यस्तो छ विश्वकप क्वालिफायरमा नेपालको खेल तालिका

Posted on: 23 May, 2023

जेठ ९, काठमाडौँ | जिम्बाव्वेमा हुने आईसीसी विश्वकप क्वालिफायरका नेपालले खेल्ने खेलहरूको मिति सार्वजनिक भएको छ । नेपालले विश्वकप क्वालिफायरमा दुईवटा अभ्यास खेल तथा ४ वटा क्वालिफायर चरणका खेलहरू खेल्नेछ ।

नेपालले यूएई र ओमानविरुद्ध दुईवटा अभ्यास खेलहरू खेल्नेछ भने समूह चरणमा जिम्बाव्वे, अमेरिका, वेस्ट इन्डिज र नेदरल्याण्डविरुद्ध खेल्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!