क्यानडाविरुद्ध भीमको पनि शतक पूरा

Posted on: 12 Feb, 2024

माघ २९, काठमाडौँ | क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपालका भीम सार्कीले पनि शतक प्रहार गरेका छन् ।

क्यानडाविरुद्ध त्रिवि क्रिकेट मैदानमा उनले १२७ बलमा शतक प्रहर गरेका हुन् ।

यसअघि नेपालका अनिल शाहले १ बलमा शतक प्रहार गरेका थिए । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई अनिल शाह र भीम सार्कीले सम्हालेका छन् । क्यानडाविरुद्ध नेपाल जितनजिक पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!