उत्तर कोरियामा कोभिडबाट २१ जनाको मृत्यु

Posted on: 15 May, 2022

जेठ १, प्योङयाङ | उत्तर कोरियामा कोभिडबाट बाट थप २१ जनाको मृत्यु भएको छ । उत्तर कोरियाले संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको घोषणा गरेको हो । कोभिड संक्रमण देखिएपछि देशव्यापी लकडाउन घोषणा गरिएको छ । 

शुक्रबार १ लाख ७४ हजार ४४० जनामा संक्रमण देखिएको जनाएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!