नवनियुक्त न्यायाधीशहरु शपथग्रहणपछि सामूहिक तस्बिर खिचाउँदै

Posted on: 01 Aug, 2016


राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्ती सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरुको पद तथा गोपनीयताको शपथग्रहणपछि सामूहिक तस्बिर लिदैँ । तस्बिर: रोशन सापकोटा,रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!