जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ । व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ । नेपालको संविधानको अनुसूचीमा माध्यमिक
Read Moreकाठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं । पार्टीको नाम चिन्ह जित अग्रता नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि
Read Moreनन्दराम जैशी/जेठ १, जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका तथा पातारासी, हिमा, कनकासुन्दरी गाउँपालिकामा मतगणना सुरु भएको छ । चन्दननाथ नगरपालिकाको वडा नम्बर १ बाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो । जसमा नेपाली कांग्रेसको तर्फबाट प्रमुखका उम्मेद्वार
Read Moreनन्दराम जैशी/बैशाख २५, जुम्ला । गाँउको आयोजनाको लाखौ रकम सहित जुम्लाका एक युवक फरार भएका छन् । जुम्ला तातोपानि गाँउपालिका ७ तथा साविकको ताम्ती गाविस ५ बारागाँउका ३० बर्षिय युवा भिम बहादुर रावत गाँउको आयोजनाको लाखौ रकम सहित फरार भएका हुन् । आरसि आइ डब्लुको सहयोगमा निर्माण कार्य सम्पन्न भएको पात
Read Moreनन्दराम जैशी | बैशाख २३, जुम्ला | स्थानीय तहको चुनावलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडाइ गर्ने योजना अनुसार जुम्लामा करीब २ सय ९० जना थप प्रहरी सुरक्षाकर्मि ल्याइएको छ । चुनावलाई शान्त र मर्यादित रुपमा सम्पन्न गर्ने सुरक्षा योजना अनुसार जिल्ला प्रहरी कार्यालय जुम्लाले थप सुरक्षाकर्मि मगाएको
Read Moreनन्दराम जैशी, बैशाख १२ जुम्ला । चन्दननाथ नपा–९ बयालकाटियागाउँका स्थानीय र सशस्त्र प्रहरीको झडपमा दर्शन बढी घाइते भएको छन् भने ४ जना प्रहरी समेत घाइते भएका छन् । चन्दननाथ नपा ९ का वयालकाटियागाउँ र तलिउम गाउँ बीच शन्भुनाथ पारिपाल्त भन्ने वनको विषयमा बैशाख ११ गते विवाद भएपछि न्यायका लागि प्रशासन
Read Moreनन्दराम जैशी | बैशाख ४, जुम्ला | विद्यालयमा कर्मचारीको समयपालना र नियमितताको लागि चन्दननाथ मावि खलंगा बजार जुम्लामा डिजिटल हाजिरी प्रणालि शुरु भएको छ । हरेक दिन दुइ पटक बिहान कार्यालय आँउदा र साँझ जाँदा विद्यालयमा शिक्षक र अन्य कर्मचारीले डिजिटल हाजिरी गर्ने भएका छन् । यो हाजिरी प्रणालि अपनाउने जिल्
Read Moreचैत २५, जुम्ला | कर्णालीको मानवअधिकारको अवस्था सन्तोषजनक नरहेको प्रतिवेदन सार्वजनिक गरिएको छ । बिहीबार राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाद्वारा आयोजित ‘मानवअधिकारको वर्तमान अवस्था, निर्वाचन अनुगमन र चुनौती’ विषयक कार्यक्रममा आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले यो कुरा बताउन
Read Moreनन्दराम जैशी | चैत्र २२, जुम्ला | जुम्ला बजारमा यस बर्ष खानेपानिको हाहाकार हुने उच्च संभावना देखिएको छ । बढ्दो खडेरी र जलवायु परिवर्तनका कारण पानिका मुहान सुक्दै गएपछि जुम्ला बजारमा गत बर्षजस्तै यस बर्ष पनि खानेपानिको हाहाकार हुने संभावना देखिएको हो । खलंगा खानेपानि उपभोक्ता समिति जुम्लाका अनु
Read Moreनन्नदराम जैशी/चैत्र १४, जुम्ला । पातारासी गाउँपालिका वडा नम्बर ४ र ५ मा क्यारमबोर्ड खेलाउने व्यापारीको संख्या बृद्धि हुदै गएपछि बालबालिकाको पढाईमा प्रत्यक्ष रुपमा असर परेको स्थानियले दावि गरेका छन् । पछिल्लो समय क्यारमबोर्ड खेलाउने व्यपारीको संख्या गाँउमा बृद्धिहुँदै गएपछि बालबालिकाको पढाई बिग
Read Moreनन्दराम जैशी/चैत १२, जुम्ला । जुम्लाको पुर्वी भेगमा पर्ने पातारासी गाउँपालिका २ का दलित समुदायका युवाहरु गाँउ सरसफाई अभियानमा सक्रिय भएका छन् । तत्कालिन पारारासी गाविसको वडा नम्बर ४ का दलित समुदाय गाउँ सरसफाईमा सक्रिय भएका हुन् । गाउँमा आउने पाहुनाहरुलाई स्वागत गर्ने तथ
Read Moreनन्दराम जैशी/चैत १०, जुम्ला । जुम्लामा छुइप्रथा न्युनिकरणका लागि स्थानिय तहको नँया संरचना मार्फत अघि बढ्ने जुम्लाका राजनितिक दलहरुको भनाइ छ । जिल्लामा अझै विद्यमान रहेको छुइप्रथा न्युनिकरणका लागि स्थानिय तहको नँया संरचनाका कार्यक्रम मार्फत अभियानका साथ अघि बढ्ने राजनितिक दलहरुले बताएका छन् । आ
Read Moreनन्दराम जैशी/चैत १०, जुम्ला । जुम्लामा जारी एसईई परिक्षा अन्तरर्गत दैनिक नियम विपरित विभिन्न गतिविधिहरुका बीच परिक्षा सम्पन्न भैरहेको छ । जुम्लामा तोकिएका १४ परिक्षा केन्द्रका अधिकांश निरिक्षकहरुले चिटचोराउने तथा नियम संगत परिक्षा संचालन नगर्ने, कुनै शिक्षण संस्थामा कार्यरत नभएकालाई र परिक्षा
Read Moreनन्दराम जैशी/चैत ५, जुम्ला । गोठीचौर गाउँपालिका २ कोल्तेगाउँका ६६ वर्षीय बृद्ध लालबहादुर बोहोराले बालविकास केन्द्र(इसिडि)को भवन निर्माणका लागि तीन सय वर्गमिटर जग्गाा दान दिनुभएको छ । गाउँ देखि विद्यालय टाढा भएकोले साना बालबच्चाहरु विद्यालय जान नसक्ने र उनीहरुको भविश्य बरवाद नहोस् भन्ने उदेश्यल
Read Moreनन्दराम जैशी | चैत्र ४, जुम्ला | जनता प्राविधिक माध्यमिक विद्यालय महतगाउँमा जारी डिल्पोमा सिभिल इन्जीनियरिङ्क तेस्रो वर्षको पहिलो खण्ड अन्र्तगत बिहिबार भएको परिक्षामा परिक्षाहलबाट १९ जना परिक्षार्थी रेष्टिगेट भएका छन् । परिक्षा संचालनको क्रममा अनियमित गतिविधि गरेको भन्दै १९ जना विद्यार्थी रेष्टिगेट
Read Moreफागुन ३०, जुम्ला । वर्षौदेखि सिंजा कनकासुन्दरी–१ लुमगाउँ जुम्लाका का स्थानीयवासी तीन किलोमिटर सडक नखोल्दा १२ किलोमिटर हिँड्दै आएका छन् । विगत पाँच वर्षदेखि तीन किलोमिटर सडक खोल्न गुहार माग्दै लुमवासी जिल्ला विकास समिति र यहाँका दलसँग पटकपटक धाए, तथापि सडक खोल्ने उनीहरुको प्रयास सफल हुन सकेन ।
Read Moreफागुन २९, जुम्ला । बिहीबारदेखि लेकाली क्षेत्र र बेंसीमा वर्षासँगै हिमपात भएपछि कर्णाली क्षेत्रको जनजीवन आजसम्म असामान्य बनेको छ । शनिबार बिहान ८ बजे खुलेको आकाश दिउँसो १ बजे पुनः बादलले गमक्क ढाकेको थियो । चिसोले स्थानीयवासीलाई आवतजावत गर्न सहज भएन । लामो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छै
Read Moreनन्दराम जैशी/फागुन २३, जुम्ला । हलसम्म राहात नपाएका जुम्लाका बास्तबीक द्धन्द्ध पिडितको नाम छानबिन गरी राहात वितरण गर्नुपर्नेमा जुम्लाका सरोकारवाला निकायले जोड दिएका छन् । अझै राहात पाउन बाँकि जुम्लाका बास्तबीक द्धोन्द्ध पिडित को को हुन् भन्ने बिषयमा कतै तथ्याङक नभएकाले त्यसको छानबिन गरी राहात
Read Moreनन्दराम जैशी/फागुन २०, जुम्ला । उपभोक्ता समितिले ग्रामिण सडक निमार्ण गर्न पाउनुपर्ने भन्दै जुम्लाका ५ गाविसका स्थानियले आज जिल्ला विकास समितिको कार्यालयमा धर्ना दिएका छन । मुगु र डोल्पा जोड्ने सडक निमार्णको लागि जिविसले केहि रकम उपभोक्ता समितिलाई र केहि रकम टेन्डर प्रक्रिया बाट निकासा गरी सडक
Read Moreनन्दराम जैशी/फगुन १८, जुम्ला । जुम्लामा भेटिएका सयौं वर्ष पुराना मानव कंकाल मंगलबार सरोकारवालाको रोवहरमा प्रहरीलाइ बुझाइएको छ । मंगलबार जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका वडा नम्बर ५ भार्तिबाडामा सयौं वर्ष पुराना मानव कंकाल भेटिएका थिए । शौचालयको खाल्डो बनाउने क्रममा सो मानव कंकाल भेटिएका हु
Read Moreनन्दराम जैशी | फागुन १५, जुम्ला | जुम्ला पटमारा गाविसका विभिन्न वडाहरुमा बौलाहा कुकुरको बिगबिगिले सताउन थालेपछि स्थानिय त्रसित भएका छन् । पटमारा गाविसका वडा नम्बर ४ देखि ९ सम्ममा बौलाहा कुकुरको बिगबिगिका कारण पशुचौपाय र मान्छेलाई टोक्न थालेपछि स्थानिय त्रसित भएका हुन् । फागुन १३ गते पट्मारा गाविसका
Read Moreनन्दराम जैशी | फागुन १०, जुम्ला | सरकारले देशभरका सबै सरकारी स्वास्थ्य निकायको बहिरंग सेवा (ओपीडी) बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ला राख्न परिपत्र गरेपनि जुम्लामा भने त्यसको हालसम्म कार्यान्वयन हुन सकेको छैन । यसअघि धेरैजसो अस्पतालका ओपीडी बिहान १० देखि दिउसो २ बजेसम्म मात्र सञ्चालन हुने गरेको पाइ
Read Moreनन्दराम जैशी | फागुन ९, जुम्ला | वल्र्डभिजन जुम्ला र कास्डा जुम्लाको सहयोगमा जिल्ला प्रशासन कार्यालय जुम्लाले जिल्लाको विपत पुर्वतयारी तथा प्रतिकार्य योजना बनाउने भएको छ । जुम्ला जिल्लामा हुने प्रकोप सम्बन्धीका घटनालाइ मध्यनजर गर्दै प्रकोप न्युनिकरण र प्रकोपपछिका घटनामा प्रभावकारी उद्धारका कार्यक्रम
Read Moreजुम्ला, ८ फागुन । अन्तर्राष्ट्रिय छवि बनाउँदै गरेकी म्याराथुन धावक सुनमाया बुढा र पूर्णालक्ष्मी न्यौपानेले चीनको हङ्कङमा भएको दौड प्रतियोगितामा फेरि अर्को सफलता हासिल गर्नुभएको छ । चीनमा सम्पन्न भएको ५० किलोमिटरको एमएसआइजी एचके ५० किलोमिटर साइकुङ हङकङ दौड प्रतियोगिताको १८ देखि ३९ वर्षको उमेर स
Read Moreनन्दराम जैशी/फागुन ६, जुम्ला । जुम्लामा माघ २५ देखि नयाँ शैक्षिक सत्र शुरु भएपनि जिल्लाका अधिकांस सरकारी विद्यालयहरुमा अझै कक्षा संचालन भएका छैनन् । नयाँ शैक्षिक सत्र शुरु भए लगत्तै विद्यार्थि भर्ना अभियानको बाहानामा शिक्षक तथा विद्यार्थिहरु विद्यालयमा नियमित उपस्थित नहुदाँ जुम्लाका अधिकांस सर
Read Moreनन्दराम जैशी/फागुन ६, जुम्ला । जुम्लामा प्रयाप्त मात्रामा समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थीलाई समस्या भएको छ । जुम्लामा विद्यालय भर्ना अभियानसँगै विद्यालय खुल्ने क्रम जारी रहेपनि प्रयाप्त मात्रामा समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थीलाई पठन पाठनमा समस्या भएको हो । जुम्लाका तीन वटा स्टेशनरील
Read Moreनन्दराम जैशी/फागुन ५, जुम्ला । चन्दननाथ मन्दिरको मुर्ति चोरीको अभियोगमा पक्राउ परेका दुईजनालाई जेल चलान गरिएको छ । अदालतको आदेश अनुसार चन्दननाथ नगरपालिकाको वडा नम्बर २ निवासी जयकृष्ण आचार्य र मुर्ति चोरी हुनुपूर्व पुजारीको रुपमा काम गर्दै आएका मौलेश्वर गिरीलाई पुर्वपक्षका लागि कारागार चलान गरि
Read Moreफागुन ५, जुम्ला । जुम्ला बड्की–२ दियारगाउँ सिंजास्थित कोटिला भिरमा आज बिहान सामान बोकेको ट्रक दुर्घटना हुँदा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा बर्दिया मैनापोखरीका ट्रक चालक तीर्थराम थारु तथा मुगु–४ कालै गाउँका रङ्गबहादुर शाही र गङ्गा शाही रहेका छन् । दुर्घटनामा पर
Read More