बैशाख २२, काठमाडौँ | संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको छ । माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान ढुवानी गर्ने हेलिकोप्टर दुर्घटनामा परेको हो ।
दुर्घटना भोटखोला नजिकै भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!