अर्थ/विकास |


विपन्न किसान र श्रमिकले उद्यम गर्न ८ प्रतिशत भन्दा कम ब्याजदरमा ऋण पाउने

Posted on August 29, 2022 | views : 750 |

भदौ १३, भैरहवा | विपन्न किसान र श्रमिकले उद्यम गर्न बढीमा ८ प्रतिशत ब्याजदरमा सरकारबाट सहुलियत ऋण पाउने भएका छन् । सरकारले राष्ट्रिय लघुवित्त कोष स्थापना गरेर विपन्न किसान तथा मजदुरलाई एक अंकको ब्याजदरमा ऋण उपलब्ध गराउने गरि कार्यविधि तयार पारेको छ । अर्थ मन्त्रालयले तयार पारेको राष्ट्रिय लघुवित्त क

Read More

हेर्नुहोस्, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर!

Posted on August 29, 2022 | views : 1094 |

भदौ १३, काठमाडौं | नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७.४९ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.०९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १२७.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.६२ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४९.७९ रुपैयाँ रहेको छ भन

Read More

बुढानीलकण्ठ स्थित भद्रकाली कृषि सहकारीद्वारा बचतकर्ताको लाखौँ पैसा फिर्ता नगरी ठगि (भिडियो सहित)

Posted on August 26, 2022 | views : 2786 |

भदौ १०, काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकामा खुलेको भद्रकाली कृषि सहकारी संस्थाले बचतकर्तासँग ठूलो रकम अशुली गरेर बर्षौंदेखि रकम फिर्ता नगरी झुलाउदै ठगि गर्दै आएको पाइएको छ ।  बर्तमान बागमती प्रदेश सांसद दिपक निरौला संस्थापक अध्यक्ष रहेको उक्त सहकारी संस्थाका अध्यक्ष हाल बुढानीलकण्ठ ७ नम्वर वडाक

Read More

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ? यस्तो छ आजको विनिमय दर! [सूचीसहित]

Posted on August 26, 2022 | views : 1215 |

भदौ १०, काठमाडौं | नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी एक डलरको खरिदमा १२७ रुपैयाँ ५२ पैसा र बिक्रीमा १२८ रुपैयाँ १२ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२८ रुपैयाँ कायम रहेको छ ।   त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९७ पैसा र बि

Read More

झिनो अंकले बढ्यो सेयर, सबैभन्दा धेरै कमाउनेमा मन्दाकिनी हाइड्रो

Posted on August 25, 2022 | views : 708 |

भदौ ९, काठमाडौं | बिहीबार सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले बढेको छ । बजार बन्द हुने समयमा २ दशमलव ८७ प्रतिशतले बढेको छ ।  बजार खुल्ला भएपछि बढेको सेयर बीचमा गिरावट आएको थियो। सेयर परिसूचक २ हजार ५७ दशमलव ८५ अंकमा पुगेको छ ।  जीवन बीमा कम्पनी समूहको ६३ दशमलव ३१ अंकले बढेको छ। ट्रेडिङ क

Read More

तिज नजिकिदै गर्दा बढ्यो सुनको भाउ ! कतिमा हुँदै छ कारोबार?

Posted on August 25, 2022 | views : 914 |

भदौ ९, काठमाडौं | नेपाली बजारमा बिहीबार सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला पाँच सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।  आज छापावाला सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनक

Read More

कति छ आज डलर, यूरो, पाउण्ड, रियाल, रिंग्गेट लगायतको मूल्य? (सूचीसहित)

Posted on August 25, 2022 | views : 1041 |

भदौ ९, काठमाडौं | बिहीबार युरोपियन युरोको तुलनामा अमेरिकन डलरको भाउ ०.९३ पैसाले महङ्गिएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिदमूल्य १२७ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ शून्य पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिदमा १२६ रुपैयाँ ४७ पैसा र बिक्रीमा १२७ रुपैयाँ ७ पैस

Read More

अर्को वर्षदेखि ८५ इन्चसम्मका सामसङ टिभी नेपालमै बन्ने

Posted on August 24, 2022 | views : 1394 |

भदौ ८, काठमाडौं | आगामी वर्षदेखि नेपालमै ८५ इन्चसम्मका सामसङ टिभी उत्पादन हुने भएको छ । नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्स र कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा नवलपरासीको भूमे रोडमा बन्ने सामसङ टिभीको फ्याक्ट्री बुधबार शिलान्यास भ

Read More

एक महिनामा साढे २० अर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात

Posted on August 24, 2022 | views : 992 |

भदौ ८, काठमाडौं | चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ ।  गत साउन महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रिएको हो ।  विभागका अनुसार साउनमा नेपालले ८ अर्ब ९

Read More

साउन महिनामा कुन नाकाबाट कति वस्तु नेपाल भित्रियो ?

Posted on August 24, 2022 | views : 783 |

भदौ ८, काठमाडौं | चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पहिना साउनमा विभिन्न नाकाबाट नेपालमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६५ हजार रुपैयाँको वस्तुहरु भित्रिएको छ ।  भन्सार विभागका अनुसार सो अवधिमा २६ नाकामध्ये वीरगन्जबाट नेपालमा सबैभन्दा बढी वस्तुहरु आएको छ । वीरगन्ज नाकाबाट साउनमा ४७ अर्ब ७९ करोड

Read More

सुनको मूल्य बढ्यो, कति छ आजको बजारभाउ ?

Posted on August 24, 2022 | views : 1180 |

भदौ ८, काठमाडौं |  सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९५ हजार ३०० मा किनबेच भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य ९५ हजार रुपैयाँ थियो ।  बुधबार ९४ हजार ८०० रुपैयाँ मूल्य रहेको तेजाबी सुनक

Read More

कति छ आज डलर, यूरो, पाउण्ड, रियाल, रिंग्गेट लगायतको मूल्य? (सूचीसहित)

Posted on August 24, 2022 | views : 1603 |

भदौ ८, काठमाडौं | नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको खरिद मूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ ०९ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर  १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिद

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर !

Posted on August 23, 2022 | views : 1105 |

भदौ ७, काठमाडौँ | नेपाल राष्ट्र बैंकले मंगलबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १२७ रुपैयाँ ५० पैसा र बिक्री दर १२८ रुपैयाँ १० पैसा रहेको छ। युरो एकको

Read More

सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

Posted on August 23, 2022 | views : 833 |

भदौ ७, काठमाडौँ | साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ९५ हजार ३ सय रुपियाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ३ सयले घटेर ९५ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ५

Read More

सी-आस्बा शुल्क घटाउने धितोपत्र बोर्डकाे निर्णय, अब आईपीओ भर्दा बढीमा ५ रूपैयाँ शुल्क लाग्ने

Posted on August 22, 2022 | views : 793 |

भदौ ६, काठमाडौं | नेपाल धितोपत्र बोर्डले आईपीओ भर्दा लाग्ने सी–आस्वा शुल्क घटाउने तयारी गरेको छ । सेबोनको बसेको सञ्चालक समितिको बैठकमा सी–आस्वा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको छ । सेबोनले सी–आस्वा शुल्क अधिकतममा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्ने तयारी गरेको छ । हाल यस्तो शुल्क अधिकतममा १००

Read More

आज डलर, यूरो, पाउण्ड, रियाल लगायतको मूल्य कति छ ? (सूचीसहित)

Posted on August 22, 2022 | views : 1236 |

भदौ ६, काठमाडौं | नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३५ पैसा र बिक्री दर १२७ रुपैयाँ ९५ पैसा कायम गरेको छ ।  युरोपियन यूरो एकको खरिद दर १२७ रुपैयाँ ८१ पैसा र बिक्री दर १२८ रुपैयाँ ४१ पैसा छ । यूके

Read More

युद्धरत युक्रेनले नेपालसँग किन्यो अगरबत्ती, बेच्यो सूर्यमुखी तेल

Posted on August 21, 2022 | views : 1086 |

भदौ ५, काठमाडौं | गत फेब्रुअरी महिनादेखि युुक्रेनले शक्तिशाली छिमेकी देश रसियासँग लडाई लडिरहेको छ । युुक्रेन–रसिया युद्धले विश्वभर महँगी बढाएको र आपूर्ति प्रणालीमा नै असर पुगेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । नेपालको भने रसिया र युक्रेन दुबै देशसँग व्यापारिक सम्बन्ध छ । युद्धमा भिडिरहे

Read More

आज डलर, यूरो, पाउण्ड, रियाल लगायतको मूल्य कति छ ? (सूचीसहित)

Posted on August 20, 2022 | views : 1380 |

भदौ ४, काठमाडौं | नेपाल राष्ट्र बैंकले शनिबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १२७ रुपैयाँ ३५ पैसा र बिक्री दर १२७ रुपैयाँ ९५ पैसा रहेको छ। युरो एकको

Read More

वाणिज्य बैंकहरूमा फेरि बढ्न थाल्यो निक्षेप

Posted on August 19, 2022 | views : 1170 |

भदौ ३, काठमाडौं | वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सुधार आउन थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंगलबारसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ छ । जुन सोमबारको तुलनामा १३ अर्ब रुपैयाँले बढेको हो ।  सोमबार भने बैंकहरूको कुल निक्षेप ४४ खर्ब २१ अर्ब रुपैयाँ र

Read More

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, तोलाको कति ?

Posted on August 19, 2022 | views : 1547 |

भदौ ३, काठमाडौं | केही दिनयता निरन्तर ओरालो यात्रामा रहेको सुनको मूल्य प्रतितोला ९५ हजारमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्दै ९५ हजार ५ सय रुपैयाँमा झरेको हो ।  यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रुपैयाँले नै घट्दै ९

Read More

हेर्नुहोस्, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर!

Posted on August 19, 2022 | views : 1352 |

भदौ ३, काठमाडौं | नेपाल राष्ट्र बैंकले शुक्रबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १२७ रुपैयाँ १८ पैसा र बिक्री दर १२७ रुपैयाँ ७८ पैसा रहेको छ। युरो एकक

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर !

Posted on August 17, 2022 | views : 917 |

भदौ १, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । विवरण अनुसार अमेरिकी १ डलरको खरिददर १२७.१६ रुपैयाँ रहेको छ भने विक्रीदर १२७.७६ रुपैयाँ रहेको छ । मंगलबार डलरको मूल्य पनि आजकै अवस्थामा थियो ।  यस्तै, पाउण्डस्ट्रलिङ १ को खरिददर १५२.९२ पैसा र विक

Read More

पिपुल्स पावरको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

Posted on August 17, 2022 | views : 921 |

भदौ १, काठमाडौँ | पिपुल्स पावर लिमिटेडले मंगलबारदेखि  निष्कासन गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । मंगलबार २ लाख ८६ हजार ४९४ आवेदनबाट ३३ करोड ७९ लाख ५८ हजार रुपैयाँ बराबरको ३३ लाख ७९ हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्टाएको २२ लाख ९४ हजार ६८२ कि

Read More

प्रतितोला सात सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on August 16, 2022 | views : 869 |

साउन ३१, काठमाडौँ | मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ९७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँ का

Read More