लेख | जुम्ला - JML


स्वर्गभुमीलाई विकट भनेँ- 'मलाई माफ गर जुम्ला'

Posted on February 08, 2019 | views : 3348 | जुम्ला - JML

लक्ष्मी पौडेल अनुरागी । कर्णाली प्रदेशका दश जिल्ला दशमध्ये एक जुम्ला  । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट लगातार बाह्र घण्टा भन्दा बढि समय यात्रा पश्चात स्वर्गको अनुभुती गर्न पाउने ठाउ जुम्लामा नयन बिसाउन सकिन्छ । तिनै आँखाले हेर्नै हम्मेहम्मे हुने अनकन्टार पहाड , मुटु चिसो बनाउने डरलाग्दा पह

Read More

पत्रकारले सरकारी कार्यालयको तेल भिख माग्दै घुम्न लाज लाग्दैन ?

Posted on August 24, 2018 | views : 10011 | जुम्ला - JML

प्रेम सुनार | देशका केहि सिमित पत्रकारहरु सरकारी कार्यालयबाट सहयोगका नाममा पेट्रोलियम पदार्थको भिक माग्दै घुम्न जाने र सेल्फी खिचेर फेशबुकमा राख्दै तमासा देखाउने गरेको सायद धेरैले देख्नु भएकै छ होला । पत्रकारिता सम्मानित पेशा हो । सरकारी तथा जुन कुनै संस्था र ब्यक्तिलाई दोहन गर्ने विरुद्ध कलम चलाउने

Read More

थ्रेसहोल्ड नकाटेका दलहरुका भुमिका र अबका विकल्पहरु

Posted on January 28, 2018 | views : 2102 | जुम्ला - JML

नरेद्रनाथ योगी | नयाँ नेपाल निमार्ण अभियानको क्रमका नेपालका राजनैतिक दलहरुले जनताको सहयोग  र समर्थनमा २०६२/०६३ जनआन्दोलन भाग—२ को सफलता, २०७२ असोज ३ गते नेपालको नयाँ सविधान जारी र २०७४, बैशाख र जेठमा स्थानीय निर्वाचन र २०७४ मसिर १० र २१ मा पहिलो तथा दोस्रो चरण गरि प्रदेशसभा र प्रतिनिधिसभाको निर

Read More

कर्णाली आन्दोलनः बार्गेनिङ होईन, प्रतिफल चाहन्छ

Posted on January 07, 2018 | views : 2418 | जुम्ला - JML

 – नरेन्द्रनाथ योगी | पृष्ठभूमि        कुनै वेला कर्णालीवासीले विशेष अधिकार सहित स्वायत्त प्रदेशको माग राख्दै आफ्नो ज्यानको आहुती दिई पहिलो सहिद घोषणा गरि सकेका छन्, ति सहिद हुन् हरिबहादुर कुँवर । त्यसै ताँका अर्को तिर अधिकार प्राप्ती नभएसम्म आन्दोलन नरोक्ने भनेर कर्णाली द

Read More

निर्वाचनमा पनि हुनै पर्ने भो “नक्कली देखि साबधान”

Posted on November 22, 2017 | views : 3506 | जुम्ला - JML

आविष्कार धरला | देशमा स्थानीय चुनाव सम्पन्न पछि केहि समय नबित्दै प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि चुनावको मिति झन्डै मुखमै आइसकेको छ । देशमा चुनावको ठुलै चहलपहल चलिरहदा कर्णालीका ५ ओटै जिल्लाहरुमा पनि माहोल यति बेला निकै तात्तिएको छ । विशेष गरि जिल्लामा चुनाव भन्दा पनि बाम गठबन्धनले निकै चर्चा पाए

Read More

बामपन्थी कम्युनिष्ट एकताको नाममा दाश हुन सकिदैन

Posted on October 16, 2017 | views : 2462 | जुम्ला - JML

नरेन्द्रनाथ योगी |  २००६ मा गठित नेपाली कम्युनिष्टहरु क्षणिक स्वार्थमा फुट र जुटको आरोह अवरोह गरि रहेका थिए । साथै २०७४ असोज १७ गते एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपाल वीच ६८ बर्ष पछि पुनः धुव्रिकरण र एकताको प्रक्रियामा जुटने प्रारम्भिक चरणमा उभिए । यो कसरी भयो, किन भयो, के का लाग

Read More

देशभक्त जवान गुमाएकि निरुको दर्दनाक पिडा

Posted on August 20, 2017 | views : 2946 | जुम्ला - JML

नन्दराम जैशी, जुम्ला ।                               जुनबेला निरुको ओठमा मुस्कान, मनमा जाँगर र केहि अपेक्षा थिए ! त्यो बेला दुख थोरै खुसि धेरै थिए ! आफु सुखि भएको महशुस पनि गर्थि उ ! जब निरुको सिन्दुर पुछियो ! ओठको मुस्कान खो

Read More

मानसिक स्वास्थ्यका लागि यौनसम्पर्क गर्नुपर्ने ४ कारणहरु यस्ता छन्

Posted on January 04, 2017 | views : 8413 | जुम्ला - JML

१- डिप्रेसनको जोखिम घटाउँछ सेक्सले महिलामा डिप्रेसन हुने जोखिम कम गराउँछ । पुरुषको वीर्यमा एस्ट्रोजेन र प्रोस्टाग्लेन्डिनजस्ता तŒव पाइन्छन् । यस्ता तŒव महिलाको योनिमा सेचन हुन पुग्छन् । यिनमा डिप्रेसनविरोधी गुण पाइन्छन् । २- टाउको दुखाइ घटाउँछ महिलालाई टाउको दुखेको छ भने सेक्स गर्नाले दुखाइ कम हुन

Read More

अन्जलीको अक्षेता बिवाह

Posted on December 25, 2016 | views : 6214 | जुम्ला - JML

अछुत कोपिला | राति ११ वजे ड्युटी सकियो । डेरामा गएर विश्राम गरिरहेको थिए । के गरौ नगरौ भई रहेको थियो । ढिलो भएर होला खान मन लागेन । अझ भनौ न ट्याम चुक्यो । खाटमा पल्टिए । बत्ति बलिरहेकै थियो । एक्कासी मेरा आँखा कोठाको भित्तामा टाँसिएको पत्रिकामा गए । त्यसमा लेखिएको थियो 'जुम्लामा बाल विवाह बढ्द

Read More

साँइलीले जोत्न थाली...

Posted on November 21, 2016 | views : 6643 | जुम्ला - JML

महेश नेपाली ।  रातभरी जिउ दुख्यो । अ‍ैठन परिरह्यो । आक्कल-झुक्कल निद्रा लागेकै हो । उस्तो निद्रा परेन । कतिवेला आँखा झिमिक्क हुने । निदाए जस्तो हुने । अनि शरिर दुखेर बिउझने भैरहयो । झिसमिसे उज्यालो हुनै आँटेको हुँदो हो । ठिक त्यति नै वेला ऊ निदाई । ऊ अर्थात साँइली ।  साँइली बिहान अवेर निद्

Read More

भावनाको अठोट

Posted on November 05, 2016 | views : 22083 | जुम्ला - JML

(सत्य घटनामा आधारित) महेश नेपाली (जुम्ला) | मधेशदेखि मधेशसम्मको यात्रा प्रारम्भ हुनै आँटेको छ । साँझ ६ बजेको अन्तिम बस विरगंजदेखि बुटवलसम्म । ल आउनुहोस, आउनुहोस सिट सिमित छ । ड्राइभरले हर्न बजायो प्याँ प्याँ..... प्याँ प्याँ..... । खलासिले ढोकामा ढ्याक ढ्याक..... ढ्याक ढ्याक.....  हान्दै जाँउको

Read More

यहाँ हरेक घरघरमा रिउलीहरुको कथा छ

Posted on August 23, 2016 | views : 5432 | जुम्ला - JML

महेश नेपाली (जुम्ला) | प्लस टु पढाएर थाकेर, भोकाएर आएको म र प्लस टु पढेर थाकेर, भोकाएर आएका मेरा भाञ्जा । हामी दुबैजना खाना खान बस्यौं । समस्या, खाना एक जनालाई मात्र पकाएर राखिएको रहेछ । खाने दुई जना भयौं । बाँडेर खायौं । अघाउने कुरै भएन । जसो तसो भोक मेटीएको वाहाना बनायौं । खाना फेरी बनाएर पेट

Read More

नेपालमा पनि आइएसको खतरा ! सतर्क छ त सरकार ?

Posted on July 03, 2016 | views : 2205 | जुम्ला - JML

असार १९, काठमाडौँ | बंगलादेश पछी भारत आक्रमणको प्रयासमा आईएस रहेको भन्ने रिपोर्टहरु बिभिन्न समाचार एजेन्सीहरुले सार्वजनिक गरेसंगै नेपाल पनि त्यो जोखिममा परेको छ । भारतसँगको खुला सिमानाका कारण कुनैपनि बेला त्यस्ता आतंकवादीहरु नेपाल पस्न सक्नेछन् । बिशेषत: गरिवी, भ्रष्टाचार, बैदेशिक रोजगार र खूकुलो प

Read More