जानीराखे राम्रो ! कुखुराको अण्डा खादाँ यस्ता बेफाईदा पनि हुन्छ

Posted on: 02 Sep, 2017

टिप्स | लोकल र बोईलर कुखुराको अण्डा खादाँ हुने फाइदा त हामीलाई सबैलाई जानकारी छ । आज हामी  हाम्रो स्वास्थ्यमा पार्ने असरका बारेमा जान्ने छौ । 

होसीयार तपाइलाई मुटु सम्बन्धित बिमारी, हाई बी.पी वा सुगर छ भने तपाइलाई अण्डाको पहेलो भाग खानु हुँदैन । अण्डा खानु अगाडी अण्डा राम्रोसंग पाकेको छ छैन भनेर हेर्नुपर्छ । अर्ध काचो अण्डाले फूड पोइजनिङ्ग हुन सक्छ ।  

अण्डा खाने उपयुक्त समय बिहानको नास्ता खाने समय हो । अण्डा पकाउँदा सधै तेल थोरै हालेर पकाउनु पर्छ । 

यदि तपाईलाई मृगौला सम्बन्धित केहि समस्या भए डॉक्टरसंग सल्लाह गरेर मात्र खाने गर्नुस । बासी अण्डा खानाले टाउको दुखाई, डायरिया, पेट सम्बन्धित समस्या आउन सक्दछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!