क्यानडाविरुद्ध अनिलले प्रहार गरे शतक

Posted on: 12 Feb, 2024

माघ २९, काठमाडौँ | क्यानडाविरुद्द्को तेस्रो एकदिवसीय खेलमा नेपालका अनिल शाहले शतक प्रहार गरेका छन् ।

क्यानडाविरुद्ध त्रिवि क्रिकेट मैदानमा उनले ११६ बलमा शतक प्रहर गरेका हुन् । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई अनिल शाह र भीम सार्कीले सम्हालेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!