यस्तो छ आजको विनिमयदर

Posted on: 14 Jan, 2021

माघ १,काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११६ रुपैया ७४ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ३४ पैसा तोकेको छ | त्यस्तै बिहिबार एक युरोको खरिद दर १४२ रुपैंया २७ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैया पैसा रहेको छ |

आजको विनिमयदर :


यस बिषयमा तपाइको प्रतिक्रिया...!