मंसिर २३, काठमाडौँ | सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को सचिवालय बैठकले आगामी मंसिर २८ र २९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ | प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आगामी स्थायी कमिटी बैठकमा विधान संशोधन प्रस्ताव पेश हुने छ |
त्यस्तै मंसिर १४ मा भएको उपनिर्वाचनको रिपोर्ट बुझाउन ५ दिनको समय थप गरिएको छ | यो संगै करिब एक वर्षपछि स्थायी कमिटी बैठक बस्ने भएको हो |
यस बिषयमा तपाइको प्रतिक्रिया...!