नेपालले दोस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

Posted on: 27 Apr, 2024

बैशाख १५, काठमाडौँ | नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भएका छन् । उनी वेस्ट इन्डिज ए का बलर ओबेड म्याककोयको बलमा आउट भएका हुन् ।

यस अघि ओपनर अनिल शाह ५ रन बनाएर आउट भएका छन् । उनी वेस्ट इन्डिज ए का बलर म्याथुज फोर्डको बलमा आउट भएका हुन् ।

वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल ५ ओभरमा २ विकेट गुमाएर ४२ रन बनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!