पानीमा डुबेर बालककाे ज्यान गयाे

Posted on: 05 Nov, 2016

सास।कार्तिक २०, बर्दिया ।

   हिजो साथीहरूसँगसँगै  पिकनिक खान गएका गुलरिया ८ अनिल चौधरीको छोरा ११ वर्षीषीय अाशिष चाैधरीकाे पाैडि खेल्नेे क्रममा डुबेर मृत्यु भएकाेे जिल्ला प्रहरी कार्यालय बर्दियााले जनाएको छ ।   


 शुक्रबार ४ बजेतिर पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएकोमा नेपाल प्रहरी  र शसस्त्र प्रहरी समेतको टोली खोजि कार्यमा खटिएको र आज बिहान ०७:४० बजेको समयमा लाश पौडी खेल्दै गरेको स्थान देखि १.५ कि.मि.टाढा फेला परेको प्रहरी नायव निरीक्षक नेत्रमणि गिरीले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!