाईरहदा विद्यार्थीहरुमा पनि यसको मोह बड्दै गएको हो । अहिले कर्णाली स्पोट्स क्लबसंग आवद्ध ३० जना खेलाडिहरुमा २५ जना विद्

Read More

खेल क्षेत्रको विकासको लागि सबै सरोकारवालालाइ एकबद्ध हुन खेलाडिको आग्रह

Posted on February 24, 2017 | views : 1940 | जुम्ला - JML

नन्दराम जैशी, फागुन १३ जुम्ला | जुम्लाका खेलाडिहरुले जिल्लास्थित सबै सरोकारवाला निकायहरुलाइ जिल्लाको खेल क्षेत्रको विकासको लागि एकबद्ध हुन आग्रह गरेका छन् । जिल्लाको खेल क्षेत्रको विकास नभएसम्म दक्ष खेलाडि उत्पादन नहुने दावि गर्दै जुम्लाका खेलाडिले जिल्लास्थित सरोकारवाला निकायहरुलाइ जिल्लाको खेल क्ष

Read More

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लाका चार जना खेलाडि छनोट

Posted on December 14, 2016 | views : 2151 | जुम्ला - JML

नन्दराम जैशी | मंसिर २९, जुम्ला | आगामि पौष महिनामा पुर्वाञ्चलको विराटनगरमा संचालन हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लाका ४ जना खेलाडि छनोट भएका छन् ।  सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली स्पोर्टस क्लब जुम्लामा आबद्ध ४र जना खेलाडि एथेलिटिक्स प्रतियोगिताका लागि छनोट भएक

Read More

नेपालकि सुनमाया र पुर्ण लक्ष्मी एसिया स्काइ रनिङ २०१६ को च्याम्पियन घोषित

Posted on December 04, 2016 | views : 4250 | जुम्ला - JML

नन्दराम जैशी/मंसिर १९, जुम्ला । नेपालकि सुनमाया बुढा र पुर्ण लक्ष्मी न्यौपाने एसिया स्काइ रनिङ २०१६ को च्याम्पियन घोषित हुनु भएको छ ।  सुनमाया प्रथम र पुर्ण लक्ष्मी द्धितिय एसिया स्काइ रनिङ २०१६ को च्यान्पीयन घोषित हुनु भएको हो । हङकङमा आइतबार सम्पन्न भएको एमएस आईजी लानटाउ ५० किलोमिटर भट्रिकल

Read More

हङकङमा भएको भट्रिकल रेसमा नेपालकी सुनमाया द्धितिय, पुर्ण लक्ष्मी टपटेन

Posted on December 03, 2016 | views : 5035 | जुम्ला - JML

नन्दराम जैशी | मंसिर १८, जुम्ला | शुक्रबार हङकङमा सम्पन्न भएको एमएस आईजी लानटाउ ५ किलोमिटर भट्रिकल रेसमा कर्णाली स्पोट्स क्लब जुम्लाकी सुनमाया बुढा द्धितिय भएकी छन् ।  रेसको निर्धारित समयमा ४८ मिनेट ५ सेकेन्ड लगाएर सुनमाया बुढा द्धितिय भएकी हुन् । उक्त प्रतियोगितामा सहभागी कर्णाली स्पोट्स क्लब

Read More

नेपालगंजमा सम्पन्न म्याराथनमा जुम्लाका पाचैँ जना खेलाडि विजयी

Posted on November 21, 2016 | views : 3201 | जुम्ला - JML

 नन्दराम जैशी/मङ्सिर ६, जुम्ला । विस्तृत शान्ति सम्झौताको एक दशक पुरा भएको अवसरमा आइतबार नेपालगंजमा सम्पन्न भएको म्याराथनमा कर्णाली स्पोट्स क्लब जुम्लाका ५ जना खेलाडीले उपाधी जितेका छन् ।  आईतबार भएको विभिन्न विधाको म्याराथनमा जुम्लाका सबै खेलाडीले उपाधी जितेका हुन् । जसमा ५ किलोमिटर म्यार

Read More

निराजन कर्णालीकै पहिलो राष्ट्रिय सितोरियो कँरातेका रेफ्रि

Posted on September 14, 2016 | views : 4308 | जुम्ला - JML

नन्दराम जैशी/भदौ २९, जुम्ला । जुम्ला धापा गाविस २ का निराजन नेपाल कर्णाली अञ्चलबाट पहिलो राष्ट्रिय सितोरियो कँरातेका रेफ्रि बन्न सफल हुनु भएको छ ।  २९ बर्षिय निराजन नेपाल बुधबार पोखरामा सम्पन्न भएको नेपाल सितोरियो कँराते पाचौ राष्ट्रिय रेफ्री टे«निङबाट कर्णाली अञ्चलकै पहिलो राष्ट्रिय सितोरियो

Read More

६ नं प्रदेश स्तरीय खुल्ला पुरुष भलिवल रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि जुम्लालाई

Posted on September 03, 2016 | views : 4993 | जुम्ला - JML

नन्दराम जैशी/भदौ १८, जुम्ला । प्रदेश नम्बर ६ अन्तर्गत नगर स्तरीय दोस्रो खुल्ला पुरुष भलिवल रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि आयोजक चन्दननाथ नगरपालिका जुम्लाले जितेको छ । जुम्लामा आज सम्पन्न भएको कालिकोट र जुम्लाबिच फाइनल खेलमा २ का विरुद्ध ३ सेटले विजयि हुदै जुम्लाले उपाधि हात पारेको हो । लिगकम नकाउट

Read More

प्रदेश स्तरीय भलिबल प्रतियोगितामा कालिकोट र जुम्लाबिच फाइनल खेल हुने

Posted on September 03, 2016 | views : 2264 | जुम्ला - JML

नन्दराम जैशी | भदौ १८, जुम्ला |  जुम्लामा जारी ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा कालिकोट र जुम्लाबिच फाइनल खेल आज हुने भएको छ । शुक्रबार भएको सेमि फाइनल खेलमा विरेन्द्र नगर नगरपालिका सुर्खेतलाइ हराउदै जिल्ला खेलकुद विकास समिति कालिकोटको टिम र नारायण नगरपालिका दैलेखलाइ हराउदै

Read More

३ कि.मि खुल्ला दौड प्रतियोगितामा पुरुष तर्फ दिपेन्द्र र महिला तर्फ सुनमाया प्रथम

Posted on August 29, 2016 | views : 1955 | जुम्ला - JML

नन्दराम जैशी, भदौ १३, जुम्ला ।  जुम्लामा आज भएको ३ किलोमिटर खुल्ला पुरुष तथा महिला दौड प्रतियोगितामा पुरुष तर्फ दिपेन्द्र बम र महिला तर्फ सुनमाया बुढा प्रथम हुनुभएको छ । प्रतियोगितामा पुरुष तर्फ दिपेन्द्र बमले ३ किलो मिटर दौड ५ मिनेट २८ सेकेन्ड र महिला तर्फ सुनमाया बुढाले ५ मिनेट ३२ सेकेन्ड लगा

Read More