नेपालले पाँचौं विकेट गुमायो,५८ रन बनाएर आसिफ आउट

Posted on: 04 Sep, 2023

 भदौ १८, काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाँचौं विकेट गुमाएको छ ।

नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख ५८ रनमा आउट भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!