युवतीलाई योगा सिकाउने क्रममा ... (हेर्नुस् भाइरल फोटोहरु)

Posted on: 07 Apr, 2017

एजेन्सीको सहयोगमा | ब्रिटेनका यी अचम्ममा योग गुरु स्टुअर्ट गिलक्रिस्ट बर्षमा एक पटक मात्र नुहाउछन् । त्यो पनि समुन्द्रको पानीले मात्र उनि नुहाउछन् । उनको कपालबाट निकै खराब गन्द आउँछ । तर पनि उनिसँग योगा सिक्ने युवती तथा महिलाहरुको उत्तिकै भीड लाग्ने गर्छ । 


युवतीहरुलाई योगा सिकाउन निकै सिपालु यी योग गुरु योगा सिकाउने क्रममा युवती तथा महिलाहरुको यौन अंगमा समेत छुने गर्छन भन्ने कतिपयको आरोप छ । भाईरल भएका केहि फोटोहरुमा समेत यी योग गुरु र महिलाहरुको तश्विर नियाल्न सकिन्छ । पछिल्लो समय सामाजिक संजालहरुमा उनले योग सिकाउंदै गरेका यस्ता तश्विरहरु भाईराल भएको छ कि जो हेर्दा अस्वभाविक छन् । 

केहि तश्विरहरुमा कयौं मानिसहरुले आपत्ति समेत जनाएका छन् कि यी योगा गुरुले योगा सिकाउने बहानामा महिलाहरुलाई गलत तरिकाले छुने गर्छन । यी योगा गुरुले साधारण युवती मात्र नभई हलिवुडका हिरोइनसम्मलाई योगा सिकाईसकेका छन् । 

महिलालाई योगा सिकाउने क्रममा बिभिन्न अश्लिल जस्तो पोजमा देखिएका उनले आफ्नो बचाऊको लागि भनेका छन् कि 'योगा सिकाउने क्रममा कुनै अश्लीलता छैन, जे सिकाएको छु महिलाहरुलाई रिल्याक्स हुने तरिकाको रुपमा सिकाएको छु ।' 

यस बिषयमा तपाइको प्रतिक्रिया...!