बानेश्वरमा डा.केसीको समर्थन गर्दै निस्कियो नाङ्गो पर्दर्शन (फोटो फिचर)

Posted on: 23 Jul, 2016


साउन ८, काठमाडौँ | त्रिवि शिक्षण अस्पतालमा अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन र जीवन रक्षाका लागि दबाब दिन काठमाडौंको बानेश्वरमा सर्वसाधारणले नाङ्गो पर्दर्सन गरेका छन् ।

 १४ दिनदेखि अनसनरत केसीको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै युवाहरुले सरिरभरी 'डा. केसीको माग पुरा गर' भनेर लेखिएको छ । विभिन्न संघ संस्था, चिकित्सक तथा विद्यार्थीको अगुवाईमा बानेश्वरमा ठूलो संख्यामा सर्वसाधारण जुलुशमा उत्रिएका छन् । 

चिकित्सा क्षेत्र सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग माग गर्दै केसी अनसनमा बसेका छन्। 

तश्विरमा हेर्नुस 







यस बिषयमा तपाइको प्रतिक्रिया...!