नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट

Posted on: 25 Mar, 2024

चैत १२, काठमाडौँ | टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट ललित राजवंशीले लिएका हुन् ।  

ललित राजवंशीको बलमा केड कार्माइकल एलबीडब्लू आउट भएका हुन् ।

 चौथो ओभरको अन्तिम बलमा केड आउट हुँदा आयरल्यान्डले २५ रन बनाएको छ ।

आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!