संसारभरको भयाबहक आपत्ति, हेर्नुस् एक दर्जन तश्विरहरु !

Posted on: 19 Jul, 2016

संसारमा दैनिक हजारौं घटना हुन्छ जसमा सबैलाई फोटोमा कैद गर्न सहज छैन । यस्ता फोटो जसले हजारौं बर्ष पनि एतिहांसिक महत्व राख्छ । आज हामी तपाईलाई त्यस्तै केहि तश्विर देखाउँछौ जसले यस्तै ऐतिहासिक महत्व राखेको छ । 

१. गत बैशाख १२ गते गएको नेपालको भूकम्पमा परि सकुशल उद्दार गरिएको एक बालक । यस्ता धेरै तश्विर छन् जसमा नेपालको आपत्ति देख्न सकिन्छ  

२. यो तश्विर २०१३ मा बांग्लादेशमा भएको एक घटनाको हो । गार्मेन्ट फ्याक्ट्रीको बिल्डिंग ढल्दा ११०० भन्दा बढी मानिस मारिएका थिए । 

३. अमेरिका हमलाको समयमा वर्ल्ड ट्रेड सेंटरबाट हाम्फालेका एक व्यक्ति ।

४. सन् 2008 मा सिचुवान, चीनमा आएको भूकम्पपछि एक व्यक्ति फोटो एल्बम हेर्दै ।

५. सन् 1984 मा भोपाल ग्याँस काण्डको एक फोटो।

६. अमेरिकाको ओहियोमा भएको एक दौडने क्रममा अर्डेन म्याक्म्याथ घाइते बनेपछि उनीसंगै प्रतिष्पर्धामा रहेकी मेगन वोगेलले दौडनै छाडेर सहयोग गरिन् ।

७. सन् 1972 मा भियतनाम युद्ध देखाउने पुलित्जर प्राइज विजेता फोटो।

८. सन् 2004 को सुनामी आपत्ति देखाउने तश्विर ।

९. युगांडाको एक युवकसँग हात मिलाउँदै एक मिशनरी । यो तश्विरले संसारमा ब्याप्त असमानता देखाउछ ।

१०. नाइजीरियाको सिविल युद्द दर्शाउने तश्विर ।

११. नेपालको बारा जिल्लामा हुने गढीमाई मेलामा पशुबली दिँदैगर्दाको एक झलक ।

१२. भियतनाम युद्दको तश्विर ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!