कृषि गतिबिधी | जुम्ला - JML


जुम्ला उत्पादन हुने अतिस औषधिको रुपमा प्रयोग गरिँदै

Posted on April 12, 2022 | views : 1416 | जुम्ला - JML

चैत्र २९, जुम्ला | स्थानीय भाषामा अतिस वा निरमसी नामले चिनिने लाेपाेन्मुख वनस्पतिलाई जिल्ला वनस्पति अनुसन्धान केन्द्र जम्लाले औषधिकाे रुपमा प्रयाेग गर्ने भएकाे छ ।  जिल्ला वनस्पति अनुसन्धान केन्द्रका प्रमुख रमेश बस्नेतका अनुसार  यसको जराबाट ज्वरो, रुघाखोकी, पखाला, रक्त बिकार, कलेजोसम्बन्धी

Read More

जुम्लामा उन्नत जातका गहुँको बीउ उत्पादन हुने

Posted on February 02, 2022 | views : 1460 | जुम्ला - JML

माघ १९, खलङ्गा | कृषि विकास कार्यालय जुम्लाले बीउको कमी हुन नदिनका लागि जिल्लामा उन्नत जातका गहुँको बीउ उत्पादनमा लागेको छ । यसअघि जिल्लामा स्थानीय गहुँ उत्पादन हुने गरेकामा अहिले गहुँको उन्नत जातका बीउ उत्पादनमा कार्यालय अग्रसर भएको निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले बताउनुभयो । स्थानीय क

Read More

जुम्लाका किसान ओखरखेतीमा आकर्षित

Posted on November 27, 2020 | views : 2867 | जुम्ला - JML

मङ्सिर १२, खलङ्गा । पछिल्लो समय जुम्लाका किसान ओखरखेतीप्रति आकर्षित हँुदै गएका छन् । जिल्लामा ओखर भण्डारण गर्न समस्या नभएको र हावापानी निकै अनुकूल हुँदा उनीहरुका  लागि राम्रो आम्दानीको स्रोत बनेको हो । चन्दननाथ नगरपालिका–८ का  कालीबहादुर भण्डारीले ओखरखेतीबाट मनग्ये आम्दानी हुने जानकारी दिन

Read More

आज असार १५, दहि चिउरा खाने दिन

Posted on June 29, 2020 | views : 75755 | जुम्ला - JML

असार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो ।  आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि

Read More

सलह समातेर ल्याउनेलाई प्रतिकिलोको २० रुपैयाँ दिईने

Posted on June 27, 2020 | views : 76364 | जुम्ला - JML

असार १३, काठमाडौँ | रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेद

Read More

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

Posted on April 10, 2020 | views : 73211 | जुम्ला - JML

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग

Read More

जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात, मार्सी धान भित्र्याउन भ्याइनभ्याई

Posted on October 22, 2019 | views : 5573 | जुम्ला - JML

विजय रावत | कात्तिक ५, जुम्ला | जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । आर्थिक वर्ष २०७४

Read More

जुम्लामा स्याउ महोत्सव गरिँदै

Posted on August 21, 2019 | views : 4138 | जुम्ला - JML

 भदौ ४, सिञ्जा | जुम्लावासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त हुने बेला भएको छ । पछिल्लो समय पूरै जुम्ला स्याउमय बन्न पुगेको छ । यहाँको प्रमुख आन्तरिक स्रोतका रुपमा रहेको स्याउ निर्यातको सबैलाई चटारो छ । पछिल्लो समय स्याउ जुम्लाको चिनारीसमेत बनेको छ । गत वर्ष जिल्लामा १५ हजार बगैँचामा करीब साढे

Read More

स्याउको ‘ग्रेडिङ’गर्न ल्याइएको मेशिन अलपत्र

Posted on July 28, 2019 | views : 3730 | जुम्ला - JML

साउन १२, जुम्ला | जुम्लाका स्याउको बजार व्यवस्थापन गर्नका लागि ल्याइएको श्रेणीकरण (ग्रेडिङ) मेशिन अलपत्र छन् । स्याउ ग्रेडिङ गरी बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको उक्त मेशिन अलपत्र परेको हो ।  पछिल्लो समयमा यो मेशिनमा कृषकहरुले पनि स्याउ ग्रेडिङ नगर्दा मशिनको सबै पार्टपुर्जाहर

Read More

मुख्यमन्त्री उत्कृष्ट कृषि पुरस्कारबाट दुई उद्यमी पुरस्कृत

Posted on July 16, 2019 | views : 3377 | जुम्ला - JML

असार ३१, जुम्ला | जुम्लाको चन्दननाथ नगरपालिकाले दुई जना उद्यमीलाई मुख्यमन्त्री उत्कृष्ट कृषि पुस्कारबाट सम्मान गरेको छ । सम्मानित हुनेमा चन्दननाथ–४ मालाभिडका लोकमणि पक्षीपालक उद्योगका सञ्चालक रिता चौलागाईं ( बुढ्थापा) र चन्दननाथ–३ शान्ति नगरका चेरेमालिका बाख्रापालन समूहका उद्योगी लोकबहादुर रोकाया हु

Read More

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on July 05, 2019 | views : 89179 | जुम्ला - JML

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।   सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर

Read More

मार्सी धान जोगाउन डिपिआर तयार

Posted on April 24, 2019 | views : 3207 | जुम्ला - JML

विजय रावत | वैशाख ११, खलङ्गा | विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि डिपिआर तयार गर्न थालिएको छ ।  जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि सो गाउँपालिकाले अहिले डिपिआर तयार गर्न थालेको हो ।  गुरुयोजना निर्माणका लागि डिपिआरको

Read More

कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाइने, कृषि नायक/नायिका छनोट हुने

Posted on February 19, 2019 | views : 8613 | जुम्ला - JML

फागुन ७, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा सोमबार आफ्नो मन्त्रालयको एक वर्षे प्रगति प्रतिवेदन प्रस्

Read More

जिल्ला कृषि ज्ञान केन्द्र जुम्लाबाट सञ्चालन हुने

Posted on June 29, 2018 | views : 5783 | जुम्ला - JML

दान बहादुर बुढा | असार १५, मुगु | अहिलेको जिल्ला कृषि विकास कार्यालयको केही जिम्मेवारी स्थानीय तहमा गए पनि सदरमुकाममा रहने जिल्ला कृषि ज्ञान केन्द्र भने जुम्लाबाट सञ्चालन हुने देखिएको छ । सरकारले देश संघीयतामा गई सके पछि जिल्ला कृषि विकास कार्यालय स्थानीय तहमा गाभ्ने र सदरमुकाममा कृषि ज्ञान केन्द्रक

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 73971 | जुम्ला - JML

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

जुम्लाका सरोकारवालाद्धारा विषादी रहित अर्गानिक उत्पादनमा जोड

Posted on May 15, 2018 | views : 2954 | जुम्ला - JML

नन्दराम जैशी/जेठ १ जुम्ला । जुम्लाका सरोकारवाला निकायले विषादी रहित अर्गानिक कृषि उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । अर्गानिक जिल्लाको रुपमा परिचित जुम्लामा उत्पादन हुने सबै प्रकारका अर्गानिक बालिहरु बिषाधि रहित उत्पादन गर्नुपर्ने उनिहरुको भनाइ छ ।  जिल्लामा उत्पादन हुने स्थानिय बालिमा

Read More

हिमपातले कर्णालीको जनजीवन कष्टकर, किसानलाई भने राहत

Posted on February 13, 2018 | views : 6595 | जुम्ला - JML

फागुन १, हुम्ला | कर्णालीलगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ । सोमबार बिहानदेखि परेको हिमपातले यस क्षेत्रमा नागरिकको जनजीवन कष्टकर बनेको छ ।  हिमपातले मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालीकोटका उच्च भेक सर्वत्र सेताम्य देखिन्छ । भारी हिमपातका कारण सोमबारदेखि नागरिकको आवातजावतमा कमी आए

Read More

जुम्लामा हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली

Posted on January 20, 2018 | views : 2702 | जुम्ला - JML

माघ ६, जुम्ला । माघ पहिलो सातासम्म हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्न थालेको छ ।  हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका छन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुषारोले बाली खाएको छ । खडेरीका कारण केही किसानले खेतगरा नै बा

Read More

महले यसरी बनायो ‘कृषकलाई मालामाल’

Posted on January 19, 2018 | views : 2612 | जुम्ला - JML

नन्दराम जैशी/माघ ५, जुम्ला । हरेक बर्ष जुम्लाले महबाट करोडौ आम्दानी लिने गरेको तथ्याङक छ ।  जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकाका जहाँसुकै स्थानमा मौरी पाइन्छ । जुम्लाका सबै ठाँउमा मौरी  व्यवसाय गर्न वातावरण अनुकूल भएपछि मौरी ब्यवसायबाटै कृषकहरु लखपति बन्न थालेका छन् । कतिपय विभिन्न

Read More

जुम्लामा पशुको कृत्रिम गर्भाधान

Posted on September 01, 2017 | views : 1991 | जुम्ला - JML

भदौ १६,जुम्ला। जिल्ला पशुसेवा कार्यालयका प्राविधिकले हिमाली भेगका पाटनमा गई गाईको कृत्रिम गर्भाधान गरेका छन् ।  कर्णाली दिगो विकास प्रतिष्ठान (कास्डा) जुम्लाको सहजीकरणमा पशुसेवा कार्यालयका कर्मचारीले कृत्रिम गर्भाधान गरेका हुन् । तीन हजार ५०० मिटरदेखि चार हजार मिटर उचाइमा रहेको मालिकाठाँटा र घो

Read More

जुम्लामा दुई करोड २५ लाखको स्याउ बिक्री

Posted on August 25, 2017 | views : 2035 | जुम्ला - JML

भदौ ९,जुम्ला। एक सातायता जिल्लामा रु दुई करोड २५ लाख बराबरको स्याउ बिक्री भएको छ ।  यतिबेला यहाँका व्यापारीले बिक्रीका लागि स्याउ अन्य जिल्ला पठाउन थालेका छन् । अहिलेसम्म जिल्लाबाट ५४२ मेट्रिक टन स्याउ विभिन्न जिल्ला पठाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  व्यापारीले किसानको बगैँच

Read More

गोबर ग्यास प्रयोगले कृषकहरुलाइ दोहोरो फाइदा

Posted on August 02, 2017 | views : 4758 | जुम्ला - JML

\ नन्दराम जैशी | साउन १८, जुम्ला । जुम्ला पातारासि गाँउपालिका ६ उर्थुका कृषहरुले गोबर ग्यासके प्रयोगबाट दोहोरो फाइदा लिएका छन् । केहि दिन अघि गाँउमा परिक्षण गरीएको गोबर ग्यास प्रविधि सफल भएपछि कृषकहरुले ग्यास प्रयोगबाट दोहोरो फाइदा लिएक हुन् । गाँइ, भैसिको गोबरबाट ग्यास बाल्नुका साथै सोहि गोबर खेतबा

Read More

जुम्लामा नेपाल कृषि तथा भेटेनरी प्राविधिक करार हक हित संरक्षण समिति गठन

Posted on July 11, 2017 | views : 2206 | जुम्ला - JML

नन्दराम जैशी/असार २७, जुम्ला । जुम्लामा मंगलबार नेपाल कृषि तथा भेटेनरी प्राविधिक करार हक हित संरक्षण समिति गठन गरीएको छ ।  जुम्लाका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुमा कार्यरत करार कृषि तथा भेटेनरी प्राविधिकहरुको हक हित संरक्षण गर्ने उदेश्यले समिति गठन गरीएको नायब पशु सेवा प्राविधि

Read More

जुम्लामा चौथो स्थानिय खाद्यमेला शुरु, मेलाले बालिको महत्व बुझाउदै

Posted on June 20, 2017 | views : 1623 | जुम्ला - JML

नन्दराम जैशी | असार ६, जुम्ला । स्थानीय खाद्यबालीको संरक्षण एवम् प्रवद्र्धन गर्नका लागि जुम्लामा आजदेखि खाद्यमेला शुरु भएको छ । रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवद्र्धन गर्न जिल्ला कृषि विकास कार्यालय जुम्लाको आयोजनामा मंगलबार (आज) देखि खाद्य मेला शुरु भएको हो । खाद्य मेलामा चिन

Read More

जुम्लामा ८ क्वीन्टल उन्नत जातको धानको बिउ अनुदानमा वितरण

Posted on March 24, 2017 | views : 2049 | जुम्ला - JML

 नन्दराम जैशी/चैत ११, जुम्ला । जुम्लामा यस बर्षको धान खेतिका लागि जिल्ला कृषि विकास कार्यालय जुम्लाले कृषकहरुलाइ ८ क्वीन्टल उन्नत जातको धानको बिउ अनुदानमा वितरण गरेको छ ।  जिल्लाको खाद्य सुरक्षालाइ मध्यनजर गर्दै बिजबृद्धि गर्ने उदेश्यले कृषकहरुलाइ ८ क्वीन्टल उन्नत जातको धानको बिउ अनुदानमा

Read More

किसानकै घरदैलोमा पुग्यो, “कृषि प्राविधिकको टोली” (फोटो फिचर)

Posted on January 08, 2017 | views : 3124 | जुम्ला - JML

नन्दराम जैशी | पुस २४,  जुम्ला | जुम्लामा जारी स्याउ बगैंचा व्यवस्थापन तथा रोगकिरा नियन्त्रण सप्ताह अन्र्तगत किसानकै घरदैलोमा पुगेर कृषि प्राविधिकको टोलिले जिल्लाका किसानलाइ बगैंचा व्यवस्थापनका बिषयमा जानकारी दिइरहेको छ । शुक्रबारबाट शुरु भएको सप्ताह अन्र्तगत शनिबार गज्र्याङकोट ३ का गोपिचन्द्र

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 60877 | जुम्ला - JML

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

सिंजाका कृषक महिलाद्धारा केन्द्रमा लगाइएका कृषि बालिको भम्रण

Posted on October 02, 2016 | views : 3130 | जुम्ला - JML

  नन्दराम जैशी/असोज १६, जुम्ला । जुम्ला सिंजा क्षेत्रका कृषक महिलाहरुले आइतबार जिल्ला कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लामा अनुसन्धानका लागि लगाइएका कृषि बालिहरुको भम्रण अवलोकन गरेका छन् ।  कृषि अनुसन्धान केन्द्र विजयनगरले आइतबार आयोजना गरेको १ दिने महिला कृषक भ्रमण कार्यक्रमका अवसरमा सि

Read More