भाग्यशाली महिलाहरुका यी अंग ठूला हुन्छन् जान्नुहोस

Posted on: 16 Sep, 2019

एजेन्सी | हिन्दु धर्ममा महिलालाई सौभाग्यशाली र लक्ष्मीको रूप मानिन्छ | महिलाहरूको बारेमा केही यस्ता खबरहरु जान्न्नुहोस | महिलाहरूको हरेक अंगमा कुनै न कुनै रहस्य र हरेक अंगले स्वभावको बारेमा केही दर्शाउँछ । पुराणमा पनि महिलाहरूको केही अंगहरूलाई भाग्यशाली भनिएको छ । 

ठूलो कान: जुन महिलाको कान ठूलो हुन्छ, उनीहरूको उमेर लामो हुन्छ र भाग्यशाली मानिन्छ ।

लामो कपाल: महिलाहरूको लामो कपाल भाग्यशाली हुनुको निशानी हो ।

लामो हात: जो महिलाको हात लामो हुन्छ, उनीहरूलाई सुख र ऐश्वर्य मिल्छ ।

लामो खुट्टा: लामो खुट्टा भएका महिलाहरूलाई लक्ष्मी समान शुभ मानिन्छ ।

ठूलो नाइटो: जो महिलाको नाइटो ठूलो र गहिरो र दायाँतर्फ मोडिएको हुन्छ भने उनीहरू धनवान र भाग्यशाली हुन्छन् ।

लामो घाँटी: जो महिलाको घाँटी लामो हुन्छ, उनीहरू परिवारको लागि धनवान र भाग्यशाली हुन्छन् | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!