समीट लघुवित्तले माग्यो ८० जना कर्मचारी, एसएलसी पासलाई पनि अवसर

Posted on: 21 Jul, 2022

साउन ५, काठमाडौँ | समीट लघुवित्त वित्तीय संस्थामा ८० जनाको लागि रोजगारीको अवसर खुलेको छ ।

कम्पनीले वरिष्ट सहायकमा १५ जना सहायकमा १५ जना, प्रशिक्षार्थी सहायकमा ५० जना गरी जम्मा ८० जनाको लागि आवश्यकता माग गरेको हो । ईच्छुक उमेद्वारले कम्पनीको कार्यालय वा मेल ठेगानामा आवेदन दिन सक्नेछन् ।  

 Email: [email protected], Website: www.summitbank.com.np

यस बिषयमा तपाइको प्रतिक्रिया...!