हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर !

Posted on: 17 Aug, 2022

भदौ १, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । विवरण अनुसार अमेरिकी १ डलरको खरिददर १२७.१६ रुपैयाँ रहेको छ भने विक्रीदर १२७.७६ रुपैयाँ रहेको छ ।

मंगलबार डलरको मूल्य पनि आजकै अवस्थामा थियो । 

यस्तै, पाउण्डस्ट्रलिङ १ को खरिददर १५२.९२ पैसा र विक्रीदर १५३.६४ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८८.९७ पैसा विक्रीदर ८९.३९ पैसा रहेको छ । यस्तै, क्यानेडियन डलर १ को खरिददर ९८.४९ र बिक्रिीदर ९८.९५ पैसा रहेको छ ।

चाइनिज युआन १ को खरिददर १८.७४ पैसा रहेको छ साउदीको ३३.७४ पैसा, कतारी रियाल ३४.६३ पैसा खरिददर रहेको छ ।

विदेशी मुद्राको विनिमय दर :


यस बिषयमा तपाइको प्रतिक्रिया...!