भारतीको रिट खतिवडा, मल्ल र चुडालको इजलासमा

Posted on: 31 Oct, 2023

कार्तिक १४, काठमाडौँ | नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध पत्नी भारती शेर्पाले दायर गरेको रिटउपर आज सुनुवाइ हुँदैछ ।

ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासमा पेशी तोकिएको छ । यसअघि असोज २५ गते तोकिएको पेशी हेर्न नमिल्ने भएर सरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!