पार्टीमा सहभागी हुन सन्नी लियोनी नेपालमा

Posted on: 27 Jun, 2016

बलिउड नायिका सन्नी लियोनी नेपाल आएकी छिन् । उनी एक पार्टीमा सहभागी हुन नेपाल आएकी हुन् ।

सन्नीले आफू नेपाल आउन लागेको जानकारी ट्विटरमार्फत दिएकी थिइन् । सन्नीले एक घन्टा अगाडि नै प्लेनमा बसेको फोटो राख्दै नेपाल आउन लागेको जानकारी दिएकी थिइन् । उनले ट्विटरमा नेपाल जान पाउँदा उत्साहित भएको बताइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!