नेदरल्यान्ड्सविरुद्ध नेपालले लगातार दोस्रो विकेट गुमायो, आसिफ शेख आउट

Posted on: 02 Mar, 2024

फागुन १९, काठमाडौँ | जारी टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले लगातार दोस्रो विकेट गुमाएको छ । आसिफ शेख ८ बनाएर बोल्ड भएका हुन् ।

यसअघि कुशल भुर्तेल १२ रन बनाएर आउट भएका थिए । नेपालले २.५ ओभरमा २ विकेट गुमाएर २७ रन बनाएको छ । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रन बनाएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!