माओवादीले टुंग्यायो मन्त्रीको नामः तीन दाेहरिए, दुइ नयाँ थपिए

Posted on: 06 Mar, 2024

फागुन २३, काठमाडौँ | नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुंग्याएको छ ।

जसअनुसार यसअघि सरकारमा रहेका तीन मन्त्रीलाइ दोहोरयाउँदै माओवादीले मन्त्रीहरूको नाम टुंग्गाएको हो भने पुनर्गठित मन्त्रीमण्डलमा नयाँ दुइ अनुहार थपिएका छन ।


जसअनुसार नारायणकाजी श्रेष्ठ (पराराष्ट्र) र बर्षमान पुन (अर्थ), रेखा शर्मा (सञ्चार), शक्ति बस्नेत (उर्जा) र हितबहादुर तामाङ (मन्त्रालय टुंग्याउन बाँकी)लाइ पुनर्गठित मन्त्रीमण्डलमा समेटिने भएको छ । प्रचण्डको यो कार्यकालका लागि पुन र तामाङ भने नयाँ अनुहार हुन । 

सम्भवतः आजै सपथ ग्रहण कार्यक्रम हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!