कैलालीको चुरे गाउँपालिकामा एकिकृत समाजवादी पार्टीको अग्रता

Posted on: 14 May, 2022

वैशाख ३१, धनगढी | कैलालीको चुरे गाउँपालिकामा एकिकृत समाजवादी पार्टीले अग्रता लिएको छ । गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएका नेकपा एसका लोकबहादुर सारु प्रारम्भिक मतगणनामा १८ मतले अगाडि छन् । प्रारम्भिक मतगणनाको १०० मतमा सारुले ५५ र एमालेका चक्र बोगटीले ३७ मत पाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!