सुनसरी १ मा घण्टीको अग्रता भंग गर्दै अघि बढे अशोक राई

Posted on: 27 Nov, 2022

मङ्सिर ११, सुनसरी | सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता भंग गर्दै जनता समाजवादी पार्टीका अशोककुमार राई अघि बढेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार एमालेको समर्थन पाएका राईले १३ हजार ८ सय १ मत पाएका छन् । 


राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १३ हजार ७ सय ९७ मत पाएका छन् । 

नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्‍सामहाङ सुब्‍बाले १० हजार ७ सय ८४ मत पाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!