३४ जना नेपालीले पाए साउदीबाट बहिर्गमन भिसा (हेर्नुहोस नामावली सहित)

Posted on: 12 Nov, 2020

कार्त्तिक २७, काठमाडौं | बिहिबार साउदीबाट ३४ जना नेपालीले बहिर्गमन भिसाका पाएका छन | रियाद स्थित नेपाली दुतावासले ३४ जना नेपालीको नयाँ बहिर्गमन भिसा जारी भएको जानकारी दिएको हो |

साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भिसाका लागि निःशुल्क निवेदन दिन पाउने दुतावासले जनाएको छ | साउदीस्थित नेपाली दूतावासका अनुसार स्वदेश फर्कन चाहेका तर अकमा नबनाइएका, अकमा नवीकरण नभएका र कम्पनीबाट बहिर्गमन भिसा प्राप्त गर्न नसकी अलपत्र परेकाहरुले  बहिर्गमन भिसाका लागि आवेदन दिन पाउने भएका हुन् |

कात्तिक २९ गते अर्थात नोभेम्बर १४ सम्म दूतावासको ह्वाट्सएप (०५०००२१४०९)मा आफ्नो कागजात पठाउन सकिने दूतावासले बताएको छ ।


हेर्नुहोस नामावली

 No photo description available.





यस बिषयमा तपाइको प्रतिक्रिया...!