नेपाललाई पहिलो सफलता, ललित राजवंशीले लिए विकेट

Posted on: 15 Feb, 2024

फागुन ३, काठमाडौँ |आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका हुन् ।


उनले छैटौँ ओभरको तेस्रो बलमा नामिबियाका निको डाभीनलाई १५ रनमा आउट गरेका हुन् ।

नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबिया ६ ओभरमा १ विकेट गुमाएर २८ रन बनाएर खेलिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!