अस्ट्रेलियन क्लबस्तरीय क्रिकेट खेल्न अस्ट्रेलिया उडे कुशल भुर्तेल

Posted on: 03 Dec, 2023

मङ्सिर १७, काठमाडौँ | राष्ट्रिय टिमका ओपिनङ ब्याटर कुशल भुर्तेल अस्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अस्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनले अस्ट्रेलियामा फ्रान्स्टोन पेनिन्सुला क्रिकेट क्लबमा रहेर एक महिना क्रिकेट खेल्नेछन् ।


शनिबार अस्ट्रेलिया प्रस्थान गरेका उनी १६ जनवरीमा स्वदेश फर्किने छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!