सल्यानी कलाकारहरुले साँस्कृतिक कार्यक्रम गर्ने

Posted on: 19 Nov, 2016


खकेन्द्र केसी/मङ्सिर ४, सल्यान । सल्यानि कलाकारहरुको ब्रिहत भेला तथा साँस्कृतिक कार्यक्रम हुन लागेको छ । 

मंसिर ११ गते काठमाडौँको मित्रनगर स्थित संगितमाला दोहोरी साझमा हुन लागेको सो कार्यक्रममा उपस्थित भईदीनुहुनका लागि सल्यानी कलाकारहरुले काठमाण्डौमा बस्दै आएका सम्पुर्न सल्यानी बासीलाई आग्रह गरेका छन । 

शनिबार नयाबजार स्थित स्पुन्स क्याफेमा भयको छलफलबाट सो कार्यक्रम हुने जानकारी गराउदै कार्यक्रममा निसुल्क प्रवेशको ब्यबस्था गरिएको समेत सल्यानी कलाकार टोपेन्द्र वलीले जानकारी दिएका छन । 

अयोजक समितीमा सम्योजक ललित केसी, सह सम्योजक शक्ती चन्द,  सचिब जनक भण्डार, सद्स्यहरुमा रामु खड्का, टोपेन्द्र ओली, यज्ञ बिक, खुमा थापा लगाएतका रहेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!