अनिलसँग सतकीय साझेदारी गर्दै भीमले पुरा गरे अर्धसतक

Posted on: 12 Feb, 2024

माघ २९, काठमाडौँ | क्यानडाविरुद्धको तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपालले दोस्रो विकेटका लागि सतकीय साझेदारी गरेको छ।


त्रिवि क्रिकेट मैदानमा २ सय ३३ रनको लक्ष्य पछ्याइरहेको नेपालले ३१ ओभरमा १ विकेट गुमाएर एक सय ४७ रन जोडेको छ।

प्रारम्भिक ब्याट्सम्यान अनिल शाहले भीम सार्कीसँग दोस्रो विकेटका लागि सतकीय साझेदारी गरेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!