पेरिस ओलम्पिकमा मनिता श्रेष्ठ प्रधान छनौट

Posted on: 27 Jun, 2024

असार १३,  काठमाडौँ । मित्र राष्ट्र फ्रान्सको पेरिसमा सञ्चालन हुने “ गृष्मकालीन पेरिस ओलम्पिक ” मा नेपाल प्रहरीकी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान छनौट हुन सफल भएकी छिन् ।

आगामी २०८१ साउन ११ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) बाट वाइल्ड कार्ड मार्फत उनी छनौट भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।  


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!