डा. केसीको समर्थनमा युवाहरु, केसीले भोली अनसन तोड्ने (सहमति पत्र सहित)

Posted on: 24 Jul, 2016

साउन ९, काठमाडौँ | प्रा.डा. गोविन्द केसीको समर्थनमा युवाहरुको निरन्तर पर्दर्शन गरे | फलस्वरूप स्वास्थ्य शिक्षा विकृति हटाउन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित अनशन बसेका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच आज सहमति भएको छ ।

सहमतिपछि भोलि डा. केसीले अनशन तोड्ने नेपाल चिकित्सक संघका अध्यक्ष अञ्जनी झाले जानकारी दिएका छन् । सरकारी वार्ता टोली र डा. केसीबीच  के-के सहमति  भयो तल  सहमति  पत्रमा हेर्नुहोला |  

(सरकारसँगको सहमति सबैभन्दा तल हेर्नुहोस )





तस्वीरः बुद्ध तामाङ



यस बिषयमा तपाइको प्रतिक्रिया...!