सुदूरपश्चिममा देउवा भौतिक पूर्वाधार र शाही आर्थिक मामिलामन्त्री नियुक्त

Posted on: 10 Feb, 2023

माघ २७, धनगढी | नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन् ।

मन्त्री नियुक्त भएसँगै प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच देउवा र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!